
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । अन्य चार जना फरार भएका छन् । जेठ ८ गते मध्यपुर थिमि नगरपालिका वडा नं। ६ पुरानोथिमिमा बस्ने २२ वर्षको रोहित गिरीले २० वर्षकी युवतीलाई आर्थिक प्रलोभनमा पारी आफ्नो कोठामा ल्याएको... थप हेर्नुहोस्
आज मौसम सामान्यतया सफा रहेको छ । देशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भुभागमा मौसम सामान्यता सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अपरान्ह पछि पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ र हावाहुरी सहित व... थप हेर्नुहोस्
देशकै सबैभन्दा कोरोना जोखिमपूर्ण क्षेत्र बाँकेको नरैनापुरमा खटिएका सुरक्षाकर्मी कपडाकै भरमा छन्। सुरक्षाका पर्याप्त साधन नपाउँदा प्रहरीमै संक्रमण देखिएको छ । एक जना प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प... थप हेर्नुहोस्
चीनले पल्लो सान्सी प्रान्तको सिआनदेखि नेपालको राजधानी काठमाडौंका लागि कार्गो रेल सेवा सुरु गरेको छ । कार्गो रेल शुक्रबार बिहान सिआनको सिन्चु स्टेसनबाट प्रस्थान गरेको छ । चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार निर्माण सामग्री, लत्ताकपडालगायतका सामान बोके... थप हेर्नुहोस्
नेपालमा आइतबार थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ६०३ पुगेको छ । काठमाडौँमा एकसहित १९ जनामा संक्रमण देखिएको हो। तीमध्ये ८९ जना संक्रमण निको भ... थप हेर्नुहोस्
पूर्व सांसद तथा संविधानसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अनन्त पौडेल र कोरोना सङ्क्रमित उनकी श्रीमतीका बारेमा भ्रामक प्रचार गर्दै सामाजिक सञ्जालका अफवाह फैलाउने नितेश रिजाललाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । निजगढ नगरपालिका ... थप हेर्नुहोस्
सीमानाका नाममा नेपालीको अपमान समेत गर्दै आएका भारतीय एक पत्रकारलाई मुद्दा दायरको तयारी भएको छ । रिपब्लिक टेलिभिजनका सञ्चालक एवं प्रधानसम्पादक समेत रहेका अर्नब गोस्वामीबिरुद्ध नेपालीको अपमान गरेको कारणमा भन्दा पनि निकृष्ट भाषा प्रयोग गर्दै साम्प्रद... थप हेर्नुहोस्
जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एक प्रहरी अधिकारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी नायब निरीक्षक (सई) मा कोरोनाको संक्रमण देखिएको बाराका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले जानकारी दिए । संक्रमण द... थप हेर्नुहोस्
संघीय संसदको प्रतिकका रुपमा रहेको लोगो परिवर्तन गरिने भएको छ । राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समिति बैठकले लोगो परिवर्तन गर्ने निर्णय गरेको हो । सरकारले नेपालको अद्यावधिक नक्सा जारी गरेपछि संसदको लोगोमा प्रयोग भएको नक्सा परिवर्तन गर्नुपर्ने ... थप हेर्नुहोस्
जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमित व्यक्ति तेस्रोपल्ट भागेका छन् । उपचारका लागि अस्पताल भर्ना गरिएका सर्लाहीका ४० वर्षीय कोरोना संक्रमित पुरुष आइतबार बिहान प्रादेशिक अस्पतालको कोरोना उपचार कक्षबाट भागेको प्रहरीले जानकारी दि... थप हेर्नुहोस्
