
जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव विस्तारै कम भई मौसममा क्रमिक सुधार हुँदै गएको बताएको छ । देशको पूर्वी भू-भाग लगायत मध्य तथा पश्चिमका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागको मौसम सामान्यतया सफा रहेको... थप हेर्नुहोस्
आउँदो गणतन्त्र दिवसको दिन अर्थात २०७७ जेठ १५ गतेदेखि सर्वसाधारणका लागि गणतन्त्र स्मारक खुला गरिने भएको छ । सरकारले स्मारक नारायणहिटी दरबार संग्राहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिलाई हस्तान्तरण गरेपछि १२ औं गणतन्त्र दिवसको... थप हेर्नुहोस्
हेटौंडा उपमहानगरपालिका–५ स्थित क्याम्पाडाँडाका एक महिलाको शव फेला परेको छ । आज बिहान फेला परेको अन्दाजी २४-२५ वर्षको जस्तो देखिने शव नवलपुर घर भएका अजिता भुजेलको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनी तेस्रोलिङ्गी हुन् । उनको शव बि... थप हेर्नुहोस्
रानीपोखरीस्थित ऐतिहासिक दरबार हाईस्कुल (भानु माध्यमिक विद्यालय)को पुनःनिर्माणको काम सकिएको छ । आवरणमा पुरानै ‘दरबार हाई स्कुल’ हो, कि जस्तो लागे पनि आधुनिक निर्माण सामग्री प्रयोग गरी केही दिनअघि निर्माण सम्पन्न गरिएको छ । निमाण कार्य पूरा गरे पनि ... थप हेर्नुहोस्
लामो समयपछी देशकै ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गतेका लागि स्ववियु निर्वाचनको मिति घोषणा गरेको छ । देशका धेरै कलेजहरुमा बिगत दस वर्षदेखी स्ववियु चुनाव हुन सकिरहेको छैन । घोषित मितिमा यसपटक पनि चुनाव हुने वा नहुने अन्योलता... थप हेर्नुहोस्
मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव विस्तारै कम हुँदै गएको जानकारी दिएको छ । महाशाखाले शनिवार जारी गरेको मौसम पूर्वानुमानमा आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जानकारी दिएको हो । अहिले देशभर आंशिकदेखि सामान्य ब... थप हेर्नुहोस्
होचा व्यक्तिको रुपमा विश्व कीर्तिमान राखेका बागलुङ धुल्लुबाँस्कोटका खगेन्द्र थापा मगरको आज निधन भएको छ । श्वास प्रश्वासमा समस्या आएपछि पोखराको मणिपाल अस्पतालमा बिहीबार भर्ना गरिएका खगेन्द्रको आज दिउँसो निधन भएको चिकित्सकले जनाएका छन् । मणिपाल अस्प... थप हेर्नुहोस्
साहुको दबाब र चक्रवृत्ति ब्याज तिर्न नसकेपछि चन्द्रागिरि नगरपालिका–४, थानकोटका ३७ वर्षीय विनय लामिछाने बच्चासहित त्रिशूली नदीमा हाम फाल्न पुगेको तथ्य खुलेको छ । विनय र २७ वर्षीया श्रीमती जमुना रेग्मीले दुई वर्षीय र ६ महिनाका छोरा लिएर बेनिघाटरोराङ गा... थप हेर्नुहोस्
रोजगारीका लागि आएका दुई नेपाली युवाको छुट्टाछुट्टै घटनामा मृत्यु भएको छ । दक्षिण कोरिया, छल्लाबोक्दोस्थित एक बङ्गुर फार्ममा कार्यरत पाँचथरका विवेक राईले आत्महत्या गरे भने तनहुँका नरबहादुर रानाले औद्योगिक दुर्घटनामा परी ज्यान गुमाए । साँझ खाना खाएर... थप हेर्नुहोस्
नेपाल सेल्फ डिफेन्स संघको अन्तर्राष्ट्रिय सेमिनार माघ ८ देखि शुरू हुने भएको छ । माघ ८ देखि शुरू हुने उक्त सेमिनार १६ गतेसम्म काठमाडौं, जनकपुर र पोखरामा सञ्चालन हुने आयोजक नेपाल सेल्फ डिफेन्स संघले जनाएको छ । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ... थप हेर्नुहोस्
