राष्ट्रिय समाचार

News-Image

चोक चोकमा एलियन भेषमा मानिस, आखिर के हुँदैछ ?

  • २०८० पुष ४, बुधबार
  • नवकान्तिपुर संवाददाता

हामीले चलचित्रहरूमा एलियनलाई देखिरहेका हुन्छौँ । चलचित्र मात्रै नभएर कहिलेकाहीँ एलियन आएको वा आउने भन्ने हल्लाहरू समेत सुनिन्छ । के साँच्चै एलियन आउला त ? तपाई हाम्रो दिमागमा यो प्रश्न खेलिरहेको हुन्छ । एलियन आउँछ वा आउँदैन भन्ने प्रश्नको जवाफ भने हा... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा छ जनाको मृत्यु

  • २०८० पुष ४, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । बारा, जितपुरसिमरा उपमहानगरपालिका-२२ स्थित ३ नम्बर पुलमा काकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.३-००१ ख २५८७ नम्बरको बस र हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना.७ ख ७३०० नम्बरको... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा १० जना फेला

  • २०८० पुष ४, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा १० जना फेला परेका छन् । सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी गाउँपालिका-६ ड्यामसाईडस्थित सुनकोशी हाईड्रोपावरको ड्यामको पानीमा बलेफी गाउँपालिका-८ कागुने बस्ने ३० वर्षीय बिशाल लामा बुधबार मृत अवस्थामा फेला परेका छन् । उ... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

  • २०८० पुष ४, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा खोटाङ, ऐसेलुखर्क गाउँपालिका-१ बस्ने २७ वर्षीय भक्त बहादुर सुनुवारलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । सुनुवारले ... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ

  • २०८० पुष ४, बुधबार
  • नवकान्तिपुर संवाददाता

जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका काभ्रेपलान्चोक चौरीदेउराली गाँउपालिका-८ घर भएका ३१ वर्षीय उमेश लामा पक्राउ परेका छन् । एनसिबि कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयो... थप हेर्नुहोस्

News-Image

आजको मौसम : पहाडी भू-भागमा आंशिक बदली रही, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने

  • २०८० पुष ४, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (बु... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २०८० पुष ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । रूपन्देही, सैनामैना नगरपालिका-६ दुधराक्षस्थित सडकमा लु.७७ प ४९५३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७६ वर्षीया खिमकला घिमिरेको सोमबार दिउँसो मृत्यु भएको ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ५ जना फेला

  • २०८० पुष ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-१३ कालिमाटीस्थित टहरामा डेरा गरी बस्ने रोल्पा माडी गाउँपालिका-६ घर भएका ३७ वर्षीय दिपक बिक आफ्नै डेरा कोठामा मंगलबार मृत अवस्थमा फेला परेका छन् । त्यस्तै चितवन, कालिक... थप हेर्नुहोस्

News-Image

नक्कली सवारी दर्ता किताब बनाउने दुई जना पक्राउ

  • २०८० पुष ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

लिखत किर्ते गरी नक्कली सवारी दर्ता किताब बनाएको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-८ घर भई काठमाडौं बौद्ध बस्ने ४२ वर्षीय डिबि भन्ने दिल बहादुर घिसिङ तामाङ र सिन्धुपाल्चोक चौतारा साँ... थप हेर्नुहोस्

News-Image

छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

  • २०८० पुष ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

रामेछाप लिखुतामाकोशी गाउँपालिका –७ मा रहेको नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्की यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोपमा निजलाई पक्राउ गरिएको रामेछापका ... थप हेर्नुहोस्