राष्ट्रिय समाचार

News-Image

नेपाल भारत सिमानामा नेविसंघको विरोध प्रदर्शन

  • २०७७ जेष्ठ ४, आईतवार

नेपाल विद्यार्थी सङ्घले नेपाल भारत सीमावर्ती सन्दकपुरमा भारतले नेपालको सिमाना मिचेको भन्दै विरोध गरेको छ । नेपाल विद्यार्थी सङ्घ इलाम र पाँचथर जिल्ला कार्यसमितिको संयुक्त आयोजनामा भारतले अतिक्रमण गरेको नेपालको सीमा (इलाम सन्दकपुर गाउँपालिका र पाँचथरक... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट मृत्यु भएकी महिलाको १२ दिने शिशुलाई अस्पतालले नै आइसोलेसनमा ल्याक्टोजिन खुवाउँदै छ

  • २०७७ जेष्ठ ४, आईतवार

कोरोना भाइरसको संक्रमणका कारण गत बिहीबार बेलुकी मृत्यु भएकी महिलाको १२ दिने शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको आफन्तजनले बताएका छन् । धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएका शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी चिकित्सकहरुले आफूहरुलाई दिएको ... थप हेर्नुहोस्

News-Image

कोरोनाका कारण अर्का एक व्यक्तिको मृत्यु, कहाँका हुन् ती व्यक्ति ?

  • २०७७ जेष्ठ ४, आईतवार

बाँके नरैनापुरका आइतबार बिहान निधन भएका युवकमा कोरोना भाइरस संक्रमण पोजेटिभ पाइएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण निधन भएकाको संख्या दुई पुगेको छ। यसअघि धुलिखेल अस्पतालमा बिहीबार साँझ निधन भएकी २९ व... थप हेर्नुहोस्

News-Image

सरकारको नीति कार्यक्रममाथि पाँच संशोधन प्रस्ताव प्रस्तुत

  • २०७७ जेष्ठ ४, आईतवार

नेपाल सरकारको आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रमका विभिन्न बुँदामा प्रतिनिधिसभामा एकल र संयुक्तरूपमा गरी पाँच संशोधनका सूचना पेश भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गत शुक्रबार नेपाल सरका... थप हेर्नुहोस्

News-Image

प्रेस लेखेको बाइकमा हातहतियार बोकेर हिँड्ने पक्राउ

  • २०७७ जेष्ठ ४, आईतवार

लकडाउनको बेला प्रेस लेखेको बाइकमा हातहतियारसहित हिँड्ने २ जना पक्राउ परेका छन् । सर्लाहीमा मोटरसाइकलमा प्रेस लेखेर हातहतियारसहित हिँड्ने २ जनालाई प्रहरीले पक्राउ गरेको हो । शनिबार साँझ साढे तीन बजे बिष्णु गाउँपालिका ३ विश्वनाथ टोलस्थित बांसघारी... थप हेर्नुहोस्

News-Image

उपत्यकासहित देशभर तापक्रम वढ्यो

  • २०७७ जेष्ठ ४, आईतवार

पश्चिमी न्यून चापीय प्रणाली नेपालबाट बाहिरिएसँगै देशभर मौसम सफा भइ घाम लागेकाले काठमाडौँ उपत्यकासहित देशभर तापक्रम वृद्धि भएको छ । मौसमविद् राजु प्रधानाङ्गका अनुसार शनिबार उपत्यकाको अधिकतम तापक्रम २९ दशमलव दुई डिग्री र आज ३० दशमलव सात डिग्री सेल्स... थप हेर्नुहोस्

News-Image

राजधानीमा फेरि एक युवतीलाई कोरोना संक्रमण पुष्टि

  • २०७७ जेष्ठ ४, आईतवार

काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–१२ स्थित कपनमा एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । कपनको तेन्जिंग चोकमा एक फर्निचर उद्योगमा कार्यरत २५ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएपछि आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाइएको बुढानिलकण्ठ नगरपालिका... थप हेर्नुहोस्

News-Image

लकडाउन अब कति थपिन्छ ? के छ सरकारको तयारी ?

  • २०७७ जेष्ठ ४, आईतवार

वैशाख २५ गते थप गरिएको लक डाउन सोमबार सकिने भए पनि सरकारले फेरि कम्तीमा दुई हप्ता लक डाउन लम्ब्याउने तयारी गरेको छ। दिनदिनै कोरोना भाइरसको संक्रमित बढिरहेको र शनिबार कोभिड–१९ कै कारण सिन्धुपाल्चोककी एक सुत्केरी महिलाको मृत्यु भएपछि सरकार लक डाउन ल... थप हेर्नुहोस्

News-Image

नागढुंगामा स्वास्थ्यकर्मीको गाडी रोकेर खानतलासी लिने युवक पक्राउ

  • २०७७ जेष्ठ ४, आईतवार

काठमाडौँ भित्रिने मुख्य नाका नागढुंगामा स्वास्थ्यकर्मीको खानतलासी लिने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। गैरकानुनी रुपमा स्वास्थ्यकर्मीको खानतलासी गरेको आरोपमा काठमाडौँ चन्द्रागिरिका उत्तम कार्कीलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो। कार्कीव... थप हेर्नुहोस्

News-Image

सेनाका पृतनापतिमै कोरोना संक्रमण देखिएपछि ब्यारेक सील

  • २०७७ जेष्ठ ४, आईतवार

महोत्तरीको बर्दिवास नगरपालिकामा रहेको नेपाली सेनाका मध्यपृतनाका पृतनापतिमै कोरोना संक्रमण देखिएपछि पूरै ब्यारेकलाई सील गरिएको छ । सेनाका पृतनापतिमा संक्रमण देखिएका कारण बर्दिबाँसको किसान नगरमा लगभग २ हजार सेना भएको व्यारेकलाई सील गरिएको हो । पृतना... थप हेर्नुहोस्