राष्ट्रिय समाचार

News-Image

सवारी दुर्घटनामा छ जनाको मृत्यु

  • २०८२ असार २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका–६ स्याउलेस्थित सडकमा म.१ ह. ८५८ नम्बरको अटोको ठक्करबाट पैदल यात्री सोही नगरपालिका–६ बस्ने ५५ वर्षीया लक्ष्मी ढुङ्गानाको बुधबार राति मृत्यु भएको छ । ठक्क... थप हेर्नुहोस्

News-Image

सर्बिया र ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

  • २०८२ असार २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया र ग्रीस पठाइदिन्छु रकम ठगी गरेको अभियोगमा दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बस्ने ललितपुर, ललितपुर महानगरपालिका-८ घर भएका ४३ वर्षीया सजु श्रे... थप हेर्नुहोस्

News-Image

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडौँ ल्याइयो, एक जनाको बुधबारै अन्त्येष्टि

  • २०८२ असार २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका नौमध्ये आठ जनाको शव काठमाडौँ ल्याइएको छ । सबै शव महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ । एक जना बाहेक कुनै पनि शवको सनाखत भने हुन नसकेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्... थप हेर्नुहोस्

News-Image

पेसागत महासङ्घद्वारा राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गर्न माग

  • २०८२ असार २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पेसागत महासङ्घ नेपालको राष्ट्रिय समितिको पाँचौँ बैठकले राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गर्न माग गरेको छ । महासङ्घका अध्यक्ष प्रेमलकुमार खनालको अध्यक्षता बुधबार सम्पन्न बैठकले प्रत्येक दुई वर्षमा राष्ट्रसेवकको तलब पुनरावलोकन गर्ने व्यवस्था भएकामा स... थप हेर्नुहोस्

News-Image

‘त्यसपछि ढुक्कले सुत्न पाइयो’

  • २०८२ असार २६, बिहीबार
  • सुदिप राउत

आजभन्दा करिब १५ वर्षअगाडि अर्थात् विसं २०६७ असार महिना हुँदो हो । एक दिन मध्यरात, सिरहाको लहान–१३ स्थित पक्की टोल गहिरो निद्रामा थियो । त्यसैबखत गाउँमा अचानक डाँकाहरूको समूह गाउँमा पस्यो । ढोका फोड्दै, मान्छे कुट्दै र धनमाल लुट्दै ताण्डव मच्चायो । त्... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

  • २०८२ असार २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास रहेको र पश्चिममा सरदर स्थान भन्दा केही उत्तरतिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने विभागको पू... थप हेर्नुहोस्

News-Image

उपल्लो मुस्ताङमा बाढीले सात पुल बगाउँदा डेढ करोडभन्दा बढीको क्षति

  • २०८२ असार २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पुर्याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि अनुगमन सुरु भएको छ । लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, उपाध्यक्ष छ्युमी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत विकास केसी, गाउँपालिकाका प्राविधिक टोली, पाँचवटै वडाका वडाध... थप हेर्नुहोस्

News-Image

सुनकोशी र सप्तकोशी तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह

  • २०८२ असार २५, बुधबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रशासन कार्यालय उदयपुरले मनसुन सुरु भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा वर्षापछि आएको विपदलाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ । बुधबार प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलद्वारा जारी सूचनामा जिल्लाको सप्तकोशी नदी तटिय क्षेत... थप हेर्नुहोस्

News-Image

नदीमा फसेका छ जनाको उद्धार

  • २०८२ असार २५, बुधबार
  • नवकान्तिपुर संवाददाता

कैलालीको गोदावरी नगरपालिका–४ स्थित गोदावरी नदीको बीच टापुमा फसेका छ जनालाई प्रहरी बुधबार सकुशल उद्धार गरेको छ । नदीको बीच टापुमा फसेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ का पल्लु सार्की, भागेश्वभरी सार्की, योगेश सार्की, बिकट सार्की, वीर सार्की र बेद... थप हेर्नुहोस्

News-Image

पहिरोले थुनिएको म्याग्दी नदी बग्न थाल्यो

  • २०८२ असार २५, बुधबार
  • नवकान्तिपुर संवाददाता

म्याग्दीको धवलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले बुधबार दिउँसो थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थालेको छ । धवलागिरि गाउँपालिका– ४ र ७ को सिमाना भएर बग्ने म्याग्दी नदीमा भिरबाट खसेको पहिरो थुप्रिँदा नदीको नियमित प्रवाह आंशिक रूपमा ... थप हेर्नुहोस्