
अविरल वर्षाका कारण गएरातिदेखि गुल्मीका तीनवटा मुख्य सडक अवरुद्ध बनेका छन् । जिल्लाको कालीगण्डकी करिडोर, रिडी–तम्घास र रिडी–वामीटक्सार सडक आइतबार रातिदेखि अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिनुभएको ... थप हेर्नुहोस्
सरकारी स्वामित्वको राष्ट्रिय बिमा कम्पनी लिमिटेड स्थापनाको ११ वर्ष पूरा गरी १२औँ वर्ष प्रवेशका अवसरमा आइतबार विभिन्न कार्यक्रम गरिएको छ । वार्षिकोत्सवका अवसरमा अध्यक्ष दिनेश उपाध्यायले आगामी दिनमा कम्पनीको अवस्था थप सुदृढ बनाउँदै लगिने बताउनुभयो । स... थप हेर्नुहोस्
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा बस दुर्घटना भएको छ । गोरखाबाट नारायणगढतर्फ जाँदै गरेको ग २ ख १०७७ नं को बस आइतबार दिउँसो सडकबाट तल खसेर दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद ... थप हेर्नुहोस्
चितवन राष्ट्रिय निकुञ्जका पूर्वसंरक्षण अधिकृत रामप्रित यादवको सम्मानमा ‘तमोरकली’ नामक हात्तीले जन्माएको छावाको नाम ‘रामप्रितगज’ राखिएको छ । खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा आज भएको न्वारनमा छावाको नाम ‘रामप्रितगज’ राखिएको हो । चितवन राष... थप हेर्नुहोस्
सप्तरीको छिन्नमस्ता गाउँपालिका– १ बरहीविरपुरमा प्रहरीले हवाई फायर गरी आइतबार हेरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले दुई राउण्ड हवाई फायर गर्दै दुई जनालाई लागुऔषध हेरोइनसह... थप हेर्नुहोस्
देशका विभिन्न जिल्लामा करेन्ट लगेर तीन जनाको मृत्यु भएको छ । सर्लाहीको चक्रघट्टा गाउँपालिका-९ खोरिया बस्ने ३८ वर्षीय दिनेख ठाकुरको करेन्ट लागेर शनिबार बेलुकी मृत्यु भएको छ । बरहथवा नगरपालिका-१५ पिपरा भिट्टास्थित वर्क सपमा ग्रिलको काम गर्ने क्रममा कर... थप हेर्नुहोस्
रूपन्देहीको सियारी गाउँपालिका-७ भर्तापुरस्थित सडकमा ना.६ प ६६३० नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार मायादेवी गाउँपालिका-७ गरकट्टी बस्ने ५५ वर्षीय राम मिलन धवलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उ... थप हेर्नुहोस्
कास्कीको पोखरा महानगरपालिका-३२ लामेआहालस्थित जंगल साईड रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-३२ बस्ने ४२ वर्षीय चित्र बहादुर पुन समेत १७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प... थप हेर्नुहोस्
नौ वर्षीया र १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाराको सिम्रौनगढ नगरपालिका-१० देवापुर टेटा टोल बस्ने ३१ वर्षीय छोटेलाल प्रसाद यादवलाई शनिबार दिउँसो प्रहरीले पक... थप हेर्नुहोस्
आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा देशका विभिन्न स्थानबाट दुई जना पक्राउ परेका छन् । आफ्नै श्रीमती ३४ वर्षीया कमलामाया खड्कीको हत्या गरेको अभियोगमा ललितपुरको गोदावरी नगरपालिका-१४ ठैव बस्ने काठमाडौं चन्द्रागिरी नगरपालिका-८ घर भएका ४६ वर्षीय निरोज कुमा... थप हेर्नुहोस्
