राष्ट्रिय समाचार

News-Image

मबाट गल्ती भएको छैन, षडयन्त्रको पर्दाफास पछि गर्छु : कृष्णबहादुर महरा

  • २०७६ फाल्गुन ७, बुधबार

पूर्वसभामुख कृष्णबहादुर महराले आफू जेल पर्नुको कारण पछि भन्ने बताएका छन् । उनले आफूमाथि भएका षडयन्त्र विस्तारै खोल्दै जाने बताए । इमेज टेलिभिजनसँग कुराकानी गर्दै महराले एमसीसी अनुमोदनको प्रस्ताव संसदमा टेवुल गर्न भने आफैले नदिएको पनि दाबी गरे । ... थप हेर्नुहोस्

News-Image

भैंसी चोरेको आरोपमा दुई जना पक्राउ

  • २०७६ फाल्गुन ७, बुधबार

भैंसी चोरी गरेको आरोपमा प्रहरीले भीरकोट नगरपालिका २ का २४ वर्षीय अजमत अलि र २७ वर्षीय महमद अलिलाई पक्राउ गरेको छ । उनीहरुले ग१ज ५८४१ नम्बरको जीपमा भैंसी र पाडी लिएर बयरघारीतर्फ जाँदै गर्दा सोधपुछका क्रममा भैंसी किनेको ठाउँ खुलाउन नसकेपछि मङ्गलबार पक्... थप हेर्नुहोस्

News-Image

तीन महिनामा बन्यो ८० किलोकाे १० फिट अग्लो खुकुरी

  • २०७६ फाल्गुन ७, बुधबार

पर्वत जलजला गाउँपालिका–२ मल्लाज माझफाँटका दुर्गाबहादुर सुनारले ८० किलोको खुकुरी निर्माण गरेका छन् । तीन महिनाको अवधिमा उनको नेतृत्वमा चार जनाको टोलीले हालसम्मकै सबैभन्दा ठूला सो खुकुरी तयार गरेको हो । असी किलोको कुखुरीको अग्लाइ साढे १० फिटको रहेको छ ... थप हेर्नुहोस्

News-Image

आफ्नो जुत्ता टाउकोमा राख्न नमानेपछि किसानमाथि कुटपिट गरी शौचालयमा थुने यी मेयरले

  • २०७६ फाल्गुन ७, बुधबार

महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले आफूले सार्वजनिक स्थानमा बोलेको कुराको भिडियो बनाएर फेसबुकमा अपलोड गर्ने एक युवकका बुबालाई कुटपिट गर्दै शौचालयमा थुनेका छन् । गाउँको नाला निर्माण काममा भइरहेको ढिलासुस्तीबारे फेसबुकमा भिडियो पोस्ट गरेको भन्... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमानः आज वर्षासँगै हिमपात

  • २०७६ फाल्गुन ७, बुधबार

जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभाव स्वरुप मुलुकका पश्चिमी क्षेत्रका पहाडी तथा हिमाली भेगमा सामान्य वर्षासँगै हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाले तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै आज पश्चिमी क्षेत्रका केही स्थानमा स... थप हेर्नुहोस्

News-Image

वर्तमान सरकारका कारण लोकतन्त्र समाप्त हुने खतरा बढ्यो : प्रदीप पौडेल

  • २०७६ फाल्गुन ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकारका कारण नेपालमा लोकतन्त्र समाप्त हुने खतरा बढेको बताएका छन् । काठमाडौंमा मंगलबार भएको एक कार्यक्रममा पौडेलले वर्तमान सरकारले राज्यका सम्पूर्ण संवैधानिक निकायको डण्डा प्रयोग गरेकाले नेपालमा... थप हेर्नुहोस्

News-Image

स्थलमार्गबाट भारत पुगेकाले तेस्रो देश उड्न नपाउने

  • २०७६ फाल्गुन ६, मंगलवार

स्थल मार्गबाट भारत गएका नेपालीहरुले तेस्रो देश उड्न नपाउने भएका छन् । भारतको बाटो हुँदै अवैधानिक ढंगबाट तेस्रो देशमा रोजगारीका लागि जाने र बेचबिखनमा पर्ने समस्या बढेको भन्दै दिल्लीस्थित नेपाली दूतावासले स्थलमार्गबाट भारत पुगेकाहरुले तेस्रो देश जान नप... थप हेर्नुहोस्

News-Image

पशुपतिदेखि माइतीघर मण्डलासम्म शोभायात्रा

  • २०७६ फाल्गुन ६, मंगलवार

प्रत्येक वर्ष फागुन कृष्ण त्रयोदशीका दिन मनाइने महाशिवरात्रिलाई यस वर्ष नेपाल भ्रमण वर्षसँग जोडेर भव्यताका साथ मनाउन प्रचारप्रसार गर्ने उद्देश्यले पशुपतिदेखि माइतीघर मण्डलासम्म शोभायात्रा निकालिएको छ । बिहान पशुपतिनाथ मूल मन्दिरको पश्चिम ढोकाअघि स... थप हेर्नुहोस्

News-Image

बल्खुमा बागमती किनारमा शव फेला, प्रहरीले थाल्यो अनुसन्धान

  • २०७६ फाल्गुन ६, मंगलवार

काठमाडौंको बल्खुस्थित बागमती नदी किनारमा मंगलबार बिहान बेवारिसे शव फेला परेको छ । बल्खुस्थित तरकारी बजारनजिकै खोला किनारमा पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ । मधेसी मूलका जस्ता देखिने मानिसको शव भेटिएको कालिमाटी प्रहरी वृत्तका प्रमुख रुगमबहादुर कु... थप हेर्नुहोस्

News-Image

मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु

  • २०७६ फाल्गुन ६, मंगलवार

मोटरसाइकल दुर्घटनामा परी बारामा तीन जनाको मृत्यु भएको छ । लङ्गडाचोकबाट कुडवातर्फ जाँदै गरेको लु२१प ६९६३ नंको मोटरसाइकलमा सवार पतरौता नगरपालिका–९ कलावंजरका ३५ वर्षीय मञ्जय ठाकुरको मोटरसाइकल दुर्घटनामा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्... थप हेर्नुहोस्