
गत वर्ष भाद्र शुक्लपक्ष पूर्णिमाको दिन राति ८ बजे मध्यपुरथिमि नगरपालिका दिगु भैरव मन्दिरको मण्डपमा मध्यपुरथिमि–५ चोडेका ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो छेडेका थिए । विसं २०६३ देखि रोकिएर यो जात्राले गत वर्ष पुनर्जीवन पाएपछि अब हरेक वर्ष निरन्तर... थप हेर्नुहोस्
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले डेंगु रोग नियन्त्रणपछि मात्रै समायोजनमा परेका स्वास्थ्य कर्मचारीलाई ‘रमाना’ दिने भएको छ । विशेषगरी तराई क्षेत्रबाट डेंगु रोगको प्रकोप फैलँदै पहाडी क्षेत्रमा समेत सङ्क्रमण बढ्न थालेको अवस्थामा स्वास्थ्य तथा ज... थप हेर्नुहोस्
बंगालको खाडीबाट आएको जलवाष्प युक्त वायुको प्रभावले देशभर मौसमी गतिविधि सक्रिय भई आज पनि विभिन्न स्थानमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशभर आंशिकदेखि सामान्य बदली भई मध्य क्षेत्रका पहाडी भेग र पूर्व तथा पश्चिमका केही स्... थप हेर्नुहोस्
दैलेखको भगवतीमाई गाउँपालिका–७ खगेनामा चट्याङ लागेर एक हलगोरु र तीन गाईको मृत्यु भएको छ । शनिबार दिउँसो ५ः३० बजे इन्द्रजीत विकको घर नजिकै चट्याङ परेको थियो । घर नजिकै बाँधेका एक हलगोरु र तीन गाईको मृत्यु भएको हो । घर नजिकै चट्याङ परेकाले इन्द्रजीत ... थप हेर्नुहोस्
नेपाली काङ्ग्रेस जलथल हल्दिवारी–४ ले दोस्रो चरणको जनजागरण अभियान नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य असन अन्सारीको प्रमुख आतिथ्यमा सम्पन्न गरेको छ । जनजागरण अभियानलाई सम्बोधन गर्दै अन्सारीले काङ्ग्रेसको गुट कहिले अन्त्य नहुने भन्दै गुटले काङ्ग्रेस ... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सुदूरपश्चिम प्रदेशमा पार्टी एकताको कार्यलाई पूर्णता दिएको छ । प्रदेशका नौवटै जिल्लाका ८८ स्थानीय तहमा पार्टी एकताको कार्यलाई प्रदेश कमिटीले टुङ्गो लगाएको पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापाले बताए । ... थप हेर्नुहोस्
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले डेंगु परीक्षण गराउन आउनेको संख्यामा कमी नआएपछि सार्वजनिक बिदाको दिनमा पनि ओपीडी सेवा सञ्चालन गरेको छ । अस्पतालका कार्यकारी अधिकृत रुपनारायण खतिवडाले बिरामीको चाप नघटेपछि आज इन्द्रजात्राकोे बिदाको दिन... थप हेर्नुहोस्
रौतहटमा तीन बालिकाको खाल्डोमा डुबेर मृत्यु भएको छ । बिहीबार साँझ इशनाथ नगरपालिका–१ मा रहेको धान खेत संगै को खाल्डोमा माछा मार्न गएका बन्जरहाका बृजनन्दन यादवकी १० वर्षीया छोरी किन्जल यादव, ६ वर्षीया छोरी गुन्जन यादव र हिरालाल साह की ७ वर्षीया छोरी ... थप हेर्नुहोस्
रसुवाको पासाङल्हामु राजमार्ग अवरूद्ध भएपछि मानसरोवर तीर्थ जाने यात्रु हवाई मार्गबाट स्याफ्रुबेँशी जान थालेका छन् । मानसरोवर कैलाश यात्राका लागि स्थलरूपमा सवारी साधनद्वारा जान सकिने एक मात्र उत्तरी नाका रसुवागढी पुग्न रसुवाको भूभागमा राजमार्ग अवरूद्ध ... थप हेर्नुहोस्
झापाको विर्तामोडमा रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्य सुत्केरी भए नगद उपहार प्रदान गर्दै आएको छ । सुत्केरी महिलालाई पौष्टिक आहारका लागि सहकारीले नगद उपहार प्रदान गर्दै आएको हो । सहकारीबाट समृद्धि होस् भन्ने मुख्य उद्देश... थप हेर्नुहोस्
