राष्ट्रिय समाचार

News-Image

पशुपति क्षेत्रमा माछामासु मदिरा र नशालु पदार्थ निषेध

  • २०८१ मंसिर १४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रशासन कार्यालय काठमाडौँले बालाचतुर्दशी पर्वको सुरक्षालाई ध्यानमा राखेर बिहीबारदेखि तीन दिन पशुपति क्षेत्रमा माछामासु मदिरा, नशालु पदार्थको उत्पादन, बिक्री तथा सेवनमा निषेध गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बालाचतु... थप हेर्नुहोस्

News-Image

सागसब्जीका बेर्ना बेचेर वार्षिक २६ लाख आम्दानी

  • २०८१ मंसिर १४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

स्याङ्जाका एक किसानले व्यावसायिक रूपमा सागसब्जी र तिनका बेर्ना बिक्री गरेर रु २६ लाख आम्दानी गर्नुभएको छ । वालिङ नगरपालिका–६ लालुपातेका किसान रेशम रेग्मीले मौसमी तथा बेमौसमी सागसब्जी र बेर्ना बिक्री गरेर लाखौं आम्दानी गर्न सफल हुनुभएको हो । उहाँले अ... थप हेर्नुहोस्

News-Image

देशभरको मौसम सफा रहने पूर्वानुमान

  • २०८१ मंसिर १४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी ... थप हेर्नुहोस्

News-Image

आज मार्गशीर्ष कृष्ण त्रयोदशी : बालाचतुर्दशीको अघिल्लो रात पशुपतिनाथ मेला

  • २०८१ मंसिर १४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै मनाइने पशुपतिनाथ मेला आज मनाइँदै छ । पितृका नाममा बत्ती बाल्न बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड सुरू हुन्छ । त्रयोदशीको दिउँसोदेखि भेला भएका भक्... थप हेर्नुहोस्

News-Image

मानव बेचबिखनको आरोपमा एक जना पक्राउ

  • २०८१ मंसिर १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रहरीले मानव बेचबिखनको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चार जना बालिकालाई पैदलयात्रामार्फत नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको हो । सुनसरी जिल्लाको कोशी ... थप हेर्नुहोस्

News-Image

खाजा खर्च, दक्षिणा र उपहार पाएको रकमबाट जेष्ठ नागरिक र विद्यार्थीलाई सहयोग

  • २०८१ मंसिर १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकाको ओहायो राज्यको कोलम्बसमा बस्दै आउनुभएकी सोनिया अधिकारीले झापाको बेलडाँगी र मोरङको पथरीमा रहेको भुटानी शरणार्थी शिविरमा बस्ने जेष्ठ नागरिक र विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्नुभएको छ । बुबाआमाले दिएको खाजा खर्च, दसैँ तिहारमा पाएको दक्षि... थप हेर्नुहोस्

News-Image

गोली हानी हत्या पश्चात फरार रहेका मुख्य अभियुक्त पक्राउ

  • २०८१ मंसिर १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बारा, कलैयास्थित रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको गोली हानी हत्या गरी फरार रहेका मुख्य अभियुक्त आदर्शकोतवाल गाउँपालिका-२ घर भएका ४१ वर्षीय सुरेन्द्र प्रसाद कुशवाहालाई बुधबार प्रहरीले पक्राउ गरेको छ... थप हेर्नुहोस्

News-Image

पिकअप गाडीको ठक्करबाट साइकलयात्रीको मृत्यु

  • २०८१ मंसिर १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

रूपन्देही, लुम्बिनी सांस्कृतिक नगरपालिका-८ भगतपुरवास्थित सडकमा लुम्बिनीबाट रामापुर- कलौनीतर्फ जाँदै गरेको लु.२ च ४८६१ नम्बरको पिकअप गाडीको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-८ भगतपुरवा बस्ने २५ वर्षीय छोटु सेख भन्ने ग्यासुदिन सेखको बिहीबार बिहान मृत... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा दुई जना फेला

  • २०८१ मंसिर १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मृत अवस्थामा देशका विभिन्न स्थानबाट दुई जना फेला परेका छन् । काभ्रे, धुलिखेल नगरपालिका-१२ इट्टेस्थित परालको कुन्यूमा पनौती नगरपालिका-१० बस्ने ४० वर्षीय शिवराम जालु बिहीबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै दार्चुला, मालिकार्जुन गाउँपालिका-२ जिउन... थप हेर्नुहोस्

News-Image

सवारी दर्घटनामा तीन जनाको मृत्यु

  • २०८१ मंसिर १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दर्घटनामा तीन जनाको मृत्यु भएको छ । कैलाली, गोदावरी नगरपालिका-३ भैँसीहाट बजारस्थित सडकमा रोकी राखेको से.२ त ४५२३ नम्बरको ट्याक्टरमा से. ६ प ९२९४ नम्बरको मोटरसाइकल ठक्कर खाई बुधबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक ... थप हेर्नुहोस्