राष्ट्रिय समाचार

News-Image

घटेनन् कञ्चनपुरमा सवारी दुर्घटनाका घटना

  • २०८२ असार ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

शुक्रबार साँझ कञ्चनपुरको बेदकोट नगरपालिकास्थित पूर्व–पश्चिम राजमार्गमा सवारी साधन दुर्घटना हुँदा शुक्लाफाँटा नगरपालिका–१० का ललित जोशीको मृत्युभयो । त्यसको केही दिनअघि सोही स्थानमा सवारी साधनको ठक्करबाट भीमदत्त नगरपालिका – १५ का दिपेन्द्र चन्दको मृत... थप हेर्नुहोस्

News-Image

गोली प्रहारबाट किशोरीको मृत्यु

  • २०८२ असार ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

सुनसरीको हरिनगर गाउँपालिका–६, घुस्कीमा गएराति गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिनगर –६ कि १७ वर्षीया किशोरी अर्चना खातुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो । घरेलु विवाद हुँदा ... थप हेर्नुहोस्

News-Image

कृषकको सहारा बन्दै ‘जियोकृषि एप’

  • २०८२ असार ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

पछिल्ला दिनमा सूचना प्रविधिको प्रयोग दिनानुदिन बढ्दो छ । स्मार्टफोनको प्रयोगका अतिरिक्त सामाजिक सञ्जाल चलाउने धेरै छन् । प्रविधिको सदुपयोग गरेर व्यावसायिक बन्ने किसानको सङ्ख्या पनि बढ्दो छ । पाल्पाका केही किसानहरू मोबाइलमा प्रविधिको प्रयोगबाट आत्मनिर... थप हेर्नुहोस्

News-Image

देशभर हालसम्म आठ लाख १६ हजार ४०५ हेक्टरमा रोपाइँ सम्पन्न

  • २०८२ असार ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशभर हालसम्म करिब ५९ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विकास मन्त्रालयका अनुसार यही असार २९ गतेसम्म आठ लाख १६ हजार ४०५ हेक्टर जमिनमा रोपाइँ भएको हो । गत वर्षको तुलनामा झण्डै ८ प्रतिशतले रोपाइँमा कमि आएको हो । प्रतिशतका हिसाबले सबैभन्दा बढी सुदूरपश्च... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

  • २०८२ असार ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहदा देशभर साधारण बदली हुनेछ । मनसुनको न्यून चापीय रेखापूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदरस्थान भन्दा थोरै उत्तरतिर रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेश, मधेश प्रदेश... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

  • २०८२ असार २९, आईतवार
  • नवकान्तिपुर संवाददाता

तनहुँको म्याग्दे गाउँपालिका-५ साउनेपानी बस्ने ४० वर्षीय कमल रानाको कटेजमा जुवातास खेलिरहेको अवस्थामा कमल समेत छ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार २ सय ६० रूपैयाँ र तास ... थप हेर्नुहोस्

News-Image

३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०८२ असार २९, आईतवार
  • नवकान्तिपुर संवाददाता

३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ, तुलसीपुर उपमहानगरपालिका-७ भुह्यारथान डेरा गरी बस्ने रूकुम पश्चिम चौरजहारी नगरपालिका- ११ घर भएका ३५ वर्षीय बिर बहादुर वलीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिर बहादुरले ती महिलालाई जबरजस्... थप हेर्नुहोस्

News-Image

घरका छोराछोरी रोजगारी तथा अध्ययनका लागि विदेशिँदा ज्येष्ठ नागरिक स्याहारमा समस्या बढ्दै

  • २०८२ असार २९, आईतवार
  • नवकान्तिपुर संवाददाता

युवाहरू रोजगारी तथा अध्ययनका लागि विदेशिँदा ज्येष्ठ नागरिक स्याहारमा समस्या बढ्ने टीकापुरका सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । छोराछोरी उच्च शिक्षा अध्ययन तथा वैदेशिक रोजगारीका लागि विदेशिँदा नेपालमा रहेका ज्येष्ठ नागरिक स्याहारमा समस्या बढ्न था... थप हेर्नुहोस्

News-Image

महिनावारी हुँदा गोठमा सुत्न जाँदा …

  • २०८२ असार २९, आईतवार
  • राजेन्द्रप्रसाद पनेरु

कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीय कमला दमाई (आउजी)को सर्पदंशबाट मृत्यु भएको छ । महिनावारी (रजस्वाला) भएका समयमा घरको आँगनमै रहेको गोठमा सुत्न गएका बेला उहाँलाई बायाँ गालामा शुक्रबार सर्पले डसेको थियो । तत्काल उहाँलाई उपचारका लागि से... थप हेर्नुहोस्

News-Image

दुई महिनामा सुर्खेतमा छ किलोग्राम लागुऔषध बरामद, ९४ जना पक्राउ

  • २०८२ असार २९, आईतवार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रहरी कार्यालय सुर्खेतले सामाजिक अपराधका घटना तथा गतिविधिलाई नियन्त्रण गर्न कडाइ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले भन्नुभयो,“यो दुई महिनाका अवधिमा हामीले करिब सात किलोग्राम लागुऔषध बरामद गर्नुका... थप हेर्नुहोस्