देशका विभिन्न स्थानबाट मृत अवस्थामा ९ जना फेला परेका छन् । जुम्ला, चन्दनाथ नगरपालिका-४ खालगाडा खोलामा सोही ठाउँस्थित सिंगाचौर बस्ने ३० वर्षीय धनमल सार्की मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै सप्तरी, सुरूङगा नगरपालिका-४ कदमाहा टोलस्थित माछ... थप हेर्नुहोस्
सिमकार्ड डुप्लिकेसन गरी रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-६ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-२ नयाँपाटी बस्ने २२ वर्षीय सरोज दिवाली रहेका छन् । पीडि... थप हेर्नुहोस्
ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दतिवनले द... थप हेर्नुहोस्
हाल मनसुनको न्यून चापीयरेखा (Axis of the Monsoon Trough) सरदर स्थानको दक्षिणतिर अवस्थित छ । हाल सुदूरपश्चिम प्रदेशका पहाडी भू-भाग सहित बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा आंशिक बदली रहेको छ । साथै बागमती, गण्... थप हेर्नुहोस्
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु छ । कैलाली, घोडाघोडी नगरपालिका-४ डङडङ्गेस्थित सडकमा से.५ प २१०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार घोडाघोडी नगरपालिका-१ बस्ने २९ वर्षी... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । महोत्तरी, लोहारपट्टी नगरपालिका-९ लेउरीस्थित खेतमा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै रूपन्देही, सिद्धार्थनगर नगरपालिका-७ डेरा गरी बस... थप हेर्नुहोस्
सुन जस्तो धातु देखाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जना पक्राउ परेका छन् । सुन जस्तो धातु देखाई ठगी गरेको आरोपमा बालाजु एरियाबाट प्रहरीले शुक्रबार ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-१ घर भई काठ... थप हेर्नुहोस्
जुवातास खेलिरहेको अवस्थामा काठमाडौँबाट सात जना पक्राउ परेका छन् । काठमाडौं, तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली बस्ने ४९ वर्षीय मुरारी भण्डारीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले शनिबार दिउँसो सात जनालाई पक्राउ गरेको हो । पकरौ पर्नेमा भण्डारी... थप हेर्नुहोस्
कन्या अर्थात् आश्विन संक्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ। कलकारखानालाई विशेषरूपम... थप हेर्नुहोस्
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिम... थप हेर्नुहोस्