राष्ट्रिय समाचार

News-Image

विद्युतीय गाडीले स्कुटरलाई ठक्कर दिँदा युवतीको मृत्यु

  • २०८३ असार १७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

काभ्रेपलाञ्चोकको अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–४ मा बुधबार विद्युतीय गाडीले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट बाह्रबिसेतर्फ गइरहेको गाडीले बाटो पार गर्न लागेको स्कुटरलाई ठक्कर... थप हेर्नुहोस्

News-Image

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगेकोे अभियोगमा पाँच जना पक्राउ

  • २०८३ असार १७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगेकोे अभियोगमा पाँच जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समचारकक्षका अनुसार सिन्धुपाल्चोकका वाङ्दी लामा, रामेछापका ललितबहादुर तामाङ, धादिङकी सन्तोषी लामा, चन्द्रागिरि नगर... थप हेर्नुहोस्

News-Image

बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित

  • २०८३ असार १७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

झापाको बाहुनडाँगी क्षेत्रमा जङ्गली  हात्तीको बढ्दो आतङ्कका कारण स्थानीयवासी  त्रसित बनेका छन् । हुलका हुल जङ्गली हात्ती त्यहाँ प्रवेश गरी स्थानीयका बाली नष्ट पारिदिने र मान्छे समेतलाई आक्रमण गर्ने डरले स्थानीयमा चिन्ता बढाएको हो । हात्तीको आक्रमणबा... थप हेर्नुहोस्

News-Image

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा श्रीमती परेपछि …

  • २०८३ असार १७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

गुल्मीको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि थापिएको विद्युतीय पासोमा परी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धुर्कोट –५ निवासी ६० वर्षीया हुमकला भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीमकिरण बोगटीले जानकार... थप हेर्नुहोस्

News-Image

फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

  • २०८३ असार १७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले घरघरबाट सङ्कलन हुने जैविक फोहरलाई प्रशोधन गरी जैविक मल उत्पादन गर्दै आम्दानीसमेत गर्न थालेको छ । फोहर व्यवस्थापन अधिकांश स्थानीय तहका लागि चुनौतीको विषय भइरहेका बेला नगरपालिकाले सञ्चालन गरिरहेक... थप हेर्नुहोस्

News-Image

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन

  • २०८३ असार १७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

बितेका २४ घण्टामा दुई हजार १५७ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २१ लाख ४० हजार ५४६ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८२, नियमविपरीत ‘राइड सेयरिङ’ ग... थप हेर्नुहोस्

News-Image

बागलुङमा कुकुरलाई ‘होस्टेल’

  • २०८३ असार १७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय सुविधासहित व्यवस्थापन सुरु गरेको छ । नगरपालिकाले ‘कुकुर होस्टेल’ स्थापना गरी कुकुरको उद्धार सुरु गरेको हो । बागलुङ बजारमा सामुदायिक कुकुरका कारण समस्या बढेपछि नगरपालिकाले दिगो व्यवस्थापनक... थप हेर्नुहोस्

News-Image

पर्यटक आकर्षित गर्न काँकडभिट्टा नाकामा पर्यटकीय संरचना निर्माण

  • २०८३ असार १७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेपालको पूर्वी मुख्य स्थल नाका काँकडभिट्टामा विदेशी पर्यटकलाई स्वागत गर्न तथा नेपालको सकारात्मक पहिलो छाप दिन पर्यटकीय संरचना निर्माण सुरु गरिएको छ । भारत तथा तेस्रो मुलुकबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई सीमा नाकामै आकर्षित गर्ने उद्देश्यका साथ पर्य... थप हेर्नुहोस्

News-Image

आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द

  • २०८३ असार १७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

चितवन राष्ट्रिय निकुञ्जभित्रको जङ्गल सफारी सेवा आजदेखि बन्द हुने भएको छ । निकुञ्जले वर्षात्को समयमा भलबाढी आउने, रुख ढलेर बाटो अवरुद्ध हुनेजस्ता कारणले पर्यटकलाई असहज हुने जनाउँदै सफारी बन्द गरेको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार... थप हेर्नुहोस्

News-Image

मौसम : केही स्थानमा भारी वर्षाको सम्भावना

  • २०८३ असार १७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा मनसुन विस्तार भएको छ । हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लागेको छ । कोशी, मधेस, बागमती र गण्डकी ... थप हेर्नुहोस्