
सिटी एक्सप्रेसले तीनजना विजेतालाई सामसुङ स्मार्ट टिभी प्रदान गरेको छ । ‘दशैं–तिहारमा उपहारको बहार’ योजना २०७६ भाद्र १५ देखि २०७६ पौष १५ सम्म संचालन गरेकोमा उक्त अवधिमा उत्कृष्ट व्यवसाय गर्न सफल व्यवसायीलाई स्मार्ट टिभी प्रदान गरेकोे हो । रानीबारीस... थप हेर्नुहोस्
२ नाबालक छोरासहित एक दम्पतीले त्रिशुलीमा हाम्फालेका छन् । हाम्फालेका ४ जनामध्ये श्रीमानको मात्र उद्धार गर्न सकिएको छ । श्रीमतीको शव भेटिएको छ । २ वर्ष र ४ महिनाका २ छोरा बेपत्ता छन् । बेपत्ता नाबालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक... थप हेर्नुहोस्
भरतपुर महानगरपालिका–१ रामनगरमा आज बिहान गुडिरहेको ट्रकमा पछाडीबाट आउँदै गरेको पर्यटक बसले ठक्कर दिँदा ३३ जना घाइते भएका छन् । घाइतेमध्ये २१ जना चिनियाँ पर्यटक रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार नारायणगढतर्फ आ... थप हेर्नुहोस्
मुख्यमन्त्री र मन्त्रीको तस्वीरमा जुत्ता हान्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जनकपुरधामको जिरोमाइलबाट मुख्यमन्त्री, मन्त्री लगायतका फोटामा जुत्ता प्रहार गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रदेश २ का विभिन्न मन्त्रालयका उपभोक्ता समित... थप हेर्नुहोस्
प्रधानमन्त्री एवं सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सत्य निरूपण तथा मेलमिलाप आयोगमा पदाधिकारी चयनलगायतका विषयमा आज नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर... थप हेर्नुहोस्
नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको छ । बिहीबारदेखि परेको वर्षातले इच्छाकामना गाउँपालिका–६ चारकीलोमा आज बिहान पहिरो खसेको हो । पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो ... थप हेर्नुहोस्
कर्णालीमा फेरि हिमपात र वर्षा भएको छ । यसवर्ष यस क्षेत्रमा हिमपात र वर्षा भएको सातौं पटक भएको जनाइएको छ । हिमपातले हिमाली जनजीवन बढी प्रभावित बनेको छ । हुम्ला, डोल्पा, मुगु, जुम्लाका नागरिकको दैनिकी निकै कष्टकर बनेको यहाँका स्थानीय बासिन्दा जनाएका छ... थप हेर्नुहोस्
शताब्दी पुरुष सत्यमोहन जोशीले विसं १९९० को भूकम्प पश्चात उपत्यकाबासी काठमाडौंको टुँडिखेलमा गएर रात बसेको स्मरण गरेका छन् । उनले भने, 'त्यस बेला टुँडिखेल एशियाको सबैभन्दा ठूलो ठाउँ थियो । हाल टुँडिखेल सानो बन्दै गएको हुँदा त्यसको संरक्षणमा सरकारले ध्य... थप हेर्नुहोस्
भारतको बहराईचमा रहेको एक होटलमा बुधवार मृत अवस्थामा भेटिएका बाँकेको कोहलपुर-१२ का वडाध्यक्ष कृष्ण बहादुर खड्काले आत्महत्या गरेको पुष्टि भएको छ । कोहलपुर नगर कार्यपालिकाका प्रवक्ता माधव रिजालले खड्काले आत्महत्या गर्नुभन्दा अघि लेखेको सुसाइड नोट होटलमा... थप हेर्नुहोस्
हिमपात भएपछि वन्यजन्तुको चोरी शिकार बढेको छ । खप्तड क्षेत्रका नजिकका जंगलमा वन्यजन्तुको चोरी शिकार बढेको हो । यहाँ उच्च लेकाली भेगमा दिनहुँ चोरी शिकार भइरहेको स्थानीय डम्मर नेपालीले बताए । वन्यजन्तुको शिकार गर्नेहरु बन्दुक, भाला, खुकुरी लिएर दिनहु... थप हेर्नुहोस्
