राष्ट्रिय समाचार

News-Image

रोजगारीका लागि न्यूनमात्रै जापान जान पाउने

  • २०७६ भाद्र १६, सोमबार

जापानले दक्षता र भाषा ज्ञानलाई उच्च प्राथमिकता दिँदै पहिलो चरणमा नेपालबाट केयरगिभरमा न्यून संख्यामा मात्र कामदार लैजाने देखिएको छ । जापानले उच्च दक्ष र भाषामा पोख्त हुनुपर्ने गरी परीक्षण मापदण्ड बनाएपछि पहिलो चरणमा थोरै संख्यामा मात्र नेपाली युवा रोज... थप हेर्नुहोस्

News-Image

पशुपतिमा तीजको तयारी पूरा

  • २०७६ भाद्र १५, आईतवार

यस वर्षको हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्दिर प्रवेश गर्ने भक्तजनका लागि चार वटा दर्शन मार्... थप हेर्नुहोस्

News-Image

सेजनको अध्यक्षमा गौतम

  • २०७६ भाद्र १५, आईतवार

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नयाँ कार्यसमिति चयन भएको छ । सेजनको शनिबार सम्पन्न २०औँ साधारणसभा एवं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले अध्यक्षमा भीमप्रसाद गौतम, उपाध्यक्षमा सरस्वती ढकाल, महासचिवमा सुजन ओली, सचिवमा कृष्ण रिजाल... थप हेर्नुहोस्

News-Image

नयाँ बानेश्वरमा आकाशे पुल निर्माण शुरु

  • २०७६ भाद्र १५, आईतवार

विभिन्न अध्ययनका आधारमा काठमाडौँमा सबैभन्दा धेरै पैदल यात्रुले सडक वारपार गर्ने स्थानका रूपमा पाइएको नयाँ बानेश्वरमा आकाशे पुल निर्माण शुरु भएको छ । आकाशे पुलको निर्माण आगामी कात्तिकसम्ममा सम्पन्न गर्ने योजना रहेको डिभिजन सडक कार्यालय काठमाडौँले ज... थप हेर्नुहोस्

News-Image

विश्वमा सबैभन्दा तिव्र कर्मचारी समायोजन गरेर रेकर्ड राख्ने देश नेपाल होः मन्त्री पण्डित

  • २०७६ भाद्र १५, आईतवार

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मुलुक संघीयतामा गएपछि विश्वमा सबैभन्दा छिटो कमर्चारी समायोजन नेपालमा भएको दाबी गर्नुभएको छ । आइतबार काठमाडौंमा आयोजित साक्षातकार कार्यक्रममा उहाँले नेपालमा भन्दा छिटो कर्मचचारी समायोजन भएको विश... थप हेर्नुहोस्

News-Image

अबको तीन दिन मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना

  • २०७६ भाद्र १५, आईतवार

मनसुनी न्यून चापीय रेखा (Axis of the Monsoon Trough) औसत स्थान भन्दा केहि दक्षिण तर्फ रहेको छ । तलको नक्शामा मनसुनी न्यून चापीय रेखा (Axis of the Monsoon Trough) को औसत स्थान देखाइएको छ। देशभर समग्र मौसमको अवस्था (Present Weather Status): ह... थप हेर्नुहोस्

News-Image

श्रीमान–श्रीमतीको एकसाथ मृत्यु भएपछि एउटै चितामा दागबत्ति

  • २०७६ भाद्र १५, आईतवार

ईलामको माइ नगरपालिकामा निवासी ९३ वर्षिय डिल्ली बहादुर थापा र ८७ वर्षिया तोरन कुमारी थापाको एकै दिन मृत्यु भएको छ । उनीहरुको ६ घण्टाको फरकमा निधन भएको उनका आफन्त दिलीप थापा बताउँछन । दुवै जनालाई एउटै चितामा राखेर दागबत्ती दिइएको छ । यस्तो अनौठो संय... थप हेर्नुहोस्

News-Image

‘अटवारी’ पर्व उल्लासपूर्वक मनाइँदै

  • २०७६ भाद्र १५, आईतवार

पश्चिम नेपालमा बसोबास गर्ने चौधरी–डगौरा समुदायमा ‘अटवारी’ पर्व आजदेखि उल्लासपूर्वक मनाइँदै छ । आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वका रुपमा लिइने ‘अटवारी’ पर्व खासगरी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बसोबास गर्ने चौधरी–डगौरा समुदायमा... थप हेर्नुहोस्

News-Image

तीजमा करिव दुई दशकदेखि बन्द रहेको पशुपतिको पूर्वीढोका खुल्ने

  • २०७६ भाद्र १५, आईतवार
  • नवकान्तिपुर संवाददाता

हरितालिका तीजको अवसर पारेर करिव दुई दशकदेखि बन्द रहेको पशुपतिको पूर्वीढोका खुला गरिने भएको छ । तीजको दिन मन्दिर प्रवेृशमा हुने असुविधालाई ध्यानमा राख्दै पशुपति क्षेत्र विकास कोषले उक्त निर्णय गरको हो । कोषले यसपटक उमाकुण्ड–कैलाश, जयवागेश्वरीबाट रु... थप हेर्नुहोस्

News-Image

लोकन्थलीमा पुनःपहिरो, सडक भासियो, छ घर उच्च जोखिममा

  • २०७६ भाद्र १५, आईतवार

मध्यपुरथिमि नगरपालिकाको वडा नं १ लोकन्थलीमा आज बिहान पुनःपहिरो गएको छ । पहिरोमा सडक भासिनुका साथै छ घर उच्च जोखिममा परेको छ । मध्यपुरथिमि– १, २ र ३ मा रहेको खानेपानी समस्या समाधानका लागि ट्याङ्की निर्माण गर्ने क्रममा गत ३ गते राति पहिरो गएपछि रोकथामक... थप हेर्नुहोस्