राष्ट्रिय समाचार

News-Image

सवारी दुर्घटनामा १७ घाइते

  • २०७६ आश्विन २६, आईतवार

कटारी नगरपालिकाको भोर्लेनीमा आज एउटा मिनीट्रक दुर्घटना हुँदा १७ जना घाइते भएका छन् भने दुईको अवस्था गम्भीर रहेको छ । इलाका प्रहरी कार्यालय कटारीका अनुसार रिस्कुबाट कटारीतर्फ आउँदै गरेको बा। ३ ख। ७३०१ नम्बरको मिनीट्रक कटारी ५ भोर्लेमा दुर्घटना हुँद... थप हेर्नुहोस्

News-Image

बिपीले यसरी शुरु गरेका थिए ‘चियापान समारोह’

  • २०७६ आश्विन २६, आईतवार
  • –भीष्मराज ओझा

नेपाली काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्दैछ । विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष काङ्ग्रेसले कोजाग्रत पूर... थप हेर्नुहोस्

News-Image

वीरकोट गाउँको कला संस्कृति झल्कने तिहार गीतः सोरठी नचरी

  • २०७६ आश्विन २६, आईतवार
  • थम्मन थापा

गलकोट नगरपालिका वडा नं ८ काँडेबास वीरकोट मगर समुदायको बसोबास भएको गाउँ हो । दर्लामी मगर, सलामी मगर र बुढाथोकी मगरहरूको बाहुल्यता रहेको उक्त गाउँ कला संस्कृतिको धनी ठाउँ हो । विशेष गरी तिहारमा गाइने सोरठी देउसी भैलो त्यहाँको विशेषता रहेको छ । स्थानीय ... थप हेर्नुहोस्

News-Image

सी चढेको कारमा छन् यस्ता विशेषता, बम आक्रमणले पनि गर्दैन असर

  • २०७६ आश्विन २६, आईतवार

दुई दिने नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिन फिङले चीनबाटै ल्याइएको कार प्रयोग गरेका छन् ।अहिले बजारमा उनले चढेको कारको विषयमा चर्चा चुलिएको छ । उनले नेपाल भ्रमणका समयमा कस्तो गाडी चढे भनेर चासो लिनु स्वाभाविक पनि हुनसक्छ । उनले... थप हेर्नुहोस्

News-Image

उन्नाइस लाख नगदसहित २१ जुवाडे पक्राउ

  • २०७६ आश्विन २६, आईतवार

नेपाल प्रहरीले रु १८ लाख ९२ हजार नगदसहित २१ जुवाडे पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका कपनस्थित नोर्बु लामाको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक रमेश... थप हेर्नुहोस्

News-Image

आज कोजाग्रत पूर्णिमा, दशै‌ं सकिँदै

  • २०७६ आश्विन २६, आईतवार

नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैं पर्व आजदेखि समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दसैं सकिन्छ। आश्विन श... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण

  • २०७६ आश्विन २४, शुक्रबार

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनबाट पारित तीन विधेयक आज प्रमाणीकरण गरेकी छिन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, वातावरण संरक्षणसम्बन्... थप हेर्नुहोस्

News-Image

राजनीतिलाई अपराधीकरण र अपराधलाई राजनीतीकरण गर्ने प्रवृत्ति रोक्न निर्देशन

  • २०७६ आश्विन २४, शुक्रबार

सरकारले समाजमा शान्तिसुरक्षा कायम गर्न तथा अपराध नियन्त्रणका सिलसिलामा कुनै दबाब र प्रभावमा नपर्न प्रहरीलाई आग्रह गरेको छ । कुन पार्टीको सरकार छ, कसले अपराध ग-यो भनेर नहेरी स्वतन्त्र ढङ्गले निष्पक्ष भएर अनुसन्धानमा लाग्नसमेत प्रहरीलाई सरकारले भनेको छ... थप हेर्नुहोस्

News-Image

सम्पादक ढुंगाना गम्भीर घाइते

  • २०७६ आश्विन २४, शुक्रबार

नेपालखबर डटकमका सम्पादक कृष्ण ढुंगाना बिहीबार साँझ सडक दुर्घटनामा परी गम्भीर घाइते भएका छन्। काठमाडौं थापाथलीको ब्लुबर्ड कम्प्लेक्सस्थित कार्यालयबाट घर फर्किने क्रममा त्रिपुरेश्वरमा मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका हुन्। राष्ट्रिय ट्र... थप हेर्नुहोस्

News-Image

मौसममा केही सुधार, एक दुई स्थानमा वर्षाको सम्भावना

  • २०७६ आश्विन २४, शुक्रबार

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसममा सुधार आएको छ । महाशाखाले हाल बंगलादेश तथा आसपासका क्षेत्रमा न्यून चापिय प्रणाली रहेको जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली र तराईका भूभागमा मौसम सामान्यतया सफा रहेको छ। महाशाखाले दिउँसो द... थप हेर्नुहोस्