
नेपालगञ्ज मेडिकल कलेजको आइसोलेशनमा राखिएका एकजनाको मृत्यु भएको छ । मेडिकल कलेजका डा. रोमन किदवाईका अनुसार, बर्दिया गुलरियाका इसराइल बेहनाको मृत्यु भएको हो । बेहना दमका बिरामी थिए । उनलाई दुई दिनदेखि आइसोलेशनको आइसीयूमा राखिएको थियो । बेहनाको स्वाव... थप हेर्नुहोस्
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टर शेरबहादुर पुनमाथि कारबाही गर्नेगरी पत्र पठाएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालको ठाडो आदेशमा अस्पतालका सरुवा रोग विशेषज्ञ डा. पुनलाई कारबाही गर्न पत्राचार ग... थप हेर्नुहोस्
स्थानीय र पश्चिमी वायुको प्रभावले आज पनि मौसममा बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज मध्य र पूर्वका केही स्थान तथा पश्चिमका थोरै स्थानमा मेघगर्जन, चट्याङ तथा असिना र हावाहुरीसहित वर्षाको संभावना छ । अहिले पश्च... थप हेर्नुहोस्
सर्लाहीमा र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गर्दा एक जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । सर्लाहीको क्वारेन्टाइनमा रहेका ६५ जनालाई र्यापिड टेष्ट गर्दा एक जनामा पोजेटिभ देखिएको हो । सर्लाहीको धनकौल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १४ वर्षीय बालकला... थप हेर्नुहोस्
जनकपुरधाममा पैसा छर्दै फरार भएका दुई महिलाको हुलिया प्रहरीले सार्वजनिक गरेको छ । शुक्रबार अपरिचित २ महिलाले जनकपुरधाम वडा नम्बर ४ स्थित सडकमा १० रुपैयाँको नोटको विटो फाल्दै हिँडेपछि स्थानीयवासी त्रसित छन् । शुक्रबार दिउँसो एकबजेतिर दुईजना महिलाहरु... थप हेर्नुहोस्
बहराइनमा थप २७ नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ । यससँगै बहराइनमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । त्यहाँ रहेको नेपाली दूतावासले थप २७ जनामा संक्रमण देखिएको पुष्टि गरेको छ । बहराइनमा अहिलेसम्म ९९० जनामा संक्रमण देखिएको छ । ... थप हेर्नुहोस्
हाम्रो नेपाल सुशासन अभियानले लकडाउनका बेला अत्यावश्यक काम परी घर बाहिर निस्केका नागरिकहरुमाथि प्रहरीले बल प्रयोग गरेको घटनामा ध्यानाकर्षण भएको जनाएको छ । अभियानका संयोजक रमेश खरेलले एक विज्ञप्ति जारी गर्दै औषधिलगायत अत्यावश्यक सामग्री खरिदका लागि ... थप हेर्नुहोस्
कोरोना भाइरसको त्रास रहेको समय जनकपुरधाममा दुई महिलाले सडकमै पैसा फाल्दै हिँडेपछि स्थानीयवासी त्रसित भएका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ महावीर चोकमा दुई महिलाले सडक र पसलको छेउमा पैसा फाल्दै भागेपछि स्थानीयवासीमा त्रास आएको छ । शुक्रवार... थप हेर्नुहोस्
प्रायःजसो चहलपहल हुने कालीमाटी तरकारी बजार दुई सातादेखि बन्द रहेको छ । कोरोना भाइरसको जोखिम कम गर्न काठमाडौँ महानगरपालिका र जिल्ला प्रशासन कार्यालय काठमाडौँको समन्वयमा कालीमाटी तरकारी बजारमा तरकारी तथा फलफूल बिक्री वितरण बन्द गरिएको थियो । कालीमाटी फ... थप हेर्नुहोस्
हेल्थ असिस्टेन्ट संघ नेपाल (हान) ले धरान उपमहानगरपालिकास्थित विष्णुपादुका स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट चन्द्रप्रकाश खनाललाई हातपात गर्ने प्रहरीमाथि कारबाही गर्न माग गरेको छ । स्वास्थ्य सेवा प्रवाह गर्ने क्रममा प्रहरीले उनलाई हातपात र लाठीचार्... थप हेर्नुहोस्
