राष्ट्रिय समाचार

News-Image

आफ्नै बुबाको हत्या गरेको अभियोगमा पक्राउ

  • २०८२ असार २७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आफ्नै बुबा ७२ वर्षीय जंग बहादुर नेपालीको हत्या गरेको अभियोगमा अर्घाखाँची, सन्धीखर्क नगरपालिका-१२ बाँसखर्क बस्ने ४० वर्षीय झुपे नेपालीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । झुपेले कुटपिट गर्दा जंग बहादुरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त... थप हेर्नुहोस्

News-Image

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

  • २०८२ असार २७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु रकम ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका-२३ बस्ने नवलपरासी पूर्व सुनवल नगरपालिका-१ घर भएकी २९ वर्षीया विन्दु पोखरेललाई बुधबार प्रहरीले पक्राउ गरेको छ । बिन्दुले युके पठाइदिन्छु भन्दै १... थप हेर्नुहोस्

News-Image

पहिरोको कारण कालीगण्डकी करिडोर अवरुद्ध

  • २०८२ असार २७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

गुल्मीको कालीगण्डकी गाउँपालिका–६ खड्गकोटस्थित बरल्वामा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाका अनुसार सडकमाथिबाट ठूला चट्टानसहित पहिरो खसेको छ । त्यो क्रम रोकिएको छैन । अवरुद्ध सडक... थप हेर्नुहोस्

News-Image

आज विश्व जनसङ्ख्या दिवस, विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै

  • २०८२ असार २७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आज विश्व जनसङ्ख्या दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ । राष्ट्रसङ्घका अनुसार विश्वको जनसङ्ख्या एक अर्ब पुग्न लाखौँ वर्ष लाग्यो भने त्यसपछिको २०० वर्षमा विश्वको जनसङ्ख्या सात गुणाले... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

  • २०८२ असार २७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेस, वाग्मती, गण्डकी र कर्णालीका एकदुई स्थानमा भारी वर्षा ... थप हेर्नुहोस्

News-Image

चालीस किलो गाँजासहित पाँच जना पक्राउ

  • २०८२ असार २७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीले ४० किलोग्राम लागुऔषध गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी अपिलराज बोहराका अनुसार पक्राउ पर्नेमा धादिङ गजुरी–४ का निराजन चेपाङ, प्रकाश चेपाङ र शङ्कर चेपाङ, काठमाडौँ महाराजगञ्जका जीवन प्रजा... थप हेर्नुहोस्

News-Image

आगलागीमा परेर एक महिलाको मृत्यु

  • २०८२ असार २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिका–६ चेमजुङ गल्लीस्थित एक घरमा आगलागी हुँदा ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको चौरीदेउराली–३ घर भइ हाल काठमाडौँ महानगरपालिका–६ चेमजुङ गल्लीमा बस्दै आएकी ६५ वर्षीया उर्मिला तामाङ रहेकी जिल्ला प्रहर... थप हेर्नुहोस्

News-Image

स्रोत नखुलेको रकम सहित पक्राउ

  • २०८२ असार २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

रौतहटको गौर नगरपालिका-१ बाट स्रोत नखुलेको ९ लाख २८ हजार ५ सय नेपाली रूपैयाँ र २ लाख १५ हजार ५ सय भारतीय रूपैयाँ सहित सर्लाही रामनगर गाउँपालिका-२ बस्ने ३० वर्षीय चन्दन पण्डितलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भन्सार सुरक्षा गार्ड कार्यालय र... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

  • २०८२ असार २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रूपन्देही, कोटहीमाई गाउँपालिका-४ तुनिहवा बस्ने २३ वर्षीय रहिस मुसलमानलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । रहिसले ... थप हेर्नुहोस्

News-Image

त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

  • २०८२ असार २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

चितवनको को इच्छाकामना गाउँपालिका–६ कालिखोला स्थित त्रिशूली नदी किनारमा आज एक पुरुषको शव फेला परेको छ । केही अङ्ग नभएको अवस्थामा अन्दाजी ४५/५० वर्षको देखिने सो शव फेला परेको हो । शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्द पुरीले ज... थप हेर्नुहोस्