राष्ट्रिय समाचार

News-Image

कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का

  • २०८२ चैत्र २२, आईतवार
  • नवकान्तिपुर संवाददाता

कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्प गएको छ । यसअघि ग... थप हेर्नुहोस्

News-Image

अलपत्र घुमाउने पुलको काम तत्काल सुरु गर्न निर्देशन

  • २०८२ चैत्र २२, आईतवार
  • नवकान्तिपुर संवाददाता

विगत १२ वर्षदेखि अलपत्र रहेको तनहुँ र चितवन जोड्ने त्रिशूली नदीमाथिको घुमाउने पुलको काम तत्काल सुरु गर्न निर्देशन दिइएको छ । सडक डिभिजन कार्यालय दमौलीले निर्माण कम्पनीलाई पत्राचार गरेर सो निर्देशन दिएको हो । घुमाउने पुलको संशोधित डिजाइन निर्माण व्यव... थप हेर्नुहोस्

News-Image

भक्तपुर प्रहरीद्वारा एकैदिन ६० जना पक्राउ

  • २०८२ चैत्र २२, आईतवार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रहरी परिसर भक्तपुरद्वारा सञ्चालित ‘स्विप अपरेसन’बाट शनिबार एकैदिन ६० जनालाई फक्राउ परेका छन् । प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले प्रहरीद्वारा सञ्चालित ‘स्विप अप्रेसन’मा शनिबार एकैदिन जिल्लाका विभिन्न स्थान... थप हेर्नुहोस्

News-Image

विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ

  • २०८२ चैत्र २२, आईतवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका पठाउने भन्दै रु ७३ लाख ७० हजार ठगी गर्ने चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सल्यान कालिमाटी गाउँपालिका-७ का ५२ वर्षीय कर्णबहादुर राउत, जिल्ला तनहुँ भानु नगरपा... थप हेर्नुहोस्

News-Image

प्रहरी ‘अप्रेसन’ : गुण्डागर्दी एवं यात्रुलाई दुःख दिने १८९ जना पक्राउ

  • २०८२ चैत्र २२, आईतवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ प्रहरीले बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न क्षेत्रमा गुण्डागर्दी एवं यात्रुलाई दुःख दिने एक सय ८९ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले एक साताको अवधिमा उनीहरूलाई पक्राउ गरी का... थप हेर्नुहोस्

News-Image

प्रचारप्रसार नहुँदा ओझेलमा भोजपुरको प्रसिद्ध ‘शिला सुत्केरी’

  • २०८२ चैत्र २२, आईतवार
  • युवराज विष्ट

भोजपुर जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित हतुवागढी गाउँपालिका-४ खैराङमा रहेको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको ‘शिला सुत्केरी’ पर्याप्त प्रचारप्रसारको अभावमा ओझेल परेको छ । प्राकृतिक, सांस्कृतिक तथा धार्मिक दृष्टिले उच्च सम्भावना बोकेको उक्त स्थल स... थप हेर्नुहोस्

News-Image

पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

  • २०८२ चैत्र २२, आईतवार
  • नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको पाल्पाको हार्थोक–बतासे सडकको अन्ततः स्तरोन्नतिको काम अगाडि बढेको छ । विगत आठ वर्षदेखि बजेट अभाव र सरकारी उदासिनताले अलपत्र परेको रामपुर–कपुरकोट सडकखण्डअन्तर्गतको यो सडकको अहिले स्तरोन्नतिको काम धमा... थप हेर्नुहोस्

News-Image

मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति

  • २०८२ चैत्र २२, आईतवार
  • नवकान्तिपुर संवाददाता

म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जामा मार्ग खुलेको १६ वर्षपछि स्तरोन्नति भएको छ । मङ्गला गाउँपालिका–३ र ४ नम्बर वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडकको पखेर–आलडाँडा खण्ड स्तरोन्नति भएको हो । गण्डकी प्रदेश सरकारले पूर्वाधार विक... थप हेर्नुहोस्

News-Image

मौसम : आज यी प्रदेशमा वर्षाको सम्भावना

  • २०८२ चैत्र २२, आईतवार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान... थप हेर्नुहोस्

News-Image

लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १२ घाइते

  • २०८२ चैत्र २१, शनिबार
  • नवकान्तिपुर संवाददाता

शनिबार साँझ लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । बेँसीसहरदेखि मस्र्याङ्दी गाउँपालिका–७ उस्ता जाँदै गरेको ग१ज ६४७० नम्बरको बोलेरो जिप दुर्घटना हुँदा त्यसमा सवार मस्र्याङ्दी गाउँपालिका–७ उस्ताका ४० वर्षीय गङ्ग... थप हेर्नुहोस्