राष्ट्रिय समाचार

News-Image

दशैं खर्च जुटाउन दाङ आइपुगे राउटे

  • २०७६ आश्विन १०, शुक्रबार

परापूर्वकालदेखि जङ्गली जीवन बिताउँदै आएका राउटे समुदायका अगुवाहरु दशैँ खर्च जुटाउन दाङका विभिन्न सरकारी कार्यालय, सङ्घसंस्थालगायतका स्थानमा आर्थिक रकम जुटाउँदै हिँडेका छन् । शुक्रबार घोराही उपमहानगरपालिकामा आर्थिक सहयोग जुटाउन आएका उनीहरुले अहिलेस... थप हेर्नुहोस्

News-Image

खुला दिसामुक्त राष्ट्र घोषणा गरिँदै

  • २०७६ आश्विन १०, शुक्रबार

नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरी पूर्ण सरसफाइतर्फ अग्रसर हुने प्रतिबद्धता जाहेर गरिने भएको छ । आगामी सोमबार राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा सो घोषणा गर्न लागिएको हो । सो विषयमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा खानेपानी तथा सरसफाइमन्त्र... थप हेर्नुहोस्

News-Image

सरकारले ‘युवा परिचालन वर्ष’ मा १० लाख युवा परिचालन गर्ने

  • २०७६ आश्विन १०, शुक्रबार

सरकारले घोषणा गरेको ‘युवा परिचालन वर्ष’मा १० लाख युवा परिचालन गर्ने तयारी थालेको छ । युवा तथा खेलकूद मन्त्रालयले यस आर्थिक वर्षमा युवालाई विभिन्न क्षेत्रमा परिचालन गर्न कार्यक्रमको खाका माग गरेको छ । खाका माग गर्न मन्त्रालयका सचिव रामप्रसाद थपलिया... थप हेर्नुहोस्

News-Image

पोखरा र गोरखाका लागि टिकट बुकिङ खुला

  • २०७६ आश्विन १०, शुक्रबार

दशैं नजिकिएसँगै पोखरा र गोरखाको अग्रिम टिकट बुकिङ खुला भएको छ । असोज ५ गतेदेखि लामो दूरीका यात्रुका लागि टिकट बुकिङ खुला भए पनि पोखरा र गोरखाका लागि भने आजदेखि मात्र टिकट बुकिङ खुला गरिएको हो । बुकिङसँगै नयाँ बसपार्कमा टिकट लिनेको घुइँचो लागेको छ ... थप हेर्नुहोस्

News-Image

नौबिसे–नागढुंगा सडकमा ९ घण्टासम्म सवारी जाम, बिरामीको बाटोमै मृत्यु

  • २०७६ आश्विन १०, शुक्रबार

सवारी जामले रौतहटबाट उपचारका लागि काठमाडौं जाँदै गरेका बिरामीको मृत्यु भएको छ । रौतहटको गरुडा ८ निवासी ३५ वर्षका रुपलाल साहको पृथ्वीराजमार्गस्थित महादेवबेंसी बजारमा जाममा परेको बेला बिहान ५ बजे मृत्यु भएको आफन्तले बताएका छन् । बिरामी ना ७ ख ५३६४ नम्ब... थप हेर्नुहोस्

News-Image

मलेसियामा एक लाख युवाले रोजगारी पाउने

  • २०७६ आश्विन १०, शुक्रबार

मलेसियामा रोजगारी खुलेसँगै करिब एक लाख युवाले रोजगारी पाउने सम्भावना देखिएको छ । सरकारले मलेसियाको रोजगारी खुलाउने तयारी सुरु गरेसँगै म्यानपावर र अन्य निकायमा विभिन्न प्रक्रियाका लागि आवेदन दिएर प्रतिक्षामा रहेका एक लाख भन्दा बढी युवाले रोजगारी पाउने... थप हेर्नुहोस्

News-Image

आज बिहानैदेखि फाट्टफुट्ट वर्षा, मनसुन दशैंसम्म नै सक्रिय हुने

  • २०७६ आश्विन १०, शुक्रबार

राजधानी काठमाडौंसहित देशभर आज (शुक्रबार) बिहानैदेखि फाट्टफुट्ट वर्षा भइरहेको छ । देशका अधिकांश भागमा सीमसीम पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको मध्य र पूर्वी भागमा दक्षिणपूर्वी जलबाष्पयुक्त हावाको प्रभाव देखिएकाले मन... थप हेर्नुहोस्

News-Image

पानीजहाज कार्यालय स्थापना भएदेखि नै पूरै सुनसान

  • २०७६ आश्विन १०, शुक्रबार

पानीजहाज कार्यालय स्थापना भएको ६ महिना बितिसकेको छ । २०७५ फागुन २ गते उक्त कार्यालय स्थापना भएयता पूरै सुनसान छ। कार्यालयमा कर्मचारी खटाइए पनि समयमै ऐन नबन्दा उक्त कार्यालय निस्क्रियजस्तै बनेको छ भने कर्मचारीसमेत फुर्सदमै देखिन्छन्। झन्डै ५० वर... थप हेर्नुहोस्

News-Image

गोरखामा भूकम्पको धक्का

  • २०७६ आश्विन ९, बिहीबार

बिहीबार साँझ गोरखा र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार साँझ ६ बजेर ४९ औं मिनेटमा गोरखाको खरिबोटदेखि उत्तरतर्फ केन्द्रविन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । लमजुङ, तनहु ... थप हेर्नुहोस्

News-Image

एसिड आक्रमणमा परेकी मुस्कानलाई वरुण धवन र कृति सेननले पठाए सन्देश (भिडियो सहित)

  • २०७६ आश्विन ९, बिहीबार

केही हप्ताअघि वीरगञ्जमा १५ वर्षीया बालिका मुस्कान खातुनलाई स्थानीय दुई किशोरले एसिड प्रहार गरेका थिए । अहिले कीर्तिपुर अस्पतालमा उनको उपचार भैरहेको छ । अहिले बलिउडका दुई जना कलाकारले मुस्कानलाई भिडियो सन्देश पठाएर हौसला बढाउने काम गरेका छन् । अभिन... थप हेर्नुहोस्