राष्ट्रिय समाचार

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८० कार्तिक २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

हाल देशको पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (आइतबार) कोशी प्रदेशको पहाडी भू-भाग... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ९ जना फेला

  • २०८० कार्तिक २५, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ९ जना फेला परेका छन् । काठमाडौं, महानगरपालिका-८ गौशाला चोकस्थित पशुपति गौशाला धर्मशालाको कोठामा सर्लाही कविलासी नगरपालिका-४ घर भएका ३४ वर्षीय पोनेलाल राय शनिबार मृत अवस्थामा फेला परेका छन् । उनी कतारबाट नेपाल आई... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा चार जनाको मृत्यु

  • २०८० कार्तिक २५, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । दोलखा, भिमेश्वर नगरपालिका-७ देउरालीमा बा.२१ च ८२६८ नम्बरको बोलेरो अनियन्त्रित भई पार्किङ गरी राखेको बा.प्र०२०४६ प ५९८१ नम्बरको मोटरसाइकलमा ठक्कर खाई सडकबाट करिब ३० मिटर तल... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा पाँच जना पक्राउ

  • २०८० कार्तिक २५, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ,ग्रामथान गाउँपालिका-१ लखन्तरी टावर चोक बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । किशोरले ती... थप हेर्नुहोस्

News-Image

नक्कली जस्तो देखिने नोटसहित काठमाडौं र पर्साबाट तीन जना पक्राउ

  • २०८० कार्तिक २५, शनिबार
  • नवकान्तिपुर संवाददाता

नक्कली जस्तो देखिने नोट सहित काठमाडौंबाट १ जना र पर्साबाट २ जना गरी ३ जना शुक्रबार पक्राउ परेका छन् । उनीहरूमध्ये काठमाडौं महानगरपालिका-९ पिङगलास्थानबाट १ हजार दरको ४ थान नक्कली जस्तो देखिने नोटसहित काठमाडौं महानगरपालिका जडिबुटी बस्ने धनुषा घर भएका १... थप हेर्नुहोस्

News-Image

तिहार अर्थात् यमपञ्चक सुरु, आज काग तिहार

  • २०८० कार्तिक २५, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दूहरूको दोस्रो ठूलो चाड यमपञ्चकअर्थात् तिहार आजदेखि सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज बेलुकी यमदीपदान सुरु गर्नुपर्ने हुन्छ । य... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८० कार्तिक २५, शनिबार
  • नवकान्तिपुर संवाददाता

हाल देशको पश्चिमी भू-भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहेको छ। साथै लुम्बिनी प्रदेशक... थप हेर्नुहोस्

News-Image

पाँच सय दरका २० थान नक्कली नोटसहित पक्राउ

  • २०८० कार्तिक २४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ नयाँवस्तीस्थित सडकबाट ५ सय दरका २० थान नक्कली नोट सहित सोही उपमहानगरपालिका-६ बस्ने ३० वर्षीय देवराज चौलागाईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले प्र.२-०३-००९ प ३८९८... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ

  • २०८० कार्तिक २४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ परेका छन् । डोटी, आदर्श गाउँपालिका-२ कुचेडा बजार बस्ने ५४ वर्षीय पदम बहादुर बोहराको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-१ बस्ने ४८ वर्षीय नाउटे खड्कासहित १२ जनालाई शुक्रबार द... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ७ जना फेला

  • २०८० कार्तिक २४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । ओखलढुंगा, चम्पादेवी गाउँपालिका-४ पुराना गाउँ घर भई सोही गाउँपालिका-६ डाडागाउँ छोरीको घरमा बस्दै आएकी ८८ वर्षीया नन्दमाया बुढाथोकी सोही ठाउँ कुईके पाखास्थित सडकमा शुक्रबार मृत अवस्थामा फेला पर... थप हेर्नुहोस्