
बाल बिबाह गरेको आरोपमा प्रहरीले १९ बर्षीया बेहुली, २४ बर्षीय बेहुला र उनीहरुका अभिभावकलाई पक्राउ गरेको छ । बालबिबाह भईरहेको भन्ने उजुरी आएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले बुधबार बेहुला–बेहुली र उनीहरुका अभिभावकलाई नियन्त्रणमा लिएको ... थप हेर्नुहोस्
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सामाजिक सञ्जालमा सरकार विरुद्व भ्रम सिर्जना गरी नकरात्मक प्रचार गर्ने शक्तिलाई उपनिर्वाचनले जवाफ दिएको बताएका छन् । रत्नलक्ष्मी माध्यमिक विद्यालय गलकोट नगरपालिका ११ रिघाको हीरक महोत्सवको उद... थप हेर्नुहोस्
जङ्गलमा घाँस काट्न गएकाले बेला जङ्गली हात्तीको आक्रमणबाट आज कञ्चनपुरको दोधारा चाँदनीका दुईजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको महाकाली नगरपालिका–२ का ३८ वर्षीया वसन्ती भट्ट र ५० वर्षीया भुरी बोहरा रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर... थप हेर्नुहोस्
काठमाडौं भित्रने सहज मार्गका रुपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरू भएको छ । सुरुङमार्ग निर्माणको जिम्मेवारी पाएको जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनले निर्माणस्थल नजिकै कार्यालय स्थापना गर्ने, प्रविधि र जनशक्तिको... थप हेर्नुहोस्
नेपाली लोकवार्ता तथा संस्कृति समाजले मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा ‘सातौँ अन्तर्राष्ट्रिय लोकर्वाता कङ्ग्रेस’ सम्मेलन गर्ने भएको छ । नेपाली लोकवार्ता तथा संस्कृति समाजले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समाजका अध्यक्ष तुलसी दिव... थप हेर्नुहोस्
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले हाम्रो धर्म, संस्कृति र परम्पराको संक्षरण गर्ने र भूमि व्यवस्थापन गर्ने दुईवटा उद्देश्य राखेर गुठी विधेयक अघि बढाएको भएपनि बुझाइमा समानता नभएकाले केही समयका लागि यसबाट सरकार पछि हटेक... थप हेर्नुहोस्
नारायणगढ–मुग्लिन सडकखण्ड दुई सातासम्म दिउँसोमा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको सुरक्षा समितिको बैठकले मङ्सिर २७ गतेदेखि लागू हुने गरी दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाउने निर... थप हेर्नुहोस्
प्रेमीको गुप्तांग (लिंग) काटेको अभियोगमा एक किशोरीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत बौद्धका प्रमुख डीएसपी रमेश सिंहका अनुसार १९ वर्षीया किशोरीले २१ वर्षीय युवकको लिंग काटेकी हुन् । घाइतेको उपचार ओम अस्पतालमा भइरहेको छ । उनी एक होटल... थप हेर्नुहोस्
प्रहरीले पूर्वी सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ मालनेटाबाट बाबुको हत्या आशङ्कामा आमा–छोरालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार सोही ठाउँका ४७ वर्षीय लोकबहादुर बिसीको हत्या आशङ्कामा श्रीमती सुमित्रा र छोरा कमल बिसीलाई मङ्गलबार साँ... थप हेर्नुहोस्
मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै नेपालको मौसम आज (बुधबार)देखि बदली हुने जनाएको छ। महाशाखाका अनुसार पूर्वी इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली पूर्व सर्ने क्रममा छ र यो बुधबार साँझसम्म नेपालको पश्चिमी भेगमा प्रवेश गर... थप हेर्नुहोस्
