राष्ट्रिय समाचार

News-Image

आज कुन जिल्लामा कति कोरोना संक्रमित भेटिए ?

  • २०७७ श्रावण ८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेपालमा बिहिबार थप १४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार धनकुटाका २, सुनसरीका २, मोरङका ८, झापाका १, सिराहाका २, सप्तरीका ७, पर्साका १७, भक्तपु... थप हेर्नुहोस्

News-Image

घुस लिएको आरोपमा सबइञ्जिनीयर पक्राउ

  • २०७७ श्रावण ८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाले रु ८० हजार घुस लिएको अभियोगमा एक कर्मचारीलाई पक्राउ गरेको छ । सिंचाइ विकास डिभिजन कार्यालय कलैया बाराका सबइञ्जिनीयर गजेन्द्रप्रसाद जैसवाललाई घुस लिएको अभियोगमा पक्राउ गरिएको आयोग क्षेत्रीय... थप हेर्नुहोस्

News-Image

इनफ इज इनफसँगको सम्झौता कार्यान्वयनमा सरकारको उदासिनता

  • २०७७ श्रावण ८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले ठोस पहल गर्न नसकेको भन्दै केही समयअघि सरकारको चौतर्फी आलोचना भएको थियो । विश्व महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसले निम्त्याएको संकटका बेला स्वास्थ्य सामग्री खरिदमा समेत अनियमिता गरेको भन्ने आरोप स... थप हेर्नुहोस्

News-Image

कोरोना राेकथामकाे लागि कांग्रेसले ग-यो सरकारको ध्यानाकर्षण, देउवा पुगे ओलीलाई भेट्न

  • २०७७ श्रावण ८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

लकडाउन खुलेपछि संक्रमण थप फैलिन सक्ने अवस्थाको चुनौती सामना गर्नका लागि नयाँ र विशेष रणनीति ल्याउन नेपाली कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । सरकारले बुधबारदेखि लकडाउन खोलेको छ । एक जना कोरोना संक्रमित देखिने बित्तिकै लकडाउन गरेको सरकारले दिनमा... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट वीरगञ्जका ७० वर्षे पुरुषको मृत्यु, मृतकको संख्या ४३ पुग्यो

  • २०७७ श्रावण ८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नारायणी अस्पतालमा एक जनामा मृत्यु पश्चात कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका डाक्टर उदय नारायण सिंहका अनुसार मृत्युपछि कोरोना पुष्टि भएका व्यक्ति वीरगञ्जका ७० वर्षका पुरुष हुन् । डा.  सिंहका अनुसार ती पुरुष श्वासप्रश्वासको समस्या लिएर साउन ५ ... थप हेर्नुहोस्

News-Image

किन ३८ घण्टासम्म सम्पर्कमा आएनन् कोरोना संक्रमित डाक्टर ?

  • २०७७ श्रावण ८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

गएको मंगलबार रातिदेखि सम्पर्क बिहीन रहेका विराटनगरका एकजना कोरोना भाइरस संक्रमित महानरपालिकाको सम्पर्कमा आएका छन् । ६५ वर्षे संक्रमित गएको मंगलबारदेखि सम्पर्कमा थिएनन् । विराटनगर अस्पतालमा संकलित स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ भेटिएसँगै संक्रमित... थप हेर्नुहोस्

News-Image

जेल मुक्त भए श्रीमतीको हत्यामा दोषी सशस्त्रका पूर्व डीआइजी रञ्जन कोइराला

  • २०७७ श्रावण ८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

श्रीमतीको हत्यामा दोषी ठहर भइ जेल सजाय भुक्तान गरी सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन कोराला बिहीबार छुटेका छन् । कोइराला बिहीबार बिहान डिल्लीबजार कारागारबाट बाहिरिएका हुन् । सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको सजाय घटाएर साढे ८ वर्ष ६ महिना म... थप हेर्नुहोस्

News-Image

गोरखा–आँबुखैरेनी सडकखण्ड पुनःसञ्चालन

  • २०७७ श्रावण ८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

देशभर भएको अविरल वर्षाका कारण अबरुद्ध भएको आएको पहिरोका कारण मङ्गलबारदेखि अवरुद्ध भएको गोरखा–आँबुखैरेनी सडकखण्ड पुनःसञ्चालन भएको छ । सानाठूला २५ भन्दा बढी स्थानमा गएको पहिरो गएराति अबेरसम्म हटाउने काम सकिएपछि आज बिहानैदेखि सडकखण्ड सञ्चालनमा आएको जिल्... थप हेर्नुहोस्

News-Image

डाक्टर नै कोरोनाबाट संक्रमित

  • २०७७ श्रावण ८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

पर्सामा थप १७ जना कोरोना संक्रमित थपिएका छन् जसमये दुईजना डाक्टर र अस्पतालमा उपचाररत बिरामी पनि रहेका छन् ।  बुधबार राति आएको पीसीआर परीक्षण रिपोर्टमा १७ जनामा कोरोना संक्रमण देखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए... थप हेर्नुहोस्

News-Image

कक्षा १२ को परीक्षा असोजमा

  • २०७७ श्रावण ८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोज पहिलो साताबाट सञ्चालन गर्ने गृहकार्य थालेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा। चन्द्रमणि पौडेलले कक्षा १२ को परीक्षा असोज पहिलो साता लिने गरी आन्तरिक तयारीमा जुटेको जानकारी दिए । यसअघि कक्षा... थप हेर्नुहोस्