राष्ट्रिय समाचार

News-Image

मौसम : केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

  • २०८३ बैशाख २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही स्थानमा मध्यमदेखि केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ । विभागका अनुसार आज मुलुकभर साधारणतया बादल लाग्नेछ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको हिमाली र पहाडी भू–... थप हेर्नुहोस्

News-Image

वाग्मती प्रदेश सरकारले बलेफीमा ‘र्‍याफ्टिङ स्कुल’ स्थापना गर्ने

  • २०८३ बैशाख २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

वाग्मती प्रदेश सरकारले सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका–५ मा ‘र्‍याफ्टिङ स्कुल’ स्थापना गर्ने भएको छ । यसका लागि प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयबाट काम अघि बढेको सचिव दीपेन्द्र सुवेदीले राससलाई जानकारी दिनुभयो । यो स्कुलमा ‘रिभर ... थप हेर्नुहोस्

News-Image

चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त

  • २०८३ बैशाख २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

विसं २०८२ चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारीहरु स्वतः पदमुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार जारी गर्नुभएको ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था अध्यादेश, २०८३’ को दफा २ ... थप हेर्नुहोस्

News-Image

स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह

  • २०८३ बैशाख २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

सहरी विकास मन्त्रालयले काठमाडौँको बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेको छ । मन्त्रालयले सहायता आवश्यक भएका तथा हाल सडकमा अलमल परेका नागरिकलाई प्राथमिक दर्ता केन्द्रका ... थप हेर्नुहोस्

News-Image

एमालेले डिजिटल सदस्यता प्रणाली लागू गर्ने

  • २०८३ बैशाख २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ । आज केन्द्रीय कार्यालयमा आयोजित सदस्यतासम्बन्धी बैठकमा यसबारे विस्तृत छलफल गरिएको सङ्गठन विभाग संयोजक तथा पार्टी केन्द्रीय स... थप हेर्नुहोस्

News-Image

विधिविहीन अभ्यासबाट सुशासन स्थापित हुँदैन : काङ्ग्रेस नेता केसी

  • २०८३ बैशाख २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली काङ्ग्रेस पार्टीका नेता तथा सांसद अर्जुननरसिंह केसीले सामाजिक सञ्जालमार्फत् सरकारलाई विधि र पद्दतिमा रहेर मात्र काम गर्न सुझाव दिएका छन् । उनले भनेका छन्- 'सुशासन र लोकप्रियताको आवरणमा निरंकुश प्रवृत्तिका संकेत कुनै पनि दृष्टिले मान्य हुने छैन... थप हेर्नुहोस्

News-Image

पहिराले मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रुपमा अवरुद्ध

  • २०८३ बैशाख २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

केही दिनयतादेखिको वर्षासँगै आएको पहिराका कारण देशभरीमा विभिन्न मुख्य राजमार्ग तथा सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएका छन् । आज बिहानको पहिराका कारण ललितपुर बागमती गाउँपालिका–३ पाङ्दुरस्थित कान्तिलोकपथ, प्युठान सरुमारानी गाउँपालिका–४ खहरे खोलास्थित भालु... थप हेर्नुहोस्

News-Image

तुइन खोलामा पहिरो

  • २०८३ बैशाख २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलमा ढुङ्गासहितको पहिरो खस्दा सडक यातायात आंशिक रुपमा अवरुद्ध भएको छ । बिहान ५:४५ बजे पहिरो खसपछि सडकमा एकतर्फी रुपमा मात्रै यातायात सञ्चालन भइरहेको जनाइएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक ... थप हेर्नुहोस्

News-Image

विभिन्न अध्यादेश जारी भएसँगै पदमुक्त हुँदै पदाधिकारीहरू

  • २०८३ बैशाख २०, आईतवार
  • सृजना राई

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ शुक्रबार जारी गर्नुभएको छ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति ... थप हेर्नुहोस्

News-Image

मौसम : केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

  • २०८३ बैशाख २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

आज दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा देशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ । ... थप हेर्नुहोस्