राष्ट्रिय समाचार

News-Image

गच्छदारको बचाउमा तरुणदलद्वारा विरोध प्रदर्शन

  • २०७६ माघ २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा दायर गरेको भन्दै नेपाली कांग्रेसको भातृ सङ्गठन तरुण दलले विरोध प्रदर्शन गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेतालाई उनमुक्ती दिएको ... थप हेर्नुहोस्

News-Image

‘तपस्वी’ बमजनको खोजी गर्न प्रहरीले के गर्दैछ ?

  • २०७६ माघ २६, आईतवार

आफूलाई लिटिल बुद्द अर्थात् ‘तपस्वी’ भनि चिनाउने रामबहादुर बमजनको खोजी गर्न ७७ वटै जिल्लाका प्रहरी सक्रिय भएको छ । बिहीबार जिल्ला अदालत सर्लाहीले बमजनविरुद्द पक्राउ पुर्जी जारी गरेसँगै प्रहरीले उनको खोजी तिब्र बनाएको हो । यसअघि शुक्रबार बमजनलाई पक्... थप हेर्नुहोस्

News-Image

साहित्यक चौतारीको नेपालको छैटौं वार्षिकोत्सवमा दुई कृतिको विमोचन

  • २०७६ माघ २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली भाषा तथा साहित्यको विकास र विस्तार एवम् सामाजिक सेवामा क्रियाशील साहित्यक चौतारी नेपालको छैटौं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको प्रमुख आतिथ्यतमा शनिबार काठमाडौंको सर्वनाम थिएटरमा एक कार्यक्रमका बी... थप हेर्नुहोस्

News-Image

फागुनदेखि नारायणीमा पानी जहाज: अनलाइन बुकिङ खुला हुँदै

  • २०७६ माघ २६, आईतवार

नारायणी नदीमा आगामी फागुन महिनादेखि क्रुजसीप (सानो पानीजहाज)सञ्चालनमा आउने भएको छ । भरतपुर महानगरपालिका–१६ मा क्रुजसीप निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सरकारले पानी जहाजसम्बन्धी उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै यहाँ जहाज निर्माण शुरुआत भएक... थप हेर्नुहोस्

News-Image

जब सभामुख सापकोटा कार्यक्रममै भक्कानिए…

  • २०७६ माघ २६, आईतवार

सभामुख भएपछि पहिलो पटक आफ्नो गृह गाउँ सिन्धुपाल्चोकको कुभिण्डे आएका प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा मञ्चमा बोल्दै गर्दा विगतको घटना सम्झेर पटक–पटक भक्कानिए । माओवादी जनयुद्धको उद्गम थलोको रुपमा लिने गरिएको कुभिण्डेमा सभामुख भएपछि सापकोटा पह... थप हेर्नुहोस्

News-Image

चीनबाट नागरिक ल्याउन आलटाल गर्दै सरकार

  • २०७६ माघ २६, आईतवार

चीनबाट नेपाली ल्याउन सरकारले आलटाल गरेको छ । कोरोनाको महामारीका कारण चीनको वुहानलगायत सहरमा रहेका नेपाली विद्यार्थी खानसमेत नपाई कोठाभित्रै बस्नुपरेको पीडा सुनाइरहेका छन् । तिनका अभिभावक सिंहदरबार धाउँदै स्वदेश फर्काइदिन याचना गरिरहेका छन् । तर, नागर... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमान: पूर्वी पहाडी भू-भागमा हल्का वर्षा

  • २०७६ माघ २६, आईतवार

जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहे पनि देशको पूर्वी पहाडी भू-भागका १-२ स्थानहरुमा हल्का वर्षा हुनेको जनाएको छ । आगामी तीन दिनको मौसमको अवस्थाबारे जानकारी दिँदै महाशाखाले हाल देशका पहाडी भू-भागमा आंशिक बद... थप हेर्नुहोस्

News-Image

एक महिने स्वस्थानी व्रतको समापन आज

  • २०७६ माघ २६, आईतवार

पुस शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी वर्त समापन गरिँदै छ । पुस शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको वर्त शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका भक्तजनले आज वर्त समापन गर्न लागेका हुन् । त्यसैदिनदेखि शुरु गरिए... थप हेर्नुहोस्

News-Image

पूर्वअधिराजकुमारी प्रेरणा १२ दिनभित्र घर छाड्न बाध्य

  • २०७६ माघ २६, आईतवार

सर्वोच्च अदालतको संवैधानिक इजलासले मागबमोजिम आदेश जारी गर्न अस्वीकार गरेपछि पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी देवी सिंहले काठमाडौंको छाउनीस्थित बसिरहेको घर नेपाल ट्रस्टको सूचनाबमोजिम १२ दिनभित्र छोड्नुपर्ने भएको छ । नेपाल ट्रस्टको कार्यालयले ... थप हेर्नुहोस्

News-Image

भाले गैंडाको आक्रमणबाट पाँच महिनाको पोथी गैंडा मर्यो

  • २०७६ माघ २५, शनिबार

चितवन राष्ट्रिय निकुञ्जको कुजौली पोष्ट क्षेत्रमा पाँच महिनाको पोथी गैँडा मृत अवस्थामा भेटिएको छ । निकुञ्जका निमित्त प्रमुख बेदबहादुर खड्काका अनुसार शुक्रवार नवलपुरको देवचुली नगरपालिका वडा नं १७ मा बच्चा गैंडा मृत अवस्थामा भेटिएको हो । मृत गैंडाको शरी... थप हेर्नुहोस्