राष्ट्रिय समाचार

News-Image

नेपाल र भारत आपसमा अन्तरनिर्भर : परराष्ट्रमन्त्री ज्ञवाली

  • २०७६ श्रावण २९, बुधबार

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–भारत सम्बन्ध अन्तरसम्बन्धित र अन्तरनिर्भर रहेको बताएका छन् । भारतको ७३ औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लब नेपालद्वारा आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा उनले समृद्ध भारत नेपालका ला... थप हेर्नुहोस्

News-Image

नेकपाको बैठक फेरी सर्‍यो

  • २०७६ श्रावण २९, बुधबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक पुनः स्थगित भएको छ । यसअघि मंगलबार बस्ने भनेर तय भएको बैठक आजका लागि सारिएको थियोे । शिर्ष नेताहरुबीच गृहकार्य गर्नुपर्ने भएकाले बैठक बिहिबारका लागी सारिएको बालुवाटार स्रोतले जनाएको छ । सचिवालय बैठक ... थप हेर्नुहोस्

News-Image

दक्षिण भारतमा बाढीले २०९ को मृत्यु

  • २०७६ श्रावण २९, बुधबार

भारतको दक्षिणी राज्य केरलाको कैयौ भागमा बुधबार बाढी आउन सक्ने चेतावनीको कारण सतर्कता अपनाइएको छ । यसअघि नै मौसमी वर्षापछि आएको बाढीको कारण देशभरी २ सय ९ व्यक्तिको मृत्यु भईसकेको छ । आगामी २४ देखि ४८ घण्टाभित्र भारी वर्षा हुने केरलाको स्थानीय अधिका... थप हेर्नुहोस्

News-Image

खसी बिक्री गरेर रु तीन करोड आम्दानी

  • २०७६ श्रावण २९, बुधबार

तनहुँको भिमाद नगरपालिका–९ भानुमतीकी नरमाया थापाले बाख्रापालनबाट मनग्य आम्दानी गर्न थालेका छन् । गत वर्ष रु आठ लाख मूल्य बराबरका खसीबोका बिक्री गर्नुभएका उनले त्यही रकमले अहिले घरखर्च चलाउँदै आउनुभएको छ । उहाँले ३५ वटा बाख्रा पाल्नुभएको छ । सोही ठा... थप हेर्नुहोस्

News-Image

म्याग्दीका २ हजार १५० घरधुरी बाढीपहिराको जोखिममा

  • २०७६ श्रावण २९, बुधबार

हिमाली जिल्ला म्याग्दीमा दुई हजार १५० घरधुरी बाढीपहिराको उच्च जोखिममा छन् । जिल्लामा रहेको कूल दुई हजार २९७.०६ वर्ग किमी क्षेत्रफलबाट ३७ लाख ४५ हजार ६९० घनमिटर मलिलो माटो बग्ने गरेको कारण ग्रामीण क्षेत्रमा ठूलो परिमाणमा भूक्षय र पहिरा जाने गरेको भ... थप हेर्नुहोस्

News-Image

ट्राफिकको गाडीले ठक्कर दिँदा कोटेश्वरमा एक व्यक्ति घाइते, अवस्था चिन्ताजनक

  • २०७६ श्रावण २९, बुधबार

महानगरीय ट्राफिक प्रहरी महाशाखाको सीआरबी भ्यानले कोटेश्वरमा एक व्यक्तिलाई ठक्कर दिएको छ । मंगलबार राति बालकुमारीबाट कोटेश्वरतर्फ आइरहेको महशाखाको बा १ झ ७८६६ नम्बरको सीआरबी भ्यानले कोटेश्वरमा रहेको आकाशे पुल मुनी ती व्यक्तिलाई ठक्कर दिएको हो । ... थप हेर्नुहोस्

News-Image

‘डाइभर्सन’ निर्माण गरी यातायात सञ्चालन

  • २०७६ श्रावण २९, बुधबार

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको अरुणखोला पुल भाँचिदा रोकिएका सवारी साधनलाई वैकल्पिक बाटो (डाइभर्सन) निर्माण गरी सञ्चालनमा ल्याइएको छ । अरुणखोला पुलदेखि एक किलोमिटर उत्तरतर्फ करमघारी गाउँबाट खोलामा डाइभर्सन निर्माण गरी यातायात सञ्चालनमा ल्याइ... थप हेर्नुहोस्

News-Image

माछालाई थापेको जालमा बेरिएर २ जनाको मृत्यु

  • २०७६ श्रावण २९, बुधबार

स्याङ्जाको ज्याग्दीखोलामा माछालाई थापेको जालमा बेरिएर २ जनाको मृत्यु भएको छ। चापाकोट नगरपालिका वडा नम्वर ५ स्थित ज्याग्दीखोलामा माछा मार्ने क्रममा स्थानीय ५५ वर्षीय बीरबहादुर थापा र ४५ वर्षीय निरबहादुर आलेको मृत्यु भएको हो। बिरबहादुरले फालेको जालम... थप हेर्नुहोस्

News-Image

कलङ्की–चाबहिल सडक विस्तारको तयारी शुरु

  • २०७६ श्रावण २८, मंगलवार

चीन सरकारले चक्रपथको कलङ्कीदेखि चावहिलसम्मको सडक विस्तारका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) अध्ययन गरिरहँदा यस खण्डमा सडक खाली गराउने काम शुरु भएको छ । सडक विभाग, चक्रपथ सुधार योजनाले कलङ्कीदेखि महाराजगञ्ज हुँदै चावहिलसम्म सडकको अधिकार क्षेत... थप हेर्नुहोस्

News-Image

अवैध बस्ने पर्यटक वृद्धि

  • २०७६ श्रावण २८, मंगलवार

पोखरामा अवैध रुपमा बसोबास गर्ने पर्यटकको सङ्ख्या बढेको छ । पर्यटक प्रहरी कार्यालय लेकसाइडको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ मा अवैध रुपमा बसोबास गर्ने पर्यटकको सङ्ख्या २२ रहेको छ । त्यसमा रुसका धेरै छन् भने अन्यमा लेवनान, फ्रान्स, टर्की, केन्या... थप हेर्नुहोस्