राष्ट्रिय समाचार

News-Image

गच्छदारलाई भ्रष्टाचार विरुद्ध मुद्दा चलाएपछि कांग्रेसले बोलायो आकस्मिक बैठक

  • २०७६ माघ २३, बिहीबार

नेपाली कांग्रेसले उपसभापति विजयकुमार गच्छदारमाथि भ्रष्टाचार मुद्दा दायर भएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न पदाधिकारीको आकस्मिक बैठक बोलाएको छ। कांग्रेस पार्टी कार्यालय सानेपामा बैठक सुरु भएको छ। बालुवाटार ललिता निवासको जग्गा किर्तेमा संलग्न भएक... थप हेर्नुहोस्

News-Image

नेकपा जिल्ला नेता गिरीको हत्या भएको आशंकाः शंकास्पद ४ जना पक्राउ

  • २०७६ माघ २३, बिहीबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काभ्रे जिल्ला नेता हरिदेव गिरीको शंकास्पद मृत्यु घटनामा प्रहरीले अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले घटनाको अनुसन्धानका लागि ४ जनालाई नियन्त्रणमा लिइ... थप हेर्नुहोस्

News-Image

कलंकीको अण्डरपासमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु

  • २०७६ माघ २३, बिहीबार

कलंकीको अण्डरपासमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु छ । बुधवारराति टिप्परले ठक्कर दिँदा घाइते भएका रौतहट कटहरिया गाउँपालिका ४ का १९ वर्षीय राकेशकुमार चौधरी र कटहरिया ७ का २४ वर्षीय मुन्ना चौधरीको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल... थप हेर्नुहोस्

News-Image

कोरोना आतंक : चीनमा ५ सय ६५ को मृत्यु

  • २०७६ माघ २३, बिहीबार

चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५ सय ६५ पुगेको छ। चीनको स्वास्थ्य मन्त्रालयले आज बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार हिजो (बुधवार) मात्रै थप ७३ जनाको ज्यान गएको जनाएको छ । मृत्यु हुनेमा हुवेई प्रान्तमा थप ७० जना, एक जना तिआनजिन, एक हील... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमान: आज हल्का वर्षाको सम्भावना

  • २०७६ माघ २३, बिहीबार

जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली नरहेको जनाएको छ । महाशाखाले हाल देशको पश्चिमी र पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहेको जनाएको छ । आज दिउँसो देशका पूर्वी र मध्य पहाडी भू-भागमा अपरान्ह पछि आंशिक देखि सामान्य बदली र... थप हेर्नुहोस्

News-Image

वडाध्यक्ष धामीको हत्या प्रकरणः अनुसन्धानका लागि सात जना प्रहरी नियन्त्रणमा

  • २०७६ माघ २२, बुधबार

पञ्चदेवल–विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमाबहादुर धामी हत्याबारे घटनास्थलको सघन अनुसन्धान शुरु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार काठमाडौंदेखि आएको सिआइबीको टोली र धनगढीबाट आएको कुकुरसहितको टोलीले घटनास्थलको अनुसन्धान शुरु गरेको हो । ... थप हेर्नुहोस्

News-Image

भाइरल ज्वरोले दुई जनाको मृत्यु, सिङ्गो गाउँ प्रभावित

  • २०७६ माघ २२, बुधबार

जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक गाउँपालिकामा भाइरल ज्वरोले दुई जनाको मृत्यु भएको छ । गाउँपालिका–१ साप्पाटा जोरुका ५५ वर्षीया मिमा कडारा र ७० वर्षीय दलबहादुर रावलको ज्वरोले मंगलबार मृत्यु भएको वडाध्यक्ष जनकबहादुर रोकायाले जानकारी दिए । घ... थप हेर्नुहोस्

News-Image

चीनबाट प्रधानमन्त्रीलाई खुल्ला पत्र : हाम्रो घर फर्कने समाचार आएन तपाईले बाँसुरी बजाएको समाचार आयो

  • २०७६ माघ २२, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

चीनको उहानमा रहेका नेपाली विद्यार्थीले आफूहरुलाई स्वदेश फर्काउन भन्दै खुल्ला पत्र लेखेका छन् । कोरोना भाइरस प्रभावित उहान क्षेत्रमा कोठाभित्र बसिरहेका नेपाली विद्यार्थीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै आफूहरु स्वदेश फर्कने दिनको प्रतिक... थप हेर्नुहोस्

News-Image

वरिष्ठ पत्रकार दुर्गानाथ शर्मा रहेनन्

  • २०७६ माघ २२, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल टेलिभिजनको विश्वघटनाबाट चर्चित वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ । शर्माको उपचारका क्रममा बुधबार बिहान ११ बजे मनमोहन अस्पतालमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । गंगालाल अस्पतालमा ५ दिन उपचार गरी उहाँलाई गए राती ८ बजेमात्र मनम... थप हेर्नुहोस्

News-Image

दूध बिक्रीबाट मासिक १ करोड आम्दानी

  • २०७६ माघ २२, बुधबार
  • |  कृष्ण दवाडी

माछापुच्छ्रे गाउँपालिका दूध उत्पादनका हिसाबले जिल्लामा नमूना बन्दै गएको छ । व्यावसायिक पशुपालन फस्टाउँदै गएपछि यहाँका कृषकले दूध बेचेर मनग्यै आम्दानी गर्दै आएका छन् । गाउँपालिकाको वडा नं ३ घाचोक र वडा नं ४ लाहाचोकमा सबैभन्दा बढी दूध उत्पादन हुने गर्द... थप हेर्नुहोस्