राष्ट्रिय समाचार

News-Image

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

  • २०८२ चैत्र ५, बिहीबार
  • |  दीपक चन्द

झापाको मेचीनगर–१२ धाइजनस्थित ‘ऋतिका डेरी उद्योग प्रालि’ पूर्वी नेपालको डेरी क्षेत्रमा एक सफल र उदाहरणीय उद्योगका रूपमा स्थापित छ । यो सफलताका पछाडि वर्षौंदेखिको सङ्घर्ष, निरन्तर मेहनत र दूरदर्शी सोच जोडिएको छ । उद्योगका सञ्चालक योगेन्द्र चिमोरियाले ... थप हेर्नुहोस्

News-Image

पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार २० हजार राहत उपलब्ध गराइने

  • २०८२ चैत्र ५, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

भोजपुरको पौवादुङमा गाउँपालिकाले हालै आएको हावाहुरीका कारण क्षति बेहोरेका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । यही चैत २ गते बेलुका आएको हावाहुरीबाट प्रभावित घरपरिवारको स्थलगत अनुगमनपछि गाउँपालिकाले प्रतिपरिवार रु २० हजारका दरले राहत वितरण ग... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजको मौसम पूर्वानुमान

  • २०८२ चैत्र ५, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको छ । ... थप हेर्नुहोस्

News-Image

चैत्र शुक्ल पक्ष : आज चैते दसैँको घटस्थापना

  • २०८२ चैत्र ५, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना गरिँदै छ । चैत्र नवरात्रको घटस्थापनाका लागि आज बिहान ७:५१ बजेको साइत उत्तम रहे... थप हेर्नुहोस्

News-Image

केन्द्रीय कारागार सुन्धाराबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

  • २०८२ चैत्र ४, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना अधिकारी बैकुण्ठ रेग्मीले जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा कैदीबन्दी अझै फरार रहेको जानकार... थप हेर्नुहोस्

News-Image

बालाबेँसी हेलिकप्टर दुर्घटनाका सवार भन्छन् – ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो ।’

  • २०८२ चैत्र ४, बुधबार
  • |  केदार मगर

खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसीमा बुधबार एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट पाँच यात्रु लिएर बुधबार दिउँसो १२ बजेर २ मिनेट जाँदा खार्तम्छास्थित बालाबेँसी आइपुगेको हेलिकप्टर अवतर... थप हेर्नुहोस्

News-Image

सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा

  • २०८२ चैत्र ४, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकाबाट करिब आठ वर्षको अवधिमा दुई हजार ९१९ जना सडक आश्रितको उद्धार गरिएको छ । कामपाले विसं २०७४ मङ्सिर १ गते मानव सेवा आश्रमसँग सम्झौता गरेर सडक आश्रित मानव व्यवस्थापनको काम सुरु गरेको हो । आश्रमका अध्यक्ष रामजी अधिकारीका अनुसार यसर... थप हेर्नुहोस्

News-Image

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

  • २०८२ चैत्र ४, बुधबार
  • |  वासुदेव पौडेल

पर्यटकीय राजधानी पोखरा गुफाहरूको सहर पनि हो । यहाँस्थित महेन्द्र, चमेरे, गुप्तेश्वर महादेवलगायत गुफाहरूले पर्यटकीय आकर्षण बढाएका छन् । विभिन्न रहस्यात्मक गुफाका कारण पोखरा आउने पर्यटकको बसाइँसमेत लम्ब्याइरहेको अवस्थामा पोखरा महानगरपालिका–३३ भरतपोखरी... थप हेर्नुहोस्

News-Image

स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’

  • २०८२ चैत्र ४, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

काठमाडौँ कोटेश्वर सरस्वती माध्यमिक विद्यालयका भित्ताहरू अहिले मिथिलाकलाले रङ्गीन बनेका छन् । यहाँका कक्षा ४ र ५ का विद्यार्थीहरूको सिर्जनात्मक प्रयासले विद्यालय परिसरमा नयाँ आकर्षण थपिएको हो । काठमाडौँ महानगरपालिका र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानक... थप हेर्नुहोस्

News-Image

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

  • २०८२ चैत्र ४, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् । सडक डिभिजन कार्यालय भरतपुरले गरेको अध्ययन अनुसार आठ ठाउँ उच्च जोखिममा, २२ ठाउँ जोखिममा र १३ ठाउँ सामान्य जोखिमको अवस्थामा रहेका छन् । कार्यालयले गरेको अध्ययनअनुसार उच्च जोखिम भनिएको तुइन खोला अ... थप हेर्नुहोस्