
सुपर फ्लावर मून २०२० चन्द्रमा मन पर्नेहरुका लागि रोमाञ्चक बन्यो । नेपाल समेत विश्वभर यस वर्षको अन्तिम सुपरमून बिहीवार देखिएको थियो । बिहीवार बुद्ध पूर्णिमाका दिन चन्द्रमा एकदमै चम्किलो र राम्रो देखिनुका साथै लामो समयसम्म देखिएको थियो । सुपरमूनका क... थप हेर्नुहोस्
आज (शुक्रबार) अपराहन्न ४ बजेदेखि संसदको बजेट अधिवेशन सुरु हुँदैछ । कोरोना भाइरसको जोखिम रहेकै बेला संघीय संसदको बजेट अधिवेशन सुरु हुन लागेको हो । सभामुख अग्निप्रसाद सापकोटाले कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखि सम्पूर्ण तयारी पूरा भइसकेको बताए ... थप हेर्नुहोस्
अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले नेपाललाई २६ अर्ब बराबरको शून्य ब्याजदरको विशेष कर्जा र्यापिड क्रेडिट फेसिलिटी (आरसीएफ) सुविधा उपलब्ध गराउने भएको छ । मुद्राकोषले विश्वका धेरै देशहरुमा यस्तो सुविधाहरु उपलब्ध गराएको छ । यस्तो सुविधा पाउने नेपा... थप हेर्नुहोस्
काठमाडौँको रविभवनमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । कलंकी नजिकै बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल र बा २१ च ४३४६ नम्बरको कार आपसमा ठोक्किँदा मोटरसाइकल चालक मोरंग बेलवारी घर भएका २३ वर्षीय टिकाराज गेलालको मृत्यु भएको हो । ... थप हेर्नुहोस्
कोरोना भाइरसको जोखिम हुन नदिन जारी बन्दाबन्दीका बीच यहाँ एक जोडी वैवाहिक जीवनमा बाँधिएका छन् । बैदिक विधिपूर्वक विवाह बन्धनमा बाँधिएका पोखरा महानगरपालिका वडा नं २७ घर भएकी बेहुली अनुषा बाँस्तोला र पोखरा–३० का बेहुला दीविन भट्टराईको बिहीबार सम्पन्न... थप हेर्नुहोस्
हुम्लाका नागरिकले जिल्लामा कोरोना भाइरसको परीक्षणका लागि आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापनका लागि तीनै तहका सरकारसँग माग गरेका छन । सयौँको संख्यामा नागरिकहरु क्वारेन्टाइमा बसेको अवस्थामा संक्रमण परीक्षणका किटहरु जिल्लामा नभएपछि त्यसको व्यवस्था... थप हेर्नुहोस्
कपिलवस्तुको मायादेवी गाउँपालिकामा फेला परेका दुई कोरोना संक्रमितलाई उपचारका लागि कोरोना विशेष अस्पताल बुटवलमा पठाइएको छ । उनीहरुलाई तौलिहवाबाट एम्बुलेन्समा विशेष अस्पताल पठाइएको हो । गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा रहेका ६५ जनाको स्वाब प... थप हेर्नुहोस्
तेह्रथुमको फेदाप गाउँपालिका–५ इसिबुका एक युवाले बाबुआमाको हत्या गरेका छन् । इसिबुका २० वर्षीय कञ्चन लिम्बूले विहीबार साँझ ६ बजे बाबुआमाको हत्या गरेका हुन् । सामान्य घरायसी विवादमा ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र ३५ वर्षीया सौतेनी आमा इशा खापुङ लिम्... थप हेर्नुहोस्
देशका मध्य र पूर्वका पहाडी भू-भागमा शुक्रबारको मौसम आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका मध्य र पूर्वका पहाडी भू-भागका थोरै स्थानहरूमा साथै तराईका केही स्थानमा मेघगर्जन, तथा चट्... थप हेर्नुहोस्
स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसका कारण उत्पन्न विश्वव्यापी संकटका बीच नेपालका लागि आउने दिनहरु कठिन हुन सक्ने चेतावनी दिएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले समयमै पर्याप्त कामहरु गर्न नसके आउने दिनहरु कठिन बन्न सक्ने संकेत गरे । मन्... थप हेर्नुहोस्
