
जनकपुरमा आज बिहानै गोली चलेको छ । जनकपुरधाम उपमहानगरपालिकाको मूलगेटमै रहेको एउटा पसलमा सटर फुटाएर डकैती गर्ने गिरोहलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो । जनकपुर उपमहानगरपालिकाको मूलद्वारसँगै टाँसिएर रहेको जनकपुर फर्निसिङको सटर फुटाएर भित्र पस... थप हेर्नुहोस्
केही दिनदेखि गुल्मीको गुल्मी दरबार गाउँपालिका वडा १ र २ का विभिन्न घरहरुबाट नगदसहित गरगहना चोरी भएको सन्दर्भमा जिल्ला प्रहरी कार्यलय गुल्मीले १३ जनालाई प्रक्राउ गरेको छ। शंकास्पद १३ जनालाई प्रक्राउ गरि अनुसन्धान सुरु गरेको भन्दै वास्तविकता अहिले सम्म... थप हेर्नुहोस्
पाल्पामा सुत्केरी हुन आएकी महिलाको शल्यक्रिया गर्दा मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा रम्भा गाउँपालिका–४ हुमिन लोरेङगका २४ वर्षीया विपीन्द्र सूयवंशी रहेका छन् । पाल्पाको युनाइटेड मिसन अस्पतालमा सूर्यवंशीको शल्यक्रिया गरेको दुईरतीन घण्टापछि मृत्... थप हेर्नुहोस्
नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत -यान्डी डब्ल्यु बेरीले शिष्टाचार भेटवार्ता गरेका छन् । सभापति देउवा निवास बूढानीलकण्ठमा आज भएको भेटवार्तामा उहाँहरुबीच समसामयिक राजनीति... थप हेर्नुहोस्
काठमाडौं सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा एक महिलाले एकै पटक चार बच्चालाई जन्म दिएकी छन् । बुधबार प्रसुतीका लागि आएकी २७ वर्षीया खगित्रा शाहीले एकै चार बच्चालाई जन्म दिएको अस्पताल स्रोतले जनाएको छ । जमिएका चार मध्ये ३ छोरा र एक छोरी... थप हेर्नुहोस्
भारत मध्यप्रदेशको शिवपुरी जिल्लामा खुला स्थानमा शौचालय गएका दुई बालबालिकाको कुटेर हत्या भएको छ । सो जिल्लाको भावखेडी गाउँमा बुधबार विहान बाल्मीकि समाजका दुई बच्चा १२ वर्षिया रोशनी र १० वर्षका अविनास पञ्चायत भवनको अगाडि सडकमा पिसाब फेर्दै थिए । प्र... थप हेर्नुहोस्
सोलुखुम्बुको लुक्काबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर काभ्रेको बनेपामा आकस्मिक अवतरण भएको छ । लुक्लावाट काठमाडौं आउदै गरेको सिम्रिक एयलायनसको ९ एन-एएनबी हेलिकोकप्टर खराव मौसमका कारण बनेपा स्थित आईटी पार्क नजिकै खेतमा सुरक्षित अवतरण गरिएको हो । ल... थप हेर्नुहोस्
काठमाडौं महानगरपालिकाले ब्रुमर सञ्चालन गरेको पाँच महीना बितिसक्दा पनि काठमाडौंको सडकमा कुनै परिवर्तन आउन सकेको छैन । सडकमा धुलो उस्तै रहेको देखिन्छ भने पानी परेको बेला हिलो पार गर्नुपर्ने काठमाडौंवासीको बाध्यता हो । नियमितजस्तो पानी परेकाले ब्रुमर सञ... थप हेर्नुहोस्
महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडबाडको समयमा लामो दूरीका सवारीसाधनमा बढी भाडा असुल्ने सवारीसाधनलाई तत्काल पक्राउ गरी सार्वजनिक गर्ने भएको छ। हरेक वर्ष दशैं र तिहारमा काठमाडौं बाहिर जाने सवारीसाधनले बढी भाडा लिने गरेको व्यापक गुनासो आउन थालेपछि... थप हेर्नुहोस्
९२ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा बनाउने ६ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ। चन्द्रागिरि नगरपालिका–२ मा रहेको कित्ता नम्बर १०१ को उक्त सरकारी जग्गा व्यक्तिको नामबाट २०७२ सालमा सुयल हाउजिङ कम्पनीको नाममा गराउने काम... थप हेर्नुहोस्
