राष्ट्रिय समाचार

News-Image

अख्तियार प्रमुखको नाममा सुसाइड नोट लेखेर कलंकी मालपोतका पूर्वकर्मचारीद्वारा आत्महत्या

  • २०७६ श्रावण २७, सोमबार

कलंकी मालपोतका पूर्वकर्मचारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखको नाममा दुई पानाको सुसाइड नोट लेखी आत्महत्या गरेका छन् । त्रियुगा नगरपालिका १० का ५५ वर्षीय पूर्वनायव सुब्बा हरिप्रसाद आचार्यले अख्तियार प्रमुख नवीनकुमार घिमिरेको नाममा सुसाइड न... थप हेर्नुहोस्

News-Image

मानविकीमा अब चारबर्षे स्नातक सञ्चालन गरिने

  • २०७६ श्रावण २७, सोमबार

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायको विद्यापरिषदको पूर्ण बैठक विविध निर्णयहरु गर्दै सम्पन्न भएको छ । साउन २६ गते मानविकी तथा सामाजिक शास्त्र सङ्कायको डीनको कार्यालयमा बसेको बैठले यहि शैक्षिक सत्रदेखि चारबर्षे स्नातक तहको पठनपाठ... थप हेर्नुहोस्

News-Image

बिर्तामोड नगरपालिकाको वडा कार्यालयमा बम विष्फोट

  • २०७६ श्रावण २७, सोमबार

अज्ञात समूहले झापाको बिर्तामोडस्थित वडा कार्यालयको भवनमा सोमबार बिहान बम विष्फोट गराएको छ । बिर्तामोड नगरपालिकाको ७, ८ र ९ नम्बरको संयुक्त वडा कार्यालयमा बिहान ४ः३० बजे बम विष्फोट गराएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । प्रहरी निरीक्षक स... थप हेर्नुहोस्

News-Image

चितवनमा वन्यजन्तु पालन केन्द्र बनाइदै

  • २०७६ श्रावण २७, सोमबार

चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु पालनका निम्ति नमूना केन्द्र निर्माण गरिने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले केन्द्र स्थापनाका लागि रु ८० लाख बजेट विनियोजन गरिसकेको छ । विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठका अनुसार ... थप हेर्नुहोस्

News-Image

साढे दुई लाखसहित ४० जना जुवाडे पक्राउ

  • २०७६ श्रावण २७, सोमबार

जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले दुई दिनमा विभिन्न चार स्थानबाट जुवा खेली रहेको अवस्थामा ४० जना जुवाडेलाई पक्राउ गरी दुई लाख ५८ हजार ३२० नगदसमेत बरामद गरेको छ । पोखरा महानगरपालिका–५ पस्र्याङस्थित विमला श्रेष्ठको घरमा डेरा गरी बस्ने कमला राना... थप हेर्नुहोस्

News-Image

सार्वजनिक यातायातमा ज्येष्ठ नागरिक सिटको अनुगमन गरिने

  • २०७६ श्रावण २६, आईतवार

सार्वजनिक यातायातमा ज्येष्ठ नागरिक आरक्षण सिट, भाडामा दिइँदै आएको छुट र उनीहरुले यात्रामा भोग्नु परेका समस्याबारे अनुगमन गरिने भएको छ । सार्वजनिक यातायातमा प्रभावकारी अनुगमनको माग गर्दै आज यातायात व्यवस्था विभाग पुगेका अग्रज समाज नेपाल र ज्येष्ठ नागर... थप हेर्नुहोस्

News-Image

स्थानीयवासीद्वारा दिनभर सडक बन्द

  • २०७६ श्रावण २६, आईतवार

भक्तपुरको सल्लाघारीबाट पुरानो थिमी जाने निकोसेरा सडक पोखरीमा परिणत भएको छ । एक महीनादेखि सडकमा ठूला पाँच पोखरी बनेर साना सवारीसाधन डुब्ने र ठूला सवारीसाधन भाँसिएर यातायात सञ्चालनमा समस्या आउँदासमेत बेवास्ता भएपछि आइतबार स्थानीयले सडक बन्द गरेका छन् ।... थप हेर्नुहोस्

News-Image

नुवाकोट काङ्ग्रेसमा पुनः अर्को रडाको

  • २०७६ श्रावण २६, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली काङ्ग्रेस क्षेत्र नं १ नुवाकोटमा पार्टीका सह–महामन्त्री डा. प्रकाशशरण महतले आफ्नो ठाडो निर्देशनमा हालै क्षेत्रीय समितिको बैठक बोलाइ आफ्नो अनुकूल क्षेत्रीय अध्यक्ष तथा सह–अध्यक्ष रहेको नयाँ क्षेत्रीय समितिको घोषणा गरेको बुभिएको छ । डा. महतको यस... थप हेर्नुहोस्

News-Image

मोटर साइकलले ठक्कर दिंदा पैदल यात्रुको मृत्यु

  • २०७६ श्रावण २६, आईतवार

गुल्मीमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । चन्द्रकोट गाउँपालिका ४ शन्तिपुरमा मोटरसाइकलको ठक्करबाट ४५ वर्षीय चित्रबहादुर सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मिनबहादुर घलेले बताए । शान्तिपुरब... थप हेर्नुहोस्

News-Image

बलात्कार अभियोगमा पक्राउ

  • २०७६ श्रावण २६, आईतवार

नातिनी उमेरकी एक बालिकालाई डरधम्की देखाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका– १ दधिकोट तर्खर्गालमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त थिमिले ५२ वर्षीय तीर्थराज न्यौपानेल... थप हेर्नुहोस्