राष्ट्रिय समाचार

News-Image

त्रिवि शिक्षण अस्पतालका एकजना स्वास्थ्यकर्मीलाई कोरोना

  • २०७७ जेष्ठ ३, शनिबार

त्रिभुवन विश्‍वविद्यालय शिक्षण अस्पतालका एकजना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ। न्यूरो वार्डमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको हो । ती स्वास्थ्यकर्मी तीनदिन अघि कपिलवस्तुकी ६ वर्षीया संक्रमित बालिकाको उपचारमा खटिएको बताइएको छ । ... थप हेर्नुहोस्

News-Image

रेडियो सुन्दै एसइईको तयारी गर्दै छन् दुर्गमका विद्यार्थीहरु

  • २०७७ जेष्ठ ३, शनिबार

कोरोना त्रासले महामारीको रुप लिइरहेकै बेला हुम्लामा दुई महिनापछि स्थानीय एफएम रेडियोबाट एसइई तयारी कक्षा सुरु भएपछि विद्यार्थीहरु तयारीमा जुटेका छन् । कोरोनाका कारण पठनपाठनमा लामो समयसम्म विमुख रहेको विद्यार्थीका लागि स्थानीय एफएम रेडियोबाट तयारी ... थप हेर्नुहोस्

News-Image

फेरि ६ जनामा संक्रमण पुष्टि, कुल संक्रमितको संख्या २७३ पुग्यो

  • २०७७ जेष्ठ ३, शनिबार

नेपालमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा भएको परीक्षणमा ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान विज्ञप्ति निकालेर जानकारी दिएको छ । योसँगै ... थप हेर्नुहोस्

News-Image

आज मदन-आश्रितको २७ औँ स्मृति दिवस

  • २०७७ जेष्ठ ३, शनिबार

तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २७ औँ स्मृति दिवस आज (शनिबार) मनाइँदैछ । कोरोना महामारीका कारण यस वर्ष नेपाल कम्युनिष्ट पार्टीले मदन आश्रित स्मृति दिवसमा कुनै औपचारिक कार्यक्रमको आयोजना गरेका छैन। ... थप हेर्नुहोस्

News-Image

गौरीफन्टा नाकाबाट तीन सय ८१ नेपालीको उद्धार

  • २०७७ जेष्ठ ३, शनिबार

लकडाउनका कारण भारतमै रोकिएका नेपालीहरूलाई कैलालीको गौरीफन्टा नाकाबाट उद्धार गरिएको छ। सीमावर्ती भारतीय क्वारेन्टाइनबाट शुक्रबार गौरीफन्टा नाका हुँदै तीन सय ८१ नेपालीको उद्धार गरिएको हो । उद्धारपछि उनीहरुलाई धनगढीकै विभिन्न क्वारेन्टाइनमा राखिएको छ। क... थप हेर्नुहोस्

News-Image

दार्चुलाको गागामा पनि सशस्त्रको गुल्म राखिने, यस्तो छ तयारी

  • २०७७ जेष्ठ ३, शनिबार

दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ स्थित त्रिदेशीय नाकाकारूपमा रहेको सामरिक महत्वको छाङ्रु (गागा) मा सरकारले सशस्त्र प्रहरीको गुल्म नै राख्ने तयारी थालेको छ । बुधबार सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना गरिएको यहाँ १६० सशस्त्र प्रहरी ... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमान: पहाडी भागमा सामान्य बदली, अन्यत्र मौसम सफा

  • २०७७ जेष्ठ ३, शनिबार

मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाले हालको नेपालको मौसम पहाडी भागमा सामान्य बदली रहेको र बाँकी भागमा सामान्यतया मौसम सफा रहेको समेत जनाएको छ । यसैगरी, ... थप हेर्नुहोस्

News-Image

नीति तथा कार्यक्रममाथि विपक्षी नेताहरूको टिप्पणी : खण्डकाव्य, निबन्ध, चमत्कारी र आत्मप्रशंसा

  • २०७७ जेष्ठ ३, शनिबार
  • |  महेश कठायत

सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति विपक्षी दलका नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसद्को दुबै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । प्रस्तुत नीति त... थप हेर्नुहोस्

News-Image

काठमाडौंमा हिँड्न यी क्षेत्रमा काम गर्नेलाई सवारी पास चाहिने छैन

  • २०७७ जेष्ठ २, शुक्रबार

गृह मन्त्रालयले यसअघि जारी भएका सम्पुर्ण सवारी पास रद्ध गरेसँगै विभिन्न जिल्लाले सवारी पास चाहिने र नचाहिने क्षेत्र सार्वजनिक गर्न थालेका छन् । काठमाडौं जिल्ला प्रशासनले शुक्रबार सवारी पास नचाहिने क्षेत्रको सूची सार्वजनिक गरेको छ । प्रशासनका अन... थप हेर्नुहोस्

News-Image

बाबुरामको टिप्पणी : ओली सरकार कामको प्राथमिकीकरणमा नराम्ररी चुक्दैछ

  • २०७७ जेष्ठ २, शुक्रबार

जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार देशको प्रमुख समस्या पहिचान र कामको प्राथमिकीकरणमा नराम्ररी चुक्न लागेको टिप्पणी गरेका छन् । सरकारले आज साँझ ४ बजे नीति तथा का... थप हेर्नुहोस्