
नेपाल–चीन मिडिया फोरम र काठमाडौँ विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटको आयोजनामा नेपाली पत्रकारका लागि चिनियाँ भाषा र संस्कृतिबारे ललितपुरमा तीनमहिने प्रशिक्षण शुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रशिक्षणको आज... थप हेर्नुहोस्
मिथिला नगरपालिका ५ श्रीपुर धनुषाका २४ वर्षीय दिलिप महतोको परिवारलाई प्रदेश २ सरकारले ५ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । सोमवार बसेको प्रदेश नम्बर २ को मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । गत शुक्रवार धनुषा जिल्लाको मिथिला नगरपालिका वडा ... थप हेर्नुहोस्
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पुर्याउन आगामी माघ १९ गतेदेखि २६ गतेसम्म धान्याञ्चल महायज्ञ लगाइने भएको छ । पश्चिम चितवनको रामपुरमा रङ्गशाला निर्माणाधीन रहेको छ । महायज्ञ सम्पन्न गर्न प्रदेशसभा सदस्य लिवजय सुवेदीको संयोजकत्... थप हेर्नुहोस्
नेपाल प्रहरीले रकम लिएर सवारी अनुमतिपत्र (लाइसेन्स) बनाइदिने एकजनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले रकम लिएर लाइसेन्स बनाउने सुजुकी ड्राइभिङ स्कूल एकान्तकुनाका सवारी चालक तनहुँका ३८ वर्षीय भरत बस्नेतलाई आइतवार एकान्तकुनाबा... थप हेर्नुहोस्
जबर्जस्ती करणी उद्योग मुद्दामा पुर्पक्षका लागि थुनामा राखिएका पूर्वसभामुख कृष्णबहादुर महराको अन्तिम सुनुवाइ शुरु भएको छ । काठमाडौं जिल्ला अदालतमा आइतवार भएको सुनुवाइपछि सरकारी साक्षीलाई वकपत्रका लागि उपस्थित हुन आदेश भएको छ । संसद् सचिवलायकी कर्मच... थप हेर्नुहोस्
भू–मध्य सागरको वायुको प्रभाव सक्रिय हुने भएकाले फेरि हिउँदे झरी शुरु हुने भएको छ । गत शुक्रवारबाट रोकिएको झरी फेरि शुरु हुने भएको हो । पूर्वानुमान महाशाखाका अनुसार भू–मध्य सागरको वायु दक्षिण एसियाली मुलुकतर्फ बहने जलवाष्पयुक्त हावाको मात्रा पर्याप... थप हेर्नुहोस्
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा भालेवादी शक्ति हाबी भएको नेकपाकी सांसद नवीना लामाले बताएकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत नेकपामा भालेवादी शक्ति हाबी भएको बताएकी हुन् । पार्टीभित्र आन्तरिक स्वार्थको कारणले उपसभामुख शिवमाया तुम्बाह... थप हेर्नुहोस्
आजबाट शुरु भएको शालीनदी मेलालाई लक्षित गरेर निर्माणाधीन चाबहिल–साँखु सडकमा खाल्डा पुर्ने कामलाई तीव्रता दिइने भएको छ । मेलाका लागि आउने दर्शनार्थीलाई यात्रा गर्न सहज होस् भनेर अहिले तत्काल कालोपत्र नहुने स्थानमा ग्राभेल गर्न लागिएको काठमाडौं उपत्यका ... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभालाई दलगत अनिर्णयको बन्दी बनाइएको भन्दै आपत्ति जनाएको छ । प्रतिनिधिसभाको बैठक फेरिपनि स्थगित भएको बिषय दुःखद छ । यसलाई नेपाली कांग्रेसले सरकार र सत्तारूढ नेकपाको संसदप्रतिको गैह्र जिम्मेवार ब्यवहारका र... थप हेर्नुहोस्
प्रतिनिधि सभाको आजका लागि तय भएको बैठक माघ ६ गतेसम्मका लागि स्थगित भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सभामुखको लागि कुरा नमिलेपछि प्रतिनिधि सभाको बैठक फेरि सूचना टाँस गरेर माघ ६ गतेसम्मका लागि स्थगित गरिएको हो । प्रधानमन्त्री निवास बालुवा... थप हेर्नुहोस्
