राष्ट्रिय समाचार

News-Image

कांग्रेसका सबै सभा सम्मेलन स्थगित, गाउँसम्म सतर्कता अभियान

  • २०७६ फाल्गुन २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमण नहोस् भनी सतर्कताका लागि पार्टी भातृ संस्था परिचालन गर्ने भएको छ । बुधबार नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सो क... थप हेर्नुहोस्

News-Image

जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

  • २०७६ फाल्गुन २१, बुधबार

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा जीप दुुर्घटना हुुँदा तीन जनाको निधन भएको छ । मृत्तकहरुको सनाखत हुन सकेको छैन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार जीपमा रहेका अन्य चार जना गम्भीर घाइते भएका छन् । दैलेखको धरमपोखराबाट वीरेन्द्रनगर आउँदै गरेक... थप हेर्नुहोस्

News-Image

नारायणकाजी श्रेष्ठको पहिलो सम्बोधन, राष्ट्रियसभालाई तीन सुझाव

  • २०७६ फाल्गुन २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले समृद्ध नेपालको कार्यभार पूरा गरेर देखाउनुको विकल्प नभएको बताएका छन् । राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै श्रेष्ठले समृद्ध नेपाल निमार्णको कार्यभार पूरा गर्न व्यवहारमा देखाउनु ... थप हेर्नुहोस्

News-Image

फेरि अर्को बस दुर्घटनामा पाँच घाइते !

  • २०७६ फाल्गुन २१, बुधबार

महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीमा आज बिहान बस दुर्घटना हुँदा पाँच घाइते भएका छन् । घाइते हुनेमा बैतडी सुर्नयाका २२ वर्षीया विनिता कुँवर (टेर), दार्चुला ब्यासका ३३ वर्षीया बिन्दु कुँवर, ५५ वर्षीया गोविन्दी कुँवर, दार्चु... थप हेर्नुहोस्

News-Image

काभ्रेमा यात्रुवाहक बस दुर्घटना, कैयौं यात्रु घाइते

  • २०७६ फाल्गुन २१, बुधबार

काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौंरीदेउराली गाउँपालिका-५ ढाँटखर्कमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ४४ जना घाइते भएका छन् । रामेछाप जिल्लाको गुराँसेबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ७१०२ नम्बरको बस पछाडि सार्ने क्रममा सडकबाट ५० मिटर तल खसे... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीको शल्यक्रिया जारी

  • २०७६ फाल्गुन २१, बुधबार

दोस्रो पटकको मिर्गौला प्रत्यारोपण गर्न अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रिया जारी छ । बिहान १० बजे शल्यक्रियाका लागि ‘अपरेसन थिएटर’ लगिएका प्रधानमन्त्री ओलीको आज अपरान्ह ४ बजेसम्ममा शल्यक्रिया सकिने शल्यक्रियामा संलग्न चिकित्सकहरुलाई उदृत ग... थप हेर्नुहोस्

News-Image

फेरि टिपरको ठक्करबाट दुई जनाको मृत्यु

  • २०७६ फाल्गुन २१, बुधबार

हालसम्म धेरै घटनाहरूमा टिपरले  मानिसहरुलाई ठक्कर दिएर मान्छे मारे पनि सरकारले दुर्घट्ना न्यूनिकरणको कुनै कदम चालेको छैन । यो श्रृखंला पुनः दोहोरिएको छ । मंगलबार राति ९ः३० बजे विराटनगर घिनाघाट–विराटचोक सडक खण्डको विराटनगर १९ मिलनचोकमा टिपरले अटोलाई ठक... थप हेर्नुहोस्

News-Image

डा. युवराज खतिवडा अर्थमन्त्रीमा पुनः नियुक्त, शपथ आज दिउँसो ४ बजे

  • २०७६ फाल्गुन २१, बुधबार

राष्ट्रिय सभाको दुई वर्षे पदावधी सकिएपछि मंगलबार राजीनामा दिएका खतिवडा पुनः सोही पदमा नियुक्त भएका छन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले डा. खतिवडालाई अर्थमन्त्रीमा नियुक्त गरेकी हुन् । संविधानको धारा ७८ क... थप हेर्नुहोस्

News-Image

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्रीको शल्यक्रिया शुरु

  • २०७६ फाल्गुन २१, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणका लागि अपरेशन थिएटरमा लगिएको छ । प्रधानमन्त्रीलाई बिहान १० बजे अपरेसन थिएटरमा लगिएको त्रिवि शिक्षण अस्पतालका निर्देशक डा प्रेम खड्गाले जानकारी दिए । डा खड्गाले भने, ‘अहिले १० बजे प्रधानमन्त्री ज्... थप हेर्नुहोस्

News-Image

लिलामणि फिर्ता बोलाउन एक अर्ब ४० करोडको खेल

  • २०७६ फाल्गुन २१, बुधबार

मन्त्रिपरिषद्ले आइतबार साँझ लिलामणि पौड्याललाई फिर्ता बोलाउँदै पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई बेइजिङ पठाउने निर्णय गरेको छ । पन्ध्र दिनको भाका राखेर राजदूत पौड्याललाई फर्काउनुको कारणबारे बजारमा विभिन्न हल्ला व्याप्त छन् । प्रधानमन्त्र... थप हेर्नुहोस्