राष्ट्रिय समाचार

News-Image

पशुपतिमा साउने सोमबारको तयारी सुरु

  • २०८३ असार २६, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा साउने सोमबारको तयारी सुरु गरेको छ । मन्दिरका मूल भट्ट, भण्डारी, कोषका सञ्चालक परिषद्का सदस्यहरू तथा कोषका पदाधिकारीहरूबीच आगामी साउने सोमबार विशेष व्यवस्थापन तथा तयारीका लागि बैठक गरी तयारी सुरु गरेको हो ।... थप हेर्नुहोस्

News-Image

आत्मदाह प्रयास गरेका घाइते नेपालीको निधन

  • २०८३ असार २६, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

जलनबाट घाइते भई वीर अस्पतालमा उपचार गराइरहेका मुगुका युवा गणेश नेपालीको निधन भएको छ । काठमाडौँको त्रिपुरेश्वरमा बिहीबार आफैँले शरीरमा आगो लगाएका नेपालीको ‘आइसियु’मा राखेर उपचार गरिरहेका अवस्थामा निधन भएको वीर अस्पतालका प्रवक्ता डा प्रकाश बुढाथोकीले ... थप हेर्नुहोस्

News-Image

अक्सिजन सिलिन्डर विष्फोट हुँदा पैदलयात्रीको मृत्यु

  • २०८३ असार २६, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट हुँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार गोकर्णेश्वर नगरपालिका–८ माकलबारीका ४१ वर्षीय विष्णु थापाको मृत्यु भएको ह... थप हेर्नुहोस्

News-Image

कर्णालीमा गाडी दुर्घटना अपडेट : बेपत्ता मध्ये थप दुई जनाको शव फेला

  • २०८३ असार २६, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता भएकामध्ये थप दुई जनाको शव बिहीबार साँझ फेला परेको छ । यो सँगै दुर्घटनामा मृत्यु भई सनाखत हुनेको सङ्ख्या तीन पुगेको छ । जिल्ला प्रहरी कार्यालयका प्रम... थप हेर्नुहोस्

News-Image

चिकित्सकद्वारा जलनका बिरामी नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान सुझाव

  • २०८३ असार २६, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले चिकित्सकहरूको सुझावअनुसार जलनका बिरामी मुगु सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीलाई थप उपचारका लागि तत्काल भारत नलैजाने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार उहाँका उपचारमा संलग्न चिकित्सकह... थप हेर्नुहोस्

News-Image

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका तीन पूर्वपदाधिकारी पक्राउ

  • २०८३ असार २६, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका तीन पूर्वपदाधिकारीलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले नेपाल बाल सङ्गठन र बाल मन्दिरमा भएको आर्थिक अनियमितता तथा ठगी प्रकरणमा सङ्लग्न रहेको आरोपमा उनीहरुलाई पक्र... थप हेर्नुहोस्

News-Image

यात्रुलाई अनावश्यक दुःख दिने कार्यमा संलग्न १७ जना पक्राउ

  • २०८३ असार २६, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

सर्वसाधारण तथा यात्रुलाई दुःख, हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ । उक्त अभियोगमा प्रहरीले काठमाडौँ बल्खु बस्ने काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-१ घर भएका ३५ वर्षीय सुमन लामासमेत १७ जनालाई पक्राउ गरेको हो । ... थप हेर्नुहोस्

News-Image

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

  • २०८३ असार २६, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारीका लागि लामो समय विदेशमा पसिना बगाउने अधिकांश नेपाली युवाको सपना हुन्छ, स्वदेशमै फर्केर उद्यम गर्ने । यस्तै, सपनालाई यथार्थमा परिणत गर्न सफल हुनुभएको छ झापाको भद्रपुर नगरपालिका–९ चन्द्रगढीका फिलिप लिम्बू । दक्षिण कोरियामा एक दशक बिताए... थप हेर्नुहोस्

News-Image

इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

  • २०८३ असार २६, शुक्रबार
  • |  जनक श्रेष्ठ

लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ स्थित हरसिङडाँडा पछिल्ला केही वर्षदेखि आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । राष्ट्रिय विभूति भक्ति थापाको बाल्यकालसँग जोडिएको यो ऐतिहासिक डाँडा प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, शान्त वातावरण र ऐतिहासिक महत्वका का... थप हेर्नुहोस्

News-Image

जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या

  • २०८३ असार २६, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

म्याग्दीको धवलागिरि गाउँपालिका–७ स्यानखण्डमा म्याग्दी नदीको कटान र पहिरोको समस्या उत्पन्न गरेको छ । कुल ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माणस्थलबाट निकालिएको माटो नदी किनारमा थुपार्दा स्यानखण्डमा रहेको बगैँचा र... थप हेर्नुहोस्