राष्ट्रिय समाचार

News-Image

आन्तरिक पर्यटकले म्याग्दीका होटल भरिभराउ, व्यवस्थापनमा समस्या

  • २०८२ कार्तिक ८, शनिबार
  • नवकान्तिपुर संवाददाता

केही दिनयता म्याग्दीका होटल तथा लज भरिभराउ भएका छन । म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल घुम्न आएका आन्तरिक पर्यटकले होटल तथा लज भरिभराउ भएका हुन् । होटल तथा रेष्टुराँ व्यवसायी सङ्घ म्याग्दीका पूर्वअध्यक्ष बाबुराम आचार्यले आन्तरिक एवं वाह्य पर्यटकको च... थप हेर्नुहोस्

News-Image

आँबुखैरेनीका महिलाले बेचे सात लाखको सयपत्री

  • २०८२ कार्तिक ८, शनिबार
  • नवकान्तिपुर संवाददाता

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकटार महिला लघु उद्यमी समूहले यसवर्ष रु सात लाखको सयपत्री फूल बिक्री गरेको छ । सामूहिक रुपमा सयपत्री खेती गरेका यहाँका महिलाले पहिलो र दोस्रो टिपाइबाट रु सात लाख बराबरको सयपत्री बिक्री गरेका हुन् । गत असोज २० गते... थप हेर्नुहोस्

News-Image

कामपाले थाल्यो ‘सिल्भर भोलिन्टियर कार्यक्रम’

  • २०८२ कार्तिक ८, शनिबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकाले ४५ वर्षमाथिका अनुभवी र परिपक्व नागरिकको ज्ञान, सीप र क्षमतालाई समाज र सहर विकासमा भरपुर उपयोग गर्ने मुख्य उद्देश्यले ‘सिल्भर भोलिन्टियर कार्यक्रम’ सुरु गरेको छ । कामपाले विभिन्न क्षेत्रमा लामो अनुभव हासिल गरेका नागरिकलाई अवका... थप हेर्नुहोस्

News-Image

शताब्दी पुरुष जिसी भन्नुहुन्छ ‘अस्पताल भर्ना भएको र औषधी खाएको छैन् ’

  • २०८२ कार्तिक ८, शनिबार
  • नवकान्तिपुर संवाददाता

खैरो रङको स्वीटर र कोट, निलो ट्याक पाइन्ट र ढाका टोपी पहिरन लगाउनुभएका लालबहादुर जिसीको चाउरीको अनुहारमा शुक्रबार दिउँसो छुट्टै चमक थियो । उहाँको अनुहारमा चमक हुनुको एउटै कारण हो आफ्नै आँगनमा जनप्रतिनिधि, छिमेकी र परिवारका सदस्यहरुको उपस्थितिमा एक स... थप हेर्नुहोस्

News-Image

रुकुम पश्चिम जिप दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

  • २०८२ कार्तिक ८, शनिबार
  • नवकान्तिपुर संवाददाता

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडकखण्डमा जिप दुर्घटना परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । शुक्रबार साँझ जिल्ला सदरमुकाम खलङ्गाबाट आठविसकोट नगरपालिका–२ स्यालाखदी जाँदै गर्दा रा१ज ४२२ नम्बरको जिप दुर्घटना हुँदा सात जनाको घ... थप हेर्नुहोस्

News-Image

मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु

  • २०८२ कार्तिक ८, शनिबार
  • नवकान्तिपुर संवाददाता

मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु भएको छ । मिथिलाको सबैभन्दा ठूलो पर्वको रूपमा रहेको छठका लागि जनकपुरधामका घाटहरूलाई सिँगार्ने काम भइरहेको छ । यहाँ रहेका गङ्गासागर, अरगजा सर, दशरथ तलाउ, धनुष सागर, मटकोरर्वा पोखरीलगायतमा सजावटको काम भइरहेको छ । ग... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

  • २०८२ कार्तिक ८, शनिबार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली... थप हेर्नुहोस्

News-Image

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु, १० घाइते

  • २०८२ कार्तिक ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

रुकुम पश्चिम जिल्लाको पश्चिम बाँफीकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको छ । आज साँझ जिल्ला सदरमुकाम खलङ्गाबाट आठबिसकोट नगरपालिका–२ स्यालाखदी जाँदै गर्दा रा१ज ४२२ नम्बरको जिप दुर्घटना भएको ह... थप हेर्नुहोस्

News-Image

छठपर्व : सुरक्षाका लागि मधेसमा ‘अप्रेसन आस्था’ लागू

  • २०८२ कार्तिक ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

तराई मधेसको मुख्य पर्व छठलाई लक्षित गर्दै शान्ति सुरक्षाका लागि ‘अप्रेसन आस्था’ लागू गरिएको छ । छठपर्व शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउनका लागि मधेस प्रदेश प्रहरी कार्यालयले ‘अप्रेसन आस्था’ नामक विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको मध... थप हेर्नुहोस्

News-Image

स्वयम्भूबाट स्रोत नखुलेको ६९ लाख ८५ हजारसहित दुई जना पक्राउ

  • २०८२ कार्तिक ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रहरीले काठमाडौँ महानगरपालिका स्वयम्भूबाट स्रोत नखुलेको रु ६९ लाख ८५ हजारसहित एक जना नेपाली र अर्का चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीका अनुसार ३८ ... थप हेर्नुहोस्