राष्ट्रिय समाचार

News-Image

खेलकुदको बजेटमा मन्त्रीहरूलाई दौरा–सुरुवाल

  • २०७६ मंसिर १७, मंगलवार

मन्त्री भएर शपथ खाँदासमेत गृहमन्त्री रामबहादुर थापा बादलले दौरा–सुरुवाल लगाएनन् । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतमा विमानस्थलमा उपस्थित हुँदा अनिवार्य रूपमा दौरा–सुरुवाल लगाउन प्रधानमन्त्रीले निर्देशन दिँदा पनि बादलले अस्वीकार गरे । तर, आइतबार ... थप हेर्नुहोस्

News-Image

चार हजार पुनःनिर्माण लाभग्राही थप

  • २०७६ मंसिर १७, मंगलवार

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ४२ हजार ७४२ गुनासो सम्बोधन सम्पन्न गरी चार हजार ६४४ पुनःनिर्माण लाभग्राही थप गरेको छ । प्राधिकरण कार्यकारी समितिको सोमबारको बैठकले छुट तथा पुनःजाँच सर्वेक्षणबाट प्राप्त गुनासो विश्लेषणपछि ती भूकम्प प्रभावितलाई लाभग्र... थप हेर्नुहोस्

News-Image

कांग्रेसले हारेपछि एकाएक सभापतिको राजीनामा

  • २०७६ मंसिर १७, मंगलवार

पोखरा महानगरपालिका-९ की कांग्रेस सभापतिले राजीनामा दिएकी छन् । सभापति उमाकुमारी ठकुरीले राजीनामा दिएकी हुन् । आफ्नो वडाबाट कांग्रेसलाई कम मत आएका कारण नैतिकताका आधारमा ठकुरीले राजीनामा गरेकी हुन् । पोखरा ९ मा नेकपाका उम्मेदवारले कांग्रेसभन्दा साढे... थप हेर्नुहोस्

News-Image

अस्पतालबाट प्रधानमन्त्रीले दिएको भिडियो सन्देश

  • २०७६ मंसिर १६, सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य राम्रो हुँदै गइरहेको बताएका छन्। सोमबार दिउँसो अस्पतालबाटै एक भिडियो सन्देश जारी गर्दै उनले मेजर अप्रेसनपछि पनि आफू बोल्न र उठेर बस्न सक्ने भएको बताएका छन्। यस्तो छ प्रधानमन्त्रीको सन्देश एपिन्डसाई... थप हेर्नुहोस्

News-Image

सिद्धबाबा अब कानुनी पंजामा

  • २०७६ मंसिर १६, सोमबार

चताराधामका धर्मगुरू सिद्धबाबा भनिने कृष्णदास गिरीलाई जबरजस्ती करणी मुद्दामा चार दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ। सुनसरी जिल्ला अदालतले सोमबार गिरीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। सोमबार बिहान पक्राउ परेका ... थप हेर्नुहोस्

News-Image

अपराधिक घटनामा सभामुख, सांसददेखि धार्मिक बाबासम्म

  • २०७६ मंसिर १६, सोमबार
  • |  महेश कठायत ।

पछिल्ला केही महिनायता नेपाली समाजमा विभिन्न अपराधिक घटनाहरू एकपछि अर्को गरेर बाहिर आए, जसले चिया पसलदेखि संसदसम्म, स्थानीय तथा मोफसलका सञ्चार माध्यमदेखि लिएर अन्तर्र्रािष्ट्रय जगत्सम्म चर्चा पनि पाइरहेका छन् । यस्ता घटनाहरू टेलिभिजनको पर्दामा र अखबार... थप हेर्नुहोस्

News-Image

उपनिर्वाचनः प्रचण्डलाई खतराको सन्देश

  • २०७६ मंसिर १६, सोमबार

०७६ मंसिर १४ गते भएको उपनिर्वाचनमा संघीय संसद्, प्रदेश र स्थानीय तहका बहुसंख्यक पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विजय हासिल गर्दैगर्दा चितवनको भरतपुर वडा नम्बर १६ मा भने हार बेहोर्नुपरेको घटना यतिबेला चर्चाको विषय बनेको छ। चितवन नेकपा अध्यक... थप हेर्नुहोस्

News-Image

अस्पतालमा मृतक श्रीमती छाडेर पति बेपत्ता

  • २०७६ मंसिर १६, सोमबार

आइतबार बिहान जिल्ला अस्पताल उदयपुरमा श्रीमतीलाई प्रसूति व्यथा लागेपछि उपचार गर्न आएका प्रेम बुढाथोकी अस्पतालमा उनको मृत्यु भएसके पनि अझै बेपत्ता छन् । जिल्ला अस्पतालका अनुसार आइतबार त्रियुगा नगरपालिका ४ का बुढाथोकीले २६ वर्षीया श्रीमती सुष्मालाई सुत्... थप हेर्नुहोस्

News-Image

दाङ प्रदेशसभामा नेकपाका ओली विजयी

  • २०७६ मंसिर १६, सोमबार

दाङ क्षेत्र नं ३ (ख) मा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उम्मेदवार विमलाकुमारी ओली विजयी भएकी छन् । उनले नेपाली काँग्रेसका उम्मेदवार केशवराज शर्मा आचार्यलाई पाँच हजार १०४ मत अन्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा विजयी भएकी हुन् । नेकपाकी उम्मेदवा... थप हेर्नुहोस्

News-Image

राजा वीरेन्द्र चढ्ने हवाईजहाज र हेलिकोप्टर नारायणहिटीमा राखिने

  • २०७६ मंसिर १६, सोमबार

राजा वीरेन्द्र र राजपरिवारले प्रयोेग गर्दै आएका एक हवाईजहाज र एक हेलिकोप्टर नारायणहिटी दरबार संग्रहालयमा राखिने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमनजिक ह्यांगरमा राखिएका ती जहाज र हेलिकोप्टर संग्राहलयमा राख्न सरकारले तयारी... थप हेर्नुहोस्