राष्ट्रिय समाचार

News-Image

मेलम्चीको बाँकी काम पूरा गर्न सिनो हाइड्रोसँग सम्झौता

  • २०७६ आश्विन १२, आईतवार
  • रमेश लम्साल

मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग लगायतको बाँकी काम पूरा गर्नका लागि चिनियाँ कम्पनी सिनो हाइड्रोसँग आज सम्झौता भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा मेलम्ची खानेपानी परियोजनाको काम बीचैमा अलपत्र छाडेर इटालियन कम्पनी सिएमसी भागेपछि सरकारले आज चि... थप हेर्नुहोस्

News-Image

मुख्यमन्त्रीको नाममा नक्कली फेसबुक आइडी बनाएपछि

  • २०७६ आश्विन १२, आईतवार

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नाउँमा नक्कली फेसबुक अकाउन्ट खोलेर चरित्र हत्याको प्रयास भइरहेकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले आज प्र... थप हेर्नुहोस्

News-Image

सोमबार नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिंदै !

  • २०७६ आश्विन १२, आईतवार

भोलि अर्थात् सोमबार सरकारले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने भएको छ। राजधानीको राष्ट्रिय सभागृहमा आयोजना हुने कार्यक्रममा प्रधामन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने कार्यक्रम रहेको खानेपानी मन्त्री बिना मग... थप हेर्नुहोस्

News-Image

उद्योग वाणिज्य सङ्घ इनरुवाको अध्यक्षमा लोकतान्त्रिक समूहका साह विजयी

  • २०७६ आश्विन १२, आईतवार

उद्योग वाणिज्य सङ्घ इनरुवाको शनिबार राति सम्पन्न भएको निर्वाचनको परिणाम अनुसार अध्यक्षमा लोकतान्त्रिक समूहका वीरेन्द्रकुमार साह विजयी भएका छन् । पञ्चदेव मेहतालाई ४६ मतान्तरले पराजित गर्दै साह विजयी भएका हुन् । त्यसैगरी उपाध्यक्षमा समावेसी समूहका ग... थप हेर्नुहोस्

News-Image

जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु

  • २०७६ आश्विन १२, आईतवार

जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ दौपतीकी ६२ वर्षीया कौसीमाया तामाङ रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति ९ः४५ बजे घर नजिकै बाटोमा हिँडिरहेको बेलामा हात्तीले आक्... थप हेर्नुहोस्

News-Image

सोमबारबाट मौसममा सुधार आउने

  • २०७६ आश्विन १२, आईतवार

अहिले देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, २ र ३ का केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य प्रदेशका पनि केही स्थानमा हल्का वर्षा भइरहेको बताइएको छ । भोलिबाट भने मौसममा क्रमशः सुधार हुँ... थप हेर्नुहोस्

News-Image

काठमाडौं भित्रिएका खसीबोकाको परीक्षण अझै शुरू भएन

  • २०७६ आश्विन १२, आईतवार

काठमाडौं महानगरपालिकाले दशैंमा भित्रिएका खसीबोकालगायत चौपायाको चेकजाँच शुरू गरेको छैन। गतवर्ष घटस्थापनाको दिनबाट स्वास्थ्य परीक्षण शुरू गरेको कामपाले यो वर्ष त्यति आवश्यक नभएको भन्दै स्वास्थ्य परीक्षण नगरेको हो। दशैंमा मात्र अनुगमन गर्ने परम्पराले... थप हेर्नुहोस्

News-Image

अमेरिकको सुझाव: नेपाल कतै नढल्कियोस्

  • २०७६ आश्विन ११, शनिबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकाले नेपाललाई कुनै मुलुकका पक्षमा नलागी ‘नेपालकै पक्षमा रहेको’ हेर्न चाहेको स्पष्ट पारेको छ । ‘नेपाल आफ्नो नीतिमा अडिग हुनुपर्छ, कसैको पक्ष विपक्षमा लाग्नु हुँदैन भन्ने हाम्रो सुझाव छ,’ अमेरिकी राजदूत र्यान्डीले भने,‘यो भन्दा बढी हामीले सार्वभौम... थप हेर्नुहोस्

News-Image

छोइनसक्नु भयो तरकारी, २० दिनमै बढ्यो २८९ प्रतिशत

  • २०७६ आश्विन ११, शनिबार
  • नवकान्तिपुर संवाददाता

चाडपर्व नजिकिएसँगै तरकारीको मूल्य अचाक्ली बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार २० दिनमा होलसेल मूल्य नै २८९ प्रतिशतसम्म वृद्धि भएको छ । व्यावसायीले वर्षा र भारतमा मूल्य वृद्धि भएका कारण देखाउँदै तरकारीको मूल्य अस्वाभाव... थप हेर्नुहोस्

News-Image

घटस्थापनाको दिन सार्वजनिक बिदा दिइने

  • २०७६ आश्विन १०, शुक्रबार

गण्डकी प्रदेश सरकारले बडादशैँको पहिलो दिन (घटस्थापना) यही असोज १२ गते सार्वजनिक बिदा दिने भएको छ । असोज ९ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित कार्यक्रममा सो दिन प्रदेशस्थित सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायम... थप हेर्नुहोस्