राष्ट्रिय समाचार

News-Image

लकडाउनको मोडालिटी परिवर्तन गर्ने सरकारको तयारी

  • २०७७ जेष्ठ २, शुक्रबार

कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेको छ। समितिको शुक्रबार बसेको बैठकले जेठ पाँच गतेपछि लक डाउनको मोडालिटी परिवर्तन गरेर जाने तयारी गरेको हो । स्वास्थ्य क्षेत्रका विज्ञहरुसँगको छलफलपछि ... थप हेर्नुहोस्

News-Image

भारतसँगको सीमामा तारबार गरौँ : साझा पार्टी

  • २०७७ जेष्ठ २, शुक्रबार

साझा पार्टीले नेपाल भारत सीमा क्षेत्रमा तारबार लगाउन सरकारलाई आग्रह गरेको छ । द्विपक्षीय वार्तामा ढिलाई हुने अवस्था भएमा सीमा विवाद नभएका ठाउँमा नेपालले एकतर्फी रूपमै तारबार लगाउन साझा पार्टीले सरकारको ध्यानाकर्षण गराएको हो । शुक्रबार एक विज्ञप्ति... थप हेर्नुहोस्

News-Image

गगन थापाद्धारा मन्त्री ढकाललाई १६ बुँदे सुझाव, सुझावको पूर्णपाठसहति

  • २०७७ जेष्ठ २, शुक्रबार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगनकुमार थापाले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई कोभिड १९ रोकथाम र नियन्त्रणका लागि ९ बुँदे र आगामी आर्थिक वर्षको बजेट र कार्यक्रमका लागि ७ बुँदे गरी जम्मा १६ बुँदे सुझाव दिएका ... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमितको लागि कडा कानुन, अस्पतालबाट भागे सुरक्षाकर्मीले गोली समेत हान्‍न सक्ने

  • २०७७ जेष्ठ २, शुक्रबार

कोरोना भाइरसले संक्रमित भइ उपचार गराईरहेका बिरामी अस्पतालको आइसोलेशनबाट भागे नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोलीसमेत हान्न सक्नेछन्। संक्रमित भई अस्पतालको आईसोलेशनमा उपचारको लागि अस्पतालमा भर्ना भएका संक्रमित भागेको खण्डमा त्यस्ता संक्रमितलाई नियन... थप हेर्नुहोस्

News-Image

आफै गाडी चलाउँदै काठमाडौं फर्कदैछन् पूर्व राजा ज्ञानेन्द्र शाह

  • २०७७ जेष्ठ २, शुक्रबार

पूर्व राजा ज्ञानेन्द्र शाह आफै गाडी चलाएर काठमाडौं फर्किइरहेका छन् । उनी अहिले कोशी नदी तरेको सँगै आइरहेका एकजना निकटस्थले रिपोर्टर्स नेपाललाई जानकारी दिएका छन् । निकटस्थका अनुसार पूर्व राजा ज्ञानेन्द्र शाहले बर्दिवाससम्म आफै गाडी हाँक्नेछन् । त्य... थप हेर्नुहोस्

News-Image

दशगजा क्षेत्रमा घेराबेरा लगाइँदै

  • २०७७ जेष्ठ २, शुक्रबार

लुकीछिपी सीमा नाघेर आवतजावत नरोकिएपछि महोत्तरी जिल्लाको भारतीय सीमावर्ती क्षेत्रमा घेराबेरा लगाउन थालिएको छ । जिल्लाको भारतसँग सीमा जोडिएको ३८.६ (३८ दशमलव ६) किलोमिटर दूरीभित्रबाट हुने आवागमन नियन्त्रण गर्न घेराबेरा लगाइन थालिएको जिल्ला प्रशासन का... थप हेर्नुहोस्

News-Image

नेपाल एयरलाइन्सको जापानमा तीन चार्टर्ड उडान

  • २०७७ जेष्ठ २, शुक्रबार

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाजले आज जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान गर्दैछ । नेपालमा रोकिएका केही जापानिज नागरिक तथा बिदामा आएका नेपाली कामदार र विद्यार्थी लैजानका लागि निगम... थप हेर्नुहोस्

News-Image

मोटरसाइकल चढ्न मानेका थिएनन् सङ्क्रमितले

  • २०७७ जेष्ठ २, शुक्रबार

मोटरसाइकल चढाएर अस्पताल लगिदिने आग्रहलाई कोरोना भाइरस सङ्क्रमित एक व्यक्तिले अस्वीकार गरेका छन् । पैदलै भरतपुर कोरोना विशेष अस्पताल आएका ती व्यक्तिलाई बाटोमा मोटरसाइकल सवार एक जनाले अस्पताल पु~याइदिन्छु भन्दा उनले त्यो आग्रहलाई अस्वीकार गरेका हुन् । ... थप हेर्नुहोस्

News-Image

काठमाडौं उपत्यकाका १८ वटै पालिकाले अपरिचित व्यक्ति आए प्रवेशमा रोक लगाउने

  • २०७७ जेष्ठ २, शुक्रबार

उपत्यकाका १८ वटै नगरपालिकाले आ–आफ्नो पालिकामा अपरिचित व्यक्ति आए प्रवेशमा रोक लगाउने जनाएका छन् । नगरपालिकाले आ–आफ्नो पालिकामा अपरिचित व्यक्ति आए प्रवेशमा रोक लगाएर वडा कार्यालय वा प्रहरीलाई खबर गर्न निर्देशन दिएका छन् । काठमाडौं उपत्यकामा कोरोना ... थप हेर्नुहोस्

News-Image

भारतमा अलपत्र सात सय नेपाली जमुनाह नाकाबाट भित्रिए

  • २०७७ जेष्ठ २, शुक्रबार

सीमावर्ती भारतको नानपारा लगायतका ठाँउमा रोकिएका झण्डै सात सय नेपाली बिहीबार मध्यरातमा जमुनाह नाकाबाट नेपाल प्रवेश गरेका छन् । इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी नायब निरीक्षक माधव रिजालका अनुसार विभिन्न स्थानमस रहेका क्वरेन्टीन र अन्यत्र ... थप हेर्नुहोस्