देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । झापा, मेचीनगर नगरपालिका-१२ कालि झोडा बस्ने ६५ वर्षीया कालिमाँया सार्की सोही ठाउँस्थित कालि झोडा जंगलमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । गत सोमबार बिहान घरबाट आफूखुसी हिँडेकी उनको खोजी गर... थप हेर्नुहोस्
स्पार्क एड्भेञ्चर २०२३ सुरू भएको छ । दोलखा र रामेछापको सिमानाको पर्टकीय क्षेत्र शैलुङको पर्यटन प्रवर्द्धन गर्न स्पार्क कारले 'स्पार्क एड्भेञ्चर २०२३' आयोजना गरेको हो । बिहीबार बिहान धुलिखेलको मिराबेल रिसोर्टमा पञ्चेबाजा सहित एडभेञ्चरको उद्घाटन गरि... थप हेर्नुहोस्
वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन ... थप हेर्नुहोस्
हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ । कोशी प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । कोशी प्रदेशका एक-दुई... थप हेर्नुहोस्
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । मोरङ, कटहरी गाउँपालिका-४ चम्राई चोकमा प्र.१-०५-००१ ख ००७७ नम्बरको ट्रकले को.१३ प ३० नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक बुडीगंगा गाउँपालिका-१ बस्ने... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-९ पिङलास्थानस्थित पशुपति प्लाजा होटलको कोठामा भारत आन्द्र प्रदेश घर भएका ६३ वर्षीय तेलारी मुन कृष्टेना नाईडो बुधबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै सर्लाही, विष... थप हेर्नुहोस्
वैदेशिक रोजगारको लागि टर्की पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका-५ लेखनाथ टोल बस्ने ३२ वर्षीया सुरूची भुजेललाई शनिबार प्रहरीले पक्राउ गरेको छ । सोही टोल ठेगाना भएका ४२ वर्षीय विनोद श्रेष्ठ समेतले ३० जनालाई वैदेशिक रोजगारका... थप हेर्नुहोस्
हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) पश्चिममा सरदर स्थानको दक्षिणतर्फ र पूर्वमा सरदर स्थानभन्दा पूर्वतर्फ अवस्थित छ । साथै भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव नेपालमा रहेको छ । हाल देश... थप हेर्नुहोस्
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । कञ्चनपुर, भिमदत्त नगरपालिका-७ हल्दुखालमा सु.प.प्र. ०२००१ क ४८८ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय धनगिरी भुलको मंगलबार दिउँसो मृत्यु भएको छ । ठक... थप हेर्नुहोस्
जुवातास खेलिरहेको अवस्थामा देशका विभिन्न स्थानबाट १३ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१६ नयाँबजार बम्बई गल्ली डेरा गरी बस्ने धादिङ गंगाजमुना गाउँपालिका-२ घर भएका ६५ वर्षीय रण बहादुर तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङसहित ५ जन... थप हेर्नुहोस्