राष्ट्रिय समाचार

News-Image

शुक्लाफाँटा आसपासका हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती जडान

  • २०८३ असार २३, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपासका हात्ती प्रभावित क्षेत्रमा स्वचालित बत्ती जडानको काम सुरु गरिएको छ । निकुञ्जबाट बस्तीमा प्रवेश गर्ने जङ्गली हात्तीका कारण हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले ... थप हेर्नुहोस्

News-Image

तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

  • २०८३ असार २३, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्ला तनहुँमा विविध कार्यक्रमसहित मनाइने भएको छ । भानुभक्त जन्मस्थल विकास समितिले भानुजयन्ती तीन दिनसम्म विविध कार्यक्रम आयोजना गरी जयन्ती मनाउने तयारी गरेको हो । भानु नगरपालिकाका प्र... थप हेर्नुहोस्

News-Image

‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’

  • २०८३ असार २३, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

गाउँका अधिकांश घरमा अहिले ताल्चा झुण्डिएका छन् । रोजगारी, अध्ययन र पेसा व्यवसायको खोजीमा युवापुस्ता सहर तथा विदेशतिर जान थालेपछि पाल्पाका कतिपय गाउँका बस्ती सुनसान जस्तै देखिन्छन् । एक समय खेतबारीको चहलपहल र मेलापातले गुञ्जिने गाउँ अहिले वृद्धवृद्धा... थप हेर्नुहोस्

News-Image

गण्डकीका उत्कृष्ट कृषक सम्मानित

  • २०८३ असार २३, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच जना कृषकलाई सोमबार नगदसहित सम्मान गरेको छ । कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले कृषि क्षेत्रको व्यवसायीकरण, उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोग तथा कृषकलाई थप उत्प्रेरित गर्ने उद्द... थप हेर्नुहोस्

News-Image

मल वितरणमा सरकारी संयन्त्र चुस्त, १९ दिनमै साढे ४० हजार मेट्रिकटन आपूर्ति

  • २०८३ असार २२, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

यसवर्ष मनसुन सक्रिय भएसँगै देशभर धान रोपाइँ सुरु भएको छ । रोपाइँकै यो अभियानका बीच विगतका वर्षहरूमा जस्तो यसपटक किसानले रासायनिक मलको अभाव भने झेल्नुपरेको छैन । असारको सुरुआती १९ दिनमै साढे ४० हजार मेट्रिकटनभन्दा बढी रासायनिक मलको सहज बिक्री–वितरण भ... थप हेर्नुहोस्

News-Image

उपत्यकामा वर्षा जारी, सडक जलमग्न हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह

  • २०८३ असार २२, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

मनसुनी प्रणाली सक्रिय भएसँगै काठमाडौँ उपत्यकासहित देशका विभिन्न पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसमविद्ले वर्षाका कारण उपत्यकाका केही सडक जलमग्न र केही स्थानमा डुबानसमेत हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । वि... थप हेर्नुहोस्

News-Image

चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

  • २०८३ असार २२, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १७६ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका अनुसार कारबाहीमा परेकाहरुमा मादकपदार्थ सेवन ग... थप हेर्नुहोस्

News-Image

युट्युब हेरेरै व्यावसायिक कृषिमा शेर्पा

  • २०८३ असार २२, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

अधिकांशका लागि सामाजिक सञ्जाल युट्युब मनोरञ्जन र समय बिताउने माध्यम हो । तर दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बखरियाकी सुलोचना शेर्पाले त्यही युट्युबलाई आफ्नो जीवन बदल्ने पाठशाला बनाउनुभएको छ । पाँच वर्षअघि मोबाइलको पर्दाबाट सुरु भएको सिकाइले आज उहाँ... थप हेर्नुहोस्

News-Image

घट्दै सर्पदंशको उपचार लिने बिरामी

  • २०८३ असार २२, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

विषालु सर्पको बिगबिगी भएको महोत्तरीको बर्दिबास आसपासका क्षेत्रमा केही वर्षयता सर्पदंशको उपचार लिने घटेका छन् । बर्दिबास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा पछिल्ला चार वर्षयता उपचार लिनेको सङ्ख्या घटेको तथ्याङ्कले देखाएको हो । विसं २०७१ साउन ३१... थप हेर्नुहोस्

News-Image

प्रहरीका जागिरे शेरीराम ‘ए रुपा’बाट चम्किए

  • २०८३ असार २२, सोमबार
  • |  शेरबहादुर सिंह

पाँच महिना अघि बजारमा आएको– ‘ए रुपा तेरो लेहंगा जवरजस्त छ ।’ ‘तेर आँखोमा सारा दुनियाँ मगन मस्त छ’ बोलको देउडा गीत चर्चित छ । सुदूरपश्चिममा झन्डै दुई दशकदेखि देउडा गायनमा सक्रिय लोक तथा देउडा गायक शेरीराम औजीको स्वर ‘ए रुपा’ बोलको कुमाउनी प्याटनक... थप हेर्नुहोस्