
मौसम पूर्वानुमान महाशाखाले नेपालमा हाल कुनै पनि मौसमी प्रणाली विकसित नभएको जनाएको छ । विहिबार महाशाखाले जारी गरेको सूचनामा कुनै पनि मौसमी प्रणालीको प्रभाव नरहेकोले देशको पहाडी भू–भागमा आंशिक बदली भएको र अन्य क्षेत्रको मौसम सफा रहेको उल्लेख छ । यसै... थप हेर्नुहोस्
कुवेतको मुतलामा बम पड्काएर ढुङ्गा फुटाउने क्रममा भएको दुर्घटनामा १३ नेपाली र एक भारतिय पुरिएका छन् । नेपाली श्रमिकहरु खाडलमै भएका बेला ढुङ्गा फुटाउन बम पड्काइएको र विस्फोटपछि ढुंगाको ठूलो थुप्रोले उनीहरुलाई पुरेको हो । कुवेतले अहिलेसम्म सो दुुर्घट... थप हेर्नुहोस्
भ्यालेन्टाइन डेका लागि नेपालमा पछिल्लो १ सातामा मात्रै रू १ करोड ६० लाख बराबरको गुलाब आयात भएको छ । नेपाल पुष्प व्यवसायी संघका अनुसार फेब्रुअरी १४ मा मनाइने प्रेम दिवसका लागि सो रकम बराबरको २ लाख थान गुलाब आयात भएको हो । फेब्रुअरी १४ लाई भ्यालेन्ट... थप हेर्नुहोस्
पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना र घरमा काम गर्न बसेका विजय चौधरीको मृत्यु भएको घटनाको सत्यतथ्य पत्ता लगाउन दुवै परिवारका सदस्यले प्रहरीमा जाहेरी दिएका छन् । पूर्वसचिव कार्कीले मङ्गलबार र विजयका परिवारका तर्फबाट जानकी चौधरीले आज जाहेरी दिएको... थप हेर्नुहोस्
सत्तारुढ नेकपा सांसद गजेन्द्रबहादुर महतले एमसिसीबारे संसदमा गहन छलफल गर्न माग गरेका छन् । चीनमा फैलिएको कोरोना भाइरसले भन्दा ‘एमसीसी भाइरस’ले डर फैलिएको उनको भनाई थियो । बुधबार बसेको प्रतिनिधीसभाको बैठकमा बोल्दै महतले एमसिसीबारे अपव्याख्या भएको भन... थप हेर्नुहोस्
जिल्लाको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रको मुख्य गेटमै ठूलो कालो ब्यानर टाँगिएको छ । ब्यानरमा पाँच नारा लेखिएका छन् । गेटको दायाँबायाँ भित्ता र रूखमा पर्चा, पम्प्लेट टाँसिएका छन् । गेटमा प्रहरी तैनाथ छन् । प्राधिकरणको गेटअगाड... थप हेर्नुहोस्
प्रहरीले करिब १ करोड रुपैयाँबराबरको सुनसहित तीन जना पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा ललितपुरको टोली र महानगरीय प्रहरी प्रभाग पुल्चोकको संयुक्त टोलीले उनीहरूलाई बुधबार थानकोट सतुंगलबाट पक्राउ गरेको हो । पक्राउ परेका तीनै जना भारतीय नागरिक रह... थप हेर्नुहोस्
सूचना पाएको आधा घण्टामै चोरिएको मोटरसाइकलसहित एकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको दरबारमार्गबाट राति हराएको मोटरसाइकल बिहान ३ः०० बजेको समयमा कलङ्कीमा फेला परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । पक्राउ पर्नेमा गोरखाका मिलन न्यौपा... थप हेर्नुहोस्
दैव पनि कतिसम्म निष्ठुरी हुन्छ । साथीहरुसँग खेल्ने क्रममा इटहरीमा एक बालिकाको घरको रेलिङबाट खसेर मृत्यु भएको छ । इटहरीका चर्चित पसल माई सपका सञ्चालक कृपा सिटौलाकी ६ बर्षिय छोरी सृष्टिको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घरको रेलिङबाट झरेको थि... थप हेर्नुहोस्
पूर्वी नवलपरासीको बुलिङटारस्थित छरछरेमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । आठ जना घाइते भएका छन् । लु ४ त २५५६ नम्बरको ट्याक्टर छरछरेबाट बुलिङटार जाने क्रममा गएराति दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा २२ वर्षी... थप हेर्नुहोस्
