राष्ट्रिय समाचार

News-Image

छठ पर्व आजदेखि विधिपूर्वक सुरु

  • २०८१ कार्तिक २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका सा... थप हेर्नुहोस्

News-Image

अर्घाखाँची दुर्घटना अपडेट : दुईको मृत्यु, १८ घाइते

  • २०८१ कार्तिक १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा भएको बस दुर्घटनामा मृतकको सङ्ख्या दुई र र घाइतको सङ्ख्या १८ पुगेको छ । वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा आज साँझ ५ बजेतिर देउसीभैलो नाचिरहेको स्थानमा ना ३ ख २४७१ नं को बसको ‘ब्रेक फेल’ हुँदा दुर... थप हेर्नुहोस्

News-Image

नदीमा डुबेर दुई बालिकाको मृत्यु, एक बेपत्ता

  • २०८१ कार्तिक १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

जिल्लाको कञ्चनरुप नगरपालिका–४ स्थित त्रियुगा नदीमा डुबेर आज दुई बालिकाको मृत्यु र एकजना बेपत्ता भएका छन् । स्थानीय श्रवण महतोकी नौ वर्षीया छोरी प्रतिभा महतो र सुरेश सदाकी आठ वर्षीया छोरी जितनी सदाको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका... थप हेर्नुहोस्

News-Image

बस दुर्घटना हुँदा अर्घाखाँचीमा एकको मृत्यु, आठ घाइते

  • २०८१ कार्तिक १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा बस दुर्घटना हुँदा एकको मृत्य र आठ जना घाइते भएका छन् । वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा आज साँझ ५ बजे देउसीभैलो नाचिरहेको स्थानमा ना ३ ख २४७१ नं को बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको प्रहरीले... थप हेर्नुहोस्

News-Image

‘चिल्ड्रेन पार्क’ आन्तरिक पर्यटकको रोजाइमा

  • २०८१ कार्तिक १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

तनहुँको भानु नगरपालिका–१३ सम्जुरस्थित ‘चिल्ड्रेन पार्क’ आन्तरिक पर्यटकको रोजाइमा परेको छ । स्थानीय चण्डीमाइ युवा क्लवको सक्रियतामा गत वर्ष निर्माण गरिएको पार्क आन्तरिक पर्यटकको रोजाइमा परेको छ । क्लवका अध्यक्ष अर्जुन बानियाँले यस ठाउँलाई पर्यटकीय ... थप हेर्नुहोस्

News-Image

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एकजना घाइते

  • २०८१ कार्तिक १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपालगन्जमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छभने एकजना गम्भीर घाइते भएका छन् । नेपालगन्ज उपमहानगरपालिका–४ बसपार्क बाइपास रोड नजिक भे६प ८०२ नं र ज३प ७१७१ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा नेपालगन्ज–६ का २६ वर्षीय अमनकुमार कसौधनक... थप हेर्नुहोस्

News-Image

छठका लागि पाँच करोड बराबरको केरा आयात

  • २०८१ कार्तिक १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र पाँच करोड बराबरको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वमा व्रतालुका लागि केरा अनिवार्य मानिन्छ । जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले छठ पर्वमा सिङ्गै केराको घरी न... थप हेर्नुहोस्

News-Image

मङ्गलबारदेखि मौसममा क्रमिक सुधार हुने

  • २०८१ कार्तिक १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

बागमती प्रदेश र कोशी प्रदेशको केही पहाडी भू–भागमा आज आइतबार हल्का वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार सोमबार विशेष गरी बागमती, कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान, बाँकी पहाडी भू–भागको थोरै ... थप हेर्नुहोस्

News-Image

यस्तो पनि, दाजु र भाइबीच भाइटीका !

  • २०८१ कार्तिक १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

भाइटीकामा दिदी बहिनीले दाजुभाइलाई टीका लगाएर मखमली र सयपत्रीको माला पहिराइदिएर दीर्घायुको कामना गर्ने चलन छ । आफ्नै दिदीबहिनी नहुनेले पनि आफन्त र छरछिमेकीका दिदी बहिनीसँग भाइटीका थाप्छन् । तर व्यास नगरपालिका–१० सेवरका मदन तिमिल्सिना र सुमन तिमिल्स... थप हेर्नुहोस्

News-Image

रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

  • २०८१ कार्तिक १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

भाइटीकाका अवसरमा आज बिहानैदेखि काठमाडौँस्थित रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गरिएको छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टी... थप हेर्नुहोस्