राष्ट्रिय समाचार

News-Image

प्रम ओली स्वास्थ्य परीक्षण गरी स्वदेश फिर्ता

  • २०७६ श्रावण २७, सोमबार

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षण गरी आज अपराह्न स्वदेश फर्किनुभएको छ । प्रधानमन्त्री ओलीले सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराउनुभएको थियो । उहाँ स्वास्थ्य परीक्षण गर्न यही साउन १८ गते त्यसतर्फ प्रस्थान गर्न... थप हेर्नुहोस्

News-Image

झापामा विप्लवका १७ कार्यकर्ता पक्राउ

  • २०७६ श्रावण २७, सोमबार

  गत चैत २८ गतेको मन्त्रिपरिषद्को बैठकले नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई सरकारले प्रतिबन्ध लगाएसँगै झापामा प्रहरीले सो समूहका १७ कार्यकर्ता पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ‘विप्लव’का नेता तथा क... थप हेर्नुहोस्

News-Image

आज साउनको अन्तिम सोमबार, देशभरका शिव मन्दिरमा अत्याधिक घुइँचो

  • २०७६ श्रावण २७, सोमबार

आज साउन महिनाको अन्तिम सोमबार हो त्यसैले पनि होला पशुपतिनाथ, बसन्तपुरमा रहेको सानो पशुपति मन्दिरलगायत देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्द... थप हेर्नुहोस्

News-Image

तीन हजार ९०० चल्ला नष्ट

  • २०७६ श्रावण २७, सोमबार

चितवनमा प्रक्रिया पूरा नगरी बिक्रीका लागि लैजाँदै गरिएका कुखुराका चल्ला नष्ट गरिएको छ । पशु क्वारेन्टाइन चेकपोष्ट रामनगर चितवनले आइतबार भरतपुरबाट सो चल्ला नियन्त्रणमा लिएर सरोकारवालाको रोहवरमा नष्ट गरेको हो । काठमाडौँबाट काँकडभित्ता जाँदै गरेको ना... थप हेर्नुहोस्

News-Image

सिंगापुरमा प्रधानमन्त्री ओलीको स्वास्थ्य परिक्षण उत्कृष्ट, आज स्वदेश फर्कदैं

  • २०७६ श्रावण २७, सोमबार

एक साता अघि स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किंदैछन्। प्राप्त सूचना अनुसार प्रधानमन्त्री ओली दिउँसो १२ः२५ मा थाइ एयरबाट नेपाल आइपुग्ने कार्यक्रम रहेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। ... थप हेर्नुहोस्

News-Image

घुस रकमसहित वन अधिकृत पक्राउ

  • २०७६ श्रावण २७, सोमबार

रु तीन लाख २६ हजार नगदसहित डोटीको बिपीनगरमा कार्यरत एकजना सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । काम गरिदिएबापत वन उपभोक्ता समितिका व्यक्तिबाट घुस रकम लिएको उजुरीका आधारमा निज सहायक वन अधिकृत डि... थप हेर्नुहोस्

News-Image

महिला हत्या आरोपमा दुई पक्राउ

  • २०७६ श्रावण २७, सोमबार

महोत्तरी प्रहरीले मोबाइलको आइएमइ नम्बरको आधारमा एक महिलाको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको छ । गत असार ५ गते गौशाला नगरपालिका–१० बस्ने अन्जुकुमारी श्रेष्ठको हत्या भएको घटनालाई अनुसन्धानका क्रममा मृतक श्रेष्ठले बोक्दै आएको मोबाइलको आइएमइका आधार... थप हेर्नुहोस्

News-Image

अख्तियार प्रमुखको नाममा सुसाइड नोट लेखेर कलंकी मालपोतका पूर्वकर्मचारीद्वारा आत्महत्या

  • २०७६ श्रावण २७, सोमबार

कलंकी मालपोतका पूर्वकर्मचारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखको नाममा दुई पानाको सुसाइड नोट लेखी आत्महत्या गरेका छन् । त्रियुगा नगरपालिका १० का ५५ वर्षीय पूर्वनायव सुब्बा हरिप्रसाद आचार्यले अख्तियार प्रमुख नवीनकुमार घिमिरेको नाममा सुसाइड न... थप हेर्नुहोस्

News-Image

मानविकीमा अब चारबर्षे स्नातक सञ्चालन गरिने

  • २०७६ श्रावण २७, सोमबार

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायको विद्यापरिषदको पूर्ण बैठक विविध निर्णयहरु गर्दै सम्पन्न भएको छ । साउन २६ गते मानविकी तथा सामाजिक शास्त्र सङ्कायको डीनको कार्यालयमा बसेको बैठले यहि शैक्षिक सत्रदेखि चारबर्षे स्नातक तहको पठनपाठ... थप हेर्नुहोस्

News-Image

बिर्तामोड नगरपालिकाको वडा कार्यालयमा बम विष्फोट

  • २०७६ श्रावण २७, सोमबार

अज्ञात समूहले झापाको बिर्तामोडस्थित वडा कार्यालयको भवनमा सोमबार बिहान बम विष्फोट गराएको छ । बिर्तामोड नगरपालिकाको ७, ८ र ९ नम्बरको संयुक्त वडा कार्यालयमा बिहान ४ः३० बजे बम विष्फोट गराएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । प्रहरी निरीक्षक स... थप हेर्नुहोस्