राष्ट्रिय समाचार

News-Image

आगलागीबाट आठ घर, आठ पाली जलेर नष्ट

  • २०८१ चैत्र ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

सामुदायिक वनमा लागेको डढेलो बस्तीमा प्रवेश गर्दा यहाँको भोजपुर नगरपालिका–१२, पारपानीका आठ घर र आठ वटै पाली जलेर नष्ट भएको छ । पारपानी टङ्टङ्केडाँडास्थित इनामे सामुदायिक वनमा लागेको आगो बस्ती पसेको हो । आगलागीबाट पारपानीका स्थानीय शम्भु चापागाईँको पा... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

  • २०८१ चैत्र ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । धनुषा, क्षिरेश्वरनाथ नगरपालिका-२ स्थित सडकमा ज.१ स ३४८७ नम्बरको इ- रिक्सालाई स.१ च १३९२ नम्बरको एम्बुलेन्सले आइतबार दिउँसो ठक्कर दिँदा इ-रिक्सामा सवार धनुषा लक्ष्मीनिया गाउँपालिका-... थप हेर्नुहोस्

News-Image

माल्टा र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

  • २०८१ चैत्र ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्टा र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रसुवा गोसाईकुण्ड गाउँपालिका-१ घर भई ललितपुर गोदावरी नगरपालिका-३ बस्ने ४६ वर्षीय बिर्ख तामाङ... थप हेर्नुहोस्

News-Image

‘नृत्य नेपाली पारा’ को पहिलो संस्करणमा रिदिमा र उपासना विजयी

  • २०८१ चैत्र ४, सोमबार
  • सीतल आचार्य

‘नृत्य नेपाली पारा’ एकल नृत्य प्रतियोगिताको पहिलो संस्करणको उपाधि रिदिमा लामा र उपास्ना तामाङले जित्नुभएको छ । टाइमलाइन स्कुल, नयाँबस्तीको सभाहलमा आयोजित कार्यक्रमलाई नृत्य निर्देशक संघ नेपाल गोकर्णेश्वर नगर कमिटी र केके मिडिया हाउसको संयुक्त आयोजनाम... थप हेर्नुहोस्

News-Image

आठ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०८१ चैत्र ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

आठ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके, बैजनाथ गाउँपालिका-८ पिपिरी बस्ने २५ वर्षीय निम बहादुर बिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिकले ती बालिकालाई शनिबार साँझ डर त्रास देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाक... थप हेर्नुहोस्

News-Image

बाँदर आतङ्कले बसाइँसराइ बढ्दा बस्ती नै खण्डहर

  • २०८१ चैत्र ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

बाँदरको समस्याका कारण भोजपुर मानेभञ्याङका स्थानीयले गाउँ छाड्दा बस्ती नै खण्डहरमा परिणत भएको छ । रामप्रसादराई गाउँपालिका–५ पर्ने यो स्थानका स्थानीयवासीले बसाइँसराइ गर्दा बस्ती खण्डहरमा परिणत भएका हुन् । डेढ दशकको अवधिमा यो क्षेत्रबाट करिब एक सय ५० घ... थप हेर्नुहोस्

News-Image

वरिष्ठ प्रहरी हवल्दार मृत फेला

  • २०८१ चैत्र ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

जिल्लाको ऋषिङ प्रहरी चौकीका वरिष्ठ हवल्दार ओमबहादुर विक मृतावस्थामा फेला परेका छन् । रुपन्देही घर भई ऋषिङमा कार्यरत ४३ वर्षीय विक आज बिहान चौकी नजिकैको बेलौतीको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । निज लामो समयदेखि मानिसक रूपमा बिरामी रहे... थप हेर्नुहोस्

News-Image

काभ्रेको गोरखनाथ सामुदायिक वनमा डढेलो

  • २०८१ चैत्र ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

काभ्रेपलाञ्चोक जिल्लाको दक्षिणी क्षेत्र बेथानचोक गाउँपालिका–३ बोल्देस्थित गोरखनाथ सामुदायिक वनमा आइतबार रातिदेखि डढेलो लागेको छ । उक्त वनमा राति ११ः०० बजेदेखि लागेको डढेलो नियन्त्रणका लागि आज बिहानैदेखि प्रयास भइरहेको जनाइएको छ । आगलागी भएको क्षेत्र... थप हेर्नुहोस्

News-Image

प्रदेश प्रमुखद्वारा श्रीमद्भागवत पुराण ज्ञान महायज्ञको उद्घाटन

  • २०८१ चैत्र ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

माननीय प्रदेश प्रमुख परशुराम खापुङज्यूले मैथिल ब्राम्हण महासभा, मोरङद्वारा आयोजित श्रीमद् भागवत पुराण ज्ञान महायज्ञको उद्घाटन गर्नुभएको छ । विराटनगरस्थित सिटी प्यालेसमा आयोजित सातदिने महायज्ञलाई प्रदेश प्रमुखज्यूले उद्घाटन गर्नुभएको हो । महायज्ञला... थप हेर्नुहोस्

News-Image

सोलुखुम्बुमा हावाहुरीको वितण्डा, दुई महिनामा २६ घटना

  • २०८१ चैत्र ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

“खै के हुनलाई यस्तो भएको हो, यो सालको जस्तो बतास चलेको मलाई अहिलेसम्म थाहा थिएन्, हावाले घरहरु त परको कुरा रुखहरु नै जराबाटै पल्टिन थाल्यो ! डाँडाहरु हावाले फुकेर फुङ्ग हुँदै गएको छ, यस्तो हुनु राम्रो होइन”, यहाँको सोलुदुधकुण्ड नगरपालिका–७ गार्माकी ७... थप हेर्नुहोस्