राष्ट्रिय समाचार

News-Image

जुवातास खेलिरहेको अवस्थामा २४ जना पक्राउ

  • २०८१ माघ ११, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २४ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-९ स्थित सेतोपुल नजिकै रहेको टहरामा जुवातास खेलिरहेको अवस्थामा सिन्धुली घर भई काठमाडौं सिनामंगल बस्ने २९ वर्षीय लोक बहादुर चोहान समेत १४ जनालाई बिही... थप हेर्नुहोस्

News-Image

कञ्चनपुरका तीन स्थानीय तहमा आजदेखि पाँच दिन विद्युत् आपूर्ति बन्द हुने

  • २०८१ माघ ११, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कञ्चनपुर जिल्लाका तीन स्थानीय तहमा पाँच दिन विद्युत् आपूर्ति बन्द हुने भएको छ । लालपुर सबस्टेशनबाट कलुवापुर सबस्टेशनसम्म ३३ केभी ‘कण्डक्टर अपग्रेड’ कार्यका लागि माघ ११ देखि १५ गतेसम्म विद्युत् आपूर्ति सेवा बन्द हुने भएको हो । गर्मीयाम र हुरीबतासको स... थप हेर्नुहोस्

News-Image

चिया बेचेरै मासिक ५० हजार आम्दानी

  • २०८१ माघ ११, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

मोरङ बेलबारी नगरपालिका–९ डाँगीहाट बजारका खवास दम्पतीले चिया बेचेर सोही ठाउँमा एक बिघा खेत जोड्नुभएको छ । स्थानीय डाँगीहाट बजारमा २५ वर्षदेखि लगातार चिया बेचिरहनुभएका दम्पतीले सम्पत्ति जोड्दै सन्तानलाई उच्च शिक्षासमेत हासिल गराउनुभएको छ । चिया बेचेर ... थप हेर्नुहोस्

News-Image

महाभारतमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक

  • २०८१ माघ ११, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काभ्रेपलाञ्चोक, जिल्लाको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृङ्खलाको सामुदायिक वनमा मङ्गलबार दिउँसोदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकले बिहीबार सरोकारवालासँग छलफल गरी सम्पूर्ण निकायको जनशक्... थप हेर्नुहोस्

News-Image

काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः बढ्दो

  • २०८१ माघ ११, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहेको छ । साथै तराइका धेरै भागमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ... थप हेर्नुहोस्

News-Image

घरमा डिजेको तार जोड्ने क्रममा करेन्ट लागेर मण्डलको मृत्यु

  • २०८१ माघ १०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

धनुषा, मिथिला विहारी नगरपालिका-३ मिथिलेश्वरस्थित घरमा डिजेको तार जोड्ने क्रममा करेन्ट लागेर सोही ठाउँ बस्ने सर्लाही ईश्वरपुर नगरपालिका-६ चिरान टोल घर भएका १७ वर्षीय संजिप मण्डलको बुधबार दिउँसो मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रा... थप हेर्नुहोस्

News-Image

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • २०८१ माघ १०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

रूपन्देही, बुटवल उपमहानगरपालिका-१२ तामनगरस्थित सडकमा लु.९३ प ९३७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय दुर्गा बहादुर थापाको मृत्यु भएको छ । मोटरसाइकलले बुधबार बेलुकी ठक्कर दिँदा गम्भीर घाइते भएका उनको चौराहा अस्पतालमा थप ... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

  • २०८१ माघ १०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । रूपन्देही, देवदह नगरपालिका-१० चरङगेस्थित सडकमा लु.१८ प ३२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २८ वर्षीय नारायण सुनारको मृत्यु भएको छ ।... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा चार जना फेला

  • २०८१ माघ १०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मृत अवस्थामा देशका विभिन्न स्थानबाट चार जना फेला परेका छन् । गोरखा, पालुङटार नगरपालिका-६ ठुला चौरस्थित बुढीकुवामा सोही ठाउँ बस्ने ६७ वर्षीया कृष्णमाया कामी बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै पर्वत, जलजला गाउँपालिका-७ खनिँयाघाटस्थित कालीग... थप हेर्नुहोस्

News-Image

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०८१ माघ १०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पा, रामपुर नगरपालिका-८ भुजात बस्ने २५ वर्षीय नबिन गुरूङलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । गुरूङले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रा... थप हेर्नुहोस्