राष्ट्रिय समाचार

News-Image

मौसम पूर्वानुमानः आज र भोलि चट्याङसहित वर्षा

  • २०७६ फाल्गुन २१, बुधबार

आज बुधबार पहाडी भेगको एकदुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने संभावना रहेको मौसमविद्ले बताएका छन् । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले आज पहाडी भेगको एकदुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद प्रतिभा मानन्धरले जानकारी दिइन् । उनक... थप हेर्नुहोस्

News-Image

भोलि कति बजे हुने भयो त प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण ?

  • २०७६ फाल्गुन २०, मंगलवार

प्रधानमन्त्री केपी शर्मा ओलीको भोलि ९ बजे पुनः मिर्गौलमा प्रत्यारोपण गरिने भएको छ । त्यसको अघिल्लो दिन मंगलबार डायलासिस गर्नुका साथै अरु चेकजाँच भइसकेको छ । ‘उहाँको सबै रिपोर्ट सामान्य आएको छ । भोलि विहान ९ बजे प्रत्यारोपण सुरु हुन्छ’, प्राध्यापक ... थप हेर्नुहोस्

News-Image

पूर्व राजाद्वारा ज्ञानेन्द्रद्वारा पनि प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना

  • २०७६ फाल्गुन २०, मंगलवार

पूर्व राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन् । सोमबार त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा मिर्गौला प्रत्यारोपणका लागि भर्ना भएका प्रधानमन्त्रीको सफल मृगौला प्रत्यारोपणको कामना पूर्व राजा शाहले गरेका छन् । ... थप हेर्नुहोस्

News-Image

‘सिद्धबाबा’ जेल चलान

  • २०७६ फाल्गुन २०, मंगलवार

बलात्कारको आरोप लागेका सिद्धबाबालाई मंगलबार झुम्का कारागार चलान गरिएको छ । एक अनुयायी महिलालाई जवर्जस्ती करणी गरको अभियोगमा थुनछेकका लागि गिरीलाई विराटनगर उच्च अदालतको आदेशअनुसार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्माल... थप हेर्नुहोस्

News-Image

युवराज खतिवडाले राजिनामा दिंदै, अब को बन्छ अर्थमन्त्री ?

  • २०७६ फाल्गुन २०, मंगलवार

राष्ट्रियसभा सदस्यमा कार्यकाल समाप्त भएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने भएका छन् । सांसद नभएपनि उनी ६ महिनासम्म मन्त्री बन्न पाउने छन् । संविधानको धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्ति पनि मन्त्री हुन सक्ने व्यवस्था गरिएको छ । ... थप हेर्नुहोस्

News-Image

फागु सुरू भएकाे संकेत गर्ने चीर  वसन्तपुरमा ठड्याइयो

  • २०७६ फाल्गुन २०, मंगलवार

ऐतिहासिक वसन्तपुरस्थित हनुमानढोका दरबार परिसरमा फागुको चीर ठड्याइएपछि विधिवत् फागु पर्व सुरू भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइत अनुसार आज बिहान ७ः५७ बजे चीरोत्थान गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाका कर्मचारी मिठाराम पुडासैनीले जान... थप हेर्नुहोस्

News-Image

‘नख्खु जेल’ तोड्ने घिमिरे भारतमा मृत फेला

  • २०७६ फाल्गुन २०, मंगलवार

तत्कालीन संविधानसभा सदस्य धर्मप्रसाद घिमिरे भारत पश्चिम बङ्गालको बागडोग्रामा मृत भेटिएका छन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार आज बिहान बागडोग्राको प्रहरी कार्यालयभन्दा तीन किलोमिटर पश्चिम एशियाली रा... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय सभाबाट बिदा भए १८ जना सांसद

  • २०७६ फाल्गुन २०, मंगलवार

अर्थमन्त्री डा. युवराज खतिवडासहित १८ जना सांसदको आजदेखि राष्ट्रियसभाको दुई बर्षे कार्यकाल पूरा भएको छ । राष्ट्रपतिबाट मनोनित खतिवडासहित निर्वाचित भएका अरु १७ जना सांसदहरुको कार्यकाल पूरा भएपछि आजैदेखि बिदा भएका हुन् । कार्यकाल पूरा हुनेमा राष्ट्रप... थप हेर्नुहोस्

News-Image

सिद्धबाबाद्वारा आत्मसमर्पण

  • २०७६ फाल्गुन २०, मंगलवार

आफ्नै भक्तमाथि बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले जिल्ला अदालत सुनसरीमा आत्मसमर्पण गरेका छन् । उच्च अदालतले ९ माघमा पुर्पक्षका लागि गिरीलाई थुनामा पठाउने आदेश दिनुपूर्व नै उनी भारत भागेका थिए । अदालतमा आत्मसमर्पण गरेसँगै... थप हेर्नुहोस्

News-Image

रुघाखोकी लागे बुद्ध एअरको टिकट रद्द गर्नु पर्ने

  • २०७६ फाल्गुन २०, मंगलवार

बुद्ध एयरले रुघाखोकी वा ज्वरो आए आफ्नो टिकट रद्द गर्न सकिने व्यवस्था गरेको छ । कम्पनीले यस्तो लक्षण देखिएमा टेलिफोनमार्फत् टिकट रद्द गरेर नियमानुसार भाडा फिर्ता लिन सकिने व्यवस्था गरेको हो । कम्पनीले आफ्नो आधिकारिक फेसबुक पेजमा जारी गरेको सूचनामा ... थप हेर्नुहोस्