राष्ट्रिय समाचार

News-Image

सशस्त्र प्रहरी सहायक निरीक्षक बनाइदिने भन्दै ठगी गर्ने पक्राउ

  • २०८२ असार ११, बुधबार
  • नवकान्तिपुर संवाददाता

सशस्त्र प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) बनाइदिने भन्दै रु चार लाख ९१ हजार ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१५ बस्ने ४७ वर्षीय सोमकौशिक क्षेत्री रहेका काठमाडौँ उपत्यका अपरा... थप हेर्नुहोस्

News-Image

भिरबाट हाम फाल्दा श्रीमतीको मृत्यु, श्रीमान घाइते

  • २०८२ असार ११, बुधबार
  • नवकान्तिपुर संवाददाता

चितवनमा श्रीमान–श्रीमतीले भिरबाट हाम फालेका छन् । हाम फाल्दा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् । भिरबाट हाम फाल्दा मङ्गलबार राप्ती नगरपालिका–४ की ४२ वर्षीया कुमारी प्रजाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्... थप हेर्नुहोस्

News-Image

सेफ्टी ट्याङ्कीमा डुबेर दुई बालबालिकाको मृत्यु

  • २०८२ असार ११, बुधबार
  • नवकान्तिपुर संवाददाता

रौतहटको चन्द्रपुर नगरपालिका–१० बिनुवाटोलमा दुई बालबालिकाको ट्वाइलेटको सेफ्टी ट्याङ्कीमा डुबेर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक राजकुमार राईका अनुसार गए राति चन्द्रपुर–१० बिनुवाटोलका दुई वर्षीय रन्जे साह र स... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २०८२ असार ११, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा तथा बाँकी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि म... थप हेर्नुहोस्

News-Image

एक सय रोपनीमा अकबरे खुर्सानीखेती

  • २०८२ असार ११, बुधबार
  • नवकान्तिपुर संवाददाता

तनहुँको भिमाद नगरपालिका–९ को भानुमति जौपानीको १०० रोपनी क्षेत्रफलमा सामूहिक अबकरे खुर्सानीखेती सुरु गरिएको छ । मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषक समूहमार्फत अकबरे खुर्सानीखेती गरिएको भानुमति कृषक समूहका अध्यक्ष इमान थापाले जानकारी दिनुभयो । कृषि उ... थप हेर्नुहोस्

News-Image

ललितपुरमा भीषण वर्षा भएसंगै सावधानी अपनाउन आग्रह

  • २०८२ असार ११, बुधबार
  • नवकान्तिपुर संवाददाता

ललितपुरको टीकाथली आसपास क्षेत्रमा भीषण वर्षा भएको छ । जल तथा मौसम विभागका अनुसार टीकाथली वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको र थप वर्षा हुने सम्भावना छ । विभागले आज सूचना जारी गर्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेको ... थप हेर्नुहोस्

News-Image

घरबाट हराएका बालकको दुई दिनपछि शव भेटियो

  • २०८२ असार १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

झापाको कमल गाउँपालिका–१ स्थित कृष्णखोलाको किनारमा मंगलबार बिहान एक बालकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार मंगलबार बिहान इलाका प्रहरी कार्यालय तोपगाछीलाई शरीरमा कपडा नभएको अन्दाजी १२ वर्ष ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा आठ जना फेला

  • २०८२ असार १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा आठ जना फेला परेका छन् । कपिलवस्तु, शुद्धोधन गाउँपालिका-६ कर्मास्थित कर्मा खोलामा मायादेवी गाउँपालिका- १ पकडी बस्ने ४१ वर्षीय राधेश्याम कोरी मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै खोटाङ, दिप्रुङ चुईचुम्मा गा... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

  • २०८२ असार १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सप्तरी, तिलाठी कोईलाडी गाउँपालिका-२ लौनियास्थित सडकमा लौनियाबाट दमाबतीतर्फ जाँदै गरेको स.१ त ६७०० नम्बरको ट्याक्टर अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ... थप हेर्नुहोस्

News-Image

१३ वर्षीया बालिका र २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

  • २०८२ असार १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

१३ वर्षीया बालिका र २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पर्वत, बिहादी गाउँपालिका-६ शालिग्राम बस्ने २२ वर्षीय वसन्त विकलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।... थप हेर्नुहोस्