राष्ट्रिय समाचार

News-Image

विद्युत चुहावट नियन्त्रणमा प्राधिकरण आक्रामक, जोगियो १० अर्ब

  • २०७६ फाल्गुन ४, आईतवार

सरकारको सार्थक प्रयास तथा नेपाल विद्युत् प्राधिकरणको नियमित क्रियाशीलताका कारण विद्युत् चुहावटबाट खेर जाने रु १० अर्ब बराबरको रकम जोगिएको छ । प्राधिकरणले देशव्यापीरुपमा सञ्चालन गरेको चोरी तथा चुहावट नियन्त्रणको सार्थक परिणाम देखापरेको छ । चुहिएर जाने... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओली झापामा

  • २०७६ फाल्गुन ४, आईतवार

प्रधानमन्त्री केपी शर्मा ओली झापा जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन आज यहाँ आएका छन् । भद्रपुर विमानस्थलमा प्रधानमन्त्री ओलीलाई प्रदेश नं. १ का प्रमुख सोमनाथ अधिकारी, मुख्यमन्त्री शेरधन राई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तु... थप हेर्नुहोस्

News-Image

महराको मुद्दामा अन्तिम सुनुवाइ हुँदै

  • २०७६ फाल्गुन ४, आईतवार

पुर्पक्षका लागि जेलमा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा महरा पुर्पक्षका लागि जेलमा छन् । उनको मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाध... थप हेर्नुहोस्

News-Image

नेपाली युवतीमाथि अष्ट्रेलियामा छुरा प्रहार, छुरा प्रहार गर्ने युवा फरार

  • २०७६ फाल्गुन ४, आईतवार

अस्ट्रेलियाको व्रिजबेनमा अध्ययनरत एक नेपाली युवतीमाथि छुरा प्रहार भएको छ । क्विन्सल्यान्ड राज्यस्थित व्रिजेबेनमा डेढ बर्षदेखि अध्यनरत धरानकी २० वर्षीया नेपाली युवतीमाथि शुक्रबार राति छुरा प्रहार भएको हो । छुरा प्रहारबाट कम्मरमुनिको भागमा गहिरो चोट... थप हेर्नुहोस्

News-Image

नारायणी नदी तीनवटा गोही मृत भेटिए, सातवटा पासोमा फसे

  • २०७६ फाल्गुन ४, आईतवार

राप्ती र नारायणी नदीमा गतवर्ष छाडिएका तीन गोही मरेको अवस्थामा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बगेका यी दुई नदी र भङ्गालाहरुमा गरिएको अनुगमनका क्रममा सात गोही जालमा बेरिएको अवस्थामा समेत फेला परेका छन् । निकुञ्जका सहायक संरक्षण अधिकृत व... थप हेर्नुहोस्

News-Image

बालुवाटार जग्गा प्रकरणमा मुछिए थप ७ जना

  • २०७६ फाल्गुन ४, आईतवार

विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा थप सात जनाविरुद्ध अदालतमा उपस्थित हुन म्याद जारी गरेको छ । अदालतका अनुसार १५ दिनभित्र उपस्थित हुने गरी म्याद पठाइएको हो । भूमिसुधार तथा व्यवस्था विभागका तत्कालीन निर्देशक पुष्पराज उपाध्याय, शाखा अधिकृत इन्द... थप हेर्नुहोस्

News-Image

मौसम पुर्वानुमानः आज हल्का वर्षको सम्भावना

  • २०७६ फाल्गुन ४, आईतवार

हिउँदयाममा बर्षा गराइ चिसो बनाउने पश्चिमी वायु निष्क्रिय भएसँगै काठमाडौं उपत्यकाको तापक्रम बढ्न थालेको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) बिहान काठमाडौं उपत्यकाको तापक्रमण १० दशमलव १ डिग्री सेल्सियस मापन भएको छ। आज दिउँसो तापक्रम २१... थप हेर्नुहोस्

News-Image

तुल्सीलाल स्मृति स्पोर्टस क्लबको १६ औं साधारण सभा सम्पन्न

  • २०७६ फाल्गुन ४, आईतवार

तुल्सीलाल स्मृति स्पोर्टस क्लबको १६ औं साधारण सभा एवम् प्रदेश समितिको घोषणा कार्यक्रम शनिबार काठमाडौं च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको केन्द्रीय कार्यलयमा सम्पन्न भएको छ । उक्त कार्यक्रमबाट १९ सदस्यीय केन्द्रीय समिति सर्वसम्मत रूपमा निर्वाचि... थप हेर्नुहोस्

News-Image

पाइलट लामाद्वारा चीन जान अस्विकार

  • २०७६ फाल्गुन २, शुक्रबार

कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानलगायतका स्थानमा रहेका नेपाली नागरिकको उद्धार उडानमा जान नेपाल एयरलाइन्सका पाइलट विजय लामाले अस्वीकार गरेका छन् । लामाले चीन उडानमा जान नमानेपछि उनको सट्टा पाकिस्तानी पाइलट नै जाने भएका छन् । यसअघि पाकिस्तानी आइप... थप हेर्नुहोस्

News-Image

‘इन्गेजमेन्ट’ का लागि चितवन जाँदै थिइन् दुर्घटनामा ज्यान गुमाएकी अभिनेत्री महिमा सिलवाल !

  • २०७६ फाल्गुन २, शुक्रबार

बुधबार साँझ स्कुटी दुर्घटना हुँदा अभिनेत्री तथा मोडल महिमा सिलवाल र उनकी दिदी शर्मिला सिलवालको निधन भएको छ । गजुरी गाउँपालिका–२ चाम्बासस्थित पृथ्वीलोकमार्गमा भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख १३५ नम्बरको बसले चितवनतर्फ जाँदै महिमा र शर्मिला सवा... थप हेर्नुहोस्