राष्ट्रिय समाचार

News-Image

पाँच दिनदेखि सम्पर्कविहीन बाबुछोरी

  • २०८२ चैत्र २४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

गुल्मीमा बाबुछोरी पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् । जिल्लाको धुर्कोट गाउँपालिका–४ जैसिथोक निवासी अन्दाजी ३५ वर्षीय झम्मन गिरी आफ्नी तीन वर्षीया छोरीसहित गत शुक्रबारदेखि सम्पर्कविहीन हुनुभएको थियो । गिरीकी श्रीमतीको एक वर्षअगाडि मृत्यु भएको थियो ।... थप हेर्नुहोस्

News-Image

एसइई दिइरहेका एक नक्कली परीक्षार्थी पक्राउ

  • २०८२ चैत्र २४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेकी ह... थप हेर्नुहोस्

News-Image

मोटरसाइकल आगलागी : मृतक र घाइतेको पहिचान खुल्यो (अपडेट)

  • २०८२ चैत्र २४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज बिहान दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु भएको घटनाको थप विवरण सार्वजनिक गरिएको छ । मृत्यु हुनेमा जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–६ बस्ने सुरेन्द्र दासका छोरा अन्... थप हेर्नुहोस्

News-Image

रुपन्देहीमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा तीन जनालाई गोली प्रहार

  • २०८२ चैत्र २४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

रुपन्देहीमा प्रहरीले गए राति लागुऔषध ओसारपसार कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा तीन जनालाई गोली प्रहार गरेको छ । प्रहरीले लागुऔषध ओसारपसारमा सक्रिय रहेको सूचनाका आधारमा आकस्मिक ‘चेकपोइन्ट’ खडा गरी चेकजाँच गर्ने क्रममा कोटहवाबाट छिपागढ भारतीय नम्बर ... थप हेर्नुहोस्

News-Image

मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु

  • २०८२ चैत्र २४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

महोत्तरीस्थित जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु भएको छ । सो घटनामा थप तीन जना गम्भीर घाइते भएका छन् । उनीहरुको सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरह... थप हेर्नुहोस्

News-Image

गोली चलाएर पिङ्गलास्थानबाट दुई जना लागुऔषध कारोबारी पक्राउ

  • २०८२ चैत्र २४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले गए राति काठमाडौँ महानगरपालिका–९ पिङ्गलास्थानबाट गोली चलाएर दुई जनालाई पक्राउ गरेको छ । करिब एक किलो बढी लागुऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरका प्र... थप हेर्नुहोस्

News-Image

फर्किएनन् लाङटाङ घुम्न गएका तीन सन्तान, मृत्यु दर्ताको प्रमाणपत्र माग्दै परिवार

  • २०८२ चैत्र २४, मंगलवार
  • |  रमेश गिरी

भक्तपुरको सूर्यविनायक नगरपालिका–४ हर्षचोकस्थित ओम सृजनशील समाज बस्तीका ६६ वर्षीय कृष्णबहादुर श्रेष्ठ सेतो कपडामा कोरा बारेर आफ्ना तीन छोराछोरीको किरियामा बस्नुभएको सोमबार आठौँ दिन बितेको छ । कृष्णबहादुर र उहाँकी श्रीमती सरिता श्रेष्ठ अझै शोकबाट तङ्ग... थप हेर्नुहोस्

News-Image

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

  • २०८२ चैत्र २४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने सम्पूर्ण श्रमिकहरुले विमानस्थल जाँदा देहाय बमोजिमका थप कागजात अनिवार्य रुपमा आफूसँग लिएर मात्र गन्तव्य मुलुकसम्मको यात्रा गर्न अनुरोध गरेको छ । विभागले सोमबार विज्ञप्ति जारी गरी यही चैत २९... थप हेर्नुहोस्

News-Image

किसानलाई ५० प्रतिशत अनुदानमा धानको उन्नत बीउ

  • २०८२ चैत्र २४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

कञ्चनपुरको लालझाँडी गाउँपालिकाले किसानलाई उन्नत जातको धानको बीउमा ५० प्रतिशत अनुदान दिने भएको छ । पालिकाले धानको उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले किसानलाई ५० प्रतिशत अनुदानमा बीउ दिन लागेको हो । पालिकाका कृषि अधिकृत दशरथ साउदका अनुसार चालु आर्थिक ... थप हेर्नुहोस्

News-Image

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

  • २०८२ चैत्र २४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले बिचौलियालाई नाकाको बसपार्क, भन्सार र बजार क्षेत्रबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रव... थप हेर्नुहोस्