
शनिवार बिहानै सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतले बिहान ५ बजेर १५ मिनेटमा बझाङ केन्द्रबिन्दु बनाएर ३.७ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्काको महसुस बैतडी,बझाङ, अछामलगायत... थप हेर्नुहोस्
यस वर्षको महाशिवरात्रि नेपाल भ्रमण वर्ष २०२० सँग जोडेर भव्य रूपमा मनाउन तयारी शुरु भएको छ । महाशिवरात्रि मनाउन यसपटक संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईको अध्यक्षतामा १११ सदस्यीय मूलसमारोह समिति गठन गरिएको छ । समितिले आज प... थप हेर्नुहोस्
ठगीको आरोपमा एक जना अधिवक्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा टंकबहादुर रानामगर छन् । उनलाई महानगरीय अपराध महाशाखाको टोलीले माइतीघरबाट शुक्रबार बिहान पक्राउ गरेको हो । उनले मगरको माइतीघरमै जनन्यायिक कानुनी सेवा सञ्चालन गरेका छन् । मगरले नख्खु कार... थप हेर्नुहोस्
एक भारतीय नागरिकलाई लिंग काटेर परालको कुन्युमा जलाएर हत्या गर्ने कार्यमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–२ चारपानेका १८ वर्षीय लक्ष्मण यादव र २० वर्षीय करुण चौधरी छन् । भारत बिहार घर भई हाल बिर्तामोड–... थप हेर्नुहोस्
बालुवाटार जग्गा प्रकरणमा सत्तारूढ दलका नेताहरुलाई जोगाउन खोजिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय अगाडि विरोध प्रदर्शनका लागि पुगेका साझा पार्टीका नेता–कार्यकर्ता पक्राउ परेका छन् । आज बिहान अख्यितारको टंगालस्थित मुख्य कार्यालय अगाड... थप हेर्नुहोस्
प्रतिपक्ष दल नेपाली कांग्रेसले आज पनि प्रतिनिधिसभा बैठकमा अवरोध गर्ने भएको छ। शुक्रबार बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले यस्तो निर्णय हो । नेपाली कांग्रेसका सचेतक बालकृष्ण खाँडले आजको बैठकमा पनि अवरोध गर्ने निर्णय भ... थप हेर्नुहोस्
मुस्ताङमा पुनः हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । जोमसोम, मुक्तिनाथ, लेतेलगायत मुस्ताङका तल्लो क्षेत्रमा हिउँ परेको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले जानकारी दिनुभयो । सडकमा हिउँ कम भएका कारण बेनी–जोमसोम, जोमसोम–मुक्तिनाथ र जोमसो... थप हेर्नुहोस्
हेटौंडा अस्पतालले कोरोना भाइरस उपचार गर्न छुट्टै ‘कोरोना भाइरस उपचार कक्ष ’तयार गरेको छ । वाग्मती प्रदेश सरकार अन्तर्गतको सबैभन्दा ठूलो अस्पतालका रुपमा यो अस्पताल रहेको छ । सो भाइरसका लक्षण देखिएका विरामी आएमा छुट्टै कक्षमा राखी उपचार गर्ने व्यवस्था ... थप हेर्नुहोस्
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायब महानिरीक्षकमा पदोन्नति भएका पाँच जनालाई दज्र्यानी चिह्न प्रदान गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा बिहीवार आयोजित कार्यक्रममा उन... थप हेर्नुहोस्
चितुवाको आक्रमण परी पोखरामा एक बालिकाको अकालमा मृत्यु भएको छ । बिहीवार राति पोखरा महानगरपालिका–३२ कोठेगाउँका नौ वर्षीया पूजा विकलाई चितुवाले आक्रमण गर्दा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिए । द... थप हेर्नुहोस्
